News Griha :: न्यूजगृह
लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड बढी बेरुजु
लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड बढी बेरुजु लुम्बिनी प्रदेशमा एक अर्ब १२ करोड ६३ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ।  प्रदेश प्रमुख अमिक शेरचनसमक्ष आज बुझाइएको महालेखापरीक्षकको छैटौँ वार्षिक प्रतिवेदन २०८१ अनुसार त्यस्तो पाइएको हो। 
अर्थमन्त्रीको दाबी– बजेट वितरणमुखी होइन उत्पादनमुखी छ
अर्थमन्त्रीको दाबी– बजेट वितरणमुखी होइन उत्पादनमुखी छ अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक बजेटको प्रकृति वितरणमुखी नभई उत्पादनमुखी भएको बताएका छन्।
भारतबाट नक्कली ‘सर्टिफिकेट’ ल्याइ जागिर खाने २ जना शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा 
भारतबाट नक्कली ‘सर्टिफिकेट’ ल्याइ जागिर खाने २ जना शिक्षकविरुद्ध विशेष अदालतमा मुद्दा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतबाट नक्कली शैक्षिक प्रमाणपत्र (सर्टिफिकेट) ल्याइ शिक्षण पेसामा आवद्ध २ शिक्षकविरुद्ध मुद्दा दायर गरेको छ।  दाङको गलटाकुरी, कौवाघारीस्थित श्री प्राथमिक विद्यालयमा कार्यरत शिक्षक भिम कुमार डिसीविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।  
अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ 
अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट १० जना पक्राउ  प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट १० जनालार्ई पक्राउ गरेको छ।  प्रहरीले काठमाडौं, चन्द्रागिरी नगरपालिका–२ देउरालीबाट ५ सय ५० ग्राम गाँजासहित २ जनालाई पक्राउ गरेको छ। 
पाकिस्तानको कोइला खानीमा ग्यास चुहावट हुँदा ११ जनाको मृत्यु
पाकिस्तानको कोइला खानीमा ग्यास चुहावट हुँदा ११ जनाको मृत्यु पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानको कोइला खानीमा ग्यास चुहावट भइ दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ। 
सरकारविरुद्ध आन्दोलनमा जाने औषधि व्यवसायीहरुको चेतावनी 
सरकारविरुद्ध आन्दोलनमा जाने औषधि व्यवसायीहरुको चेतावनी  औषधि व्यवसायीहरुले आफूहरुमाथि सरकारले ज्यादती गरेको आरोप लगाएका छन्। सरकारका विभिन्न तहहरुमध्ये क्षेत्राधिकार स्पष्ट नगरी औषधि जफत गर्ने र अनावश्यक ‘टर्चर’ दिने गरेको भन्दै उनीहरु आक्रोशित भएका हुन्।
शेयर बजारमा सामान्य सुधार
शेयर बजारमा सामान्य सुधार शेयर बजार परिसूचकमा सामान्य सुधार छ। कारोबार रकम पनि बढेको छ। मंगलबार ६.२२ अंकले बढ्दा बजार परिसूचक नेप्से २०८५.३० को बिन्दुमा रह्यो। ८३ लाख ५ हजार ७८६ कित्ता शेयर ४ अर्ब ८ करोड ४७ लाख रुपैयाँमा किनबेच भएको छ। १२५ कम्पनीको शेयर मूल्य बढेको छ भने ११४ कम्पनीको घटेको छ...
मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा
मानव तस्करीको आशंकामा २८ बालबालिका सुर्खेत प्रहरीको नियन्त्रणमा कर्णालीका हिमाली जिल्ला मुगु र हुम्लाबाट २८ जना बालबालिकालाई काठमाडौं ल्याउँदै गर्दा ती बालबालिकासहित प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ। 
२५ दिन पैदल हिँडेर पानीको कहानी सुनाउन माइतीघरमा चुरेबासी 
२५ दिन पैदल हिँडेर पानीको कहानी सुनाउन माइतीघरमा चुरेबासी  ‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब? ताहि लेल हम सब सरकारी घर (सिंहदरबार) मे विरोध करय लेल आयल छी।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने? त्यसैले धर्ना दिन हामी सरकारी घर (सिंहदरबार) नजिक आएका हौँ। जनकपुर उपमहानगरपालिकाकी ५० वर्षीया शान्तिदेवी यादवले माइतीघरमा...
उपेन्द्रको रिटमा भएन सुनुवाइ, ‘हेर्न नभ्याइने’ सूचीमा 
उपेन्द्रको रिटमा भएन सुनुवाइ, ‘हेर्न नभ्याइने’ सूचीमा  जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टी विभाजनविरुद्ध दायर गरेको रिटमा पेसी तोकिए पनि सुनुवाइ भने हुन सकेन। आज सुनुवाइका लागि सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलास पेसी तोकिएको थियो। तर उक्त रिटको सुनुवाइ ‘हेर्न नभ्याइने सूचीमा राखिएको सर्वोच्च प्रशासनले जनाएको छ।  यसअघि सो रिटमा...
संसद्मा अर्थमन्त्री नभएपछि उपसभामुखसँग लिङ्देनको सवालजवाफ 
संसद्मा अर्थमन्त्री नभएपछि उपसभामुखसँग लिङ्देनको सवालजवाफ  प्रतिनिधि सभामा आइतबारदेखि बजेटमाथिको छलफल जारी रहेको छ। मंगलबारको छलफलमा अर्थमन्त्री वर्षमान पुन नभएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्र लिङ्देनले अर्थमन्त्री नभइ आफ्ना कुरा नराख्ने अडान लिएपछि बैठक नै स्थगित हुन पुग्यो। 
सरकारबाट सहयोग पाउने आशमा दाङको संस्कृत गुरुकुल
सरकारबाट सहयोग पाउने आशमा दाङको संस्कृत गुरुकुल तल सरयु उत्तरबाहिनी नदी एकनासले बगेको छ। नदी नजिकको ध्यान केन्द्रमा वटुकहरू ध्यान मुद्रामा रहेका छन्। साँझ ६ः००देखि उनीहरू ध्यानमा बसेका हुन्। घोराही उपमहानगरपालिका–७ उत्तरबाहिनी क्षेत्र शुक्रबारमा रहेको माता पवित्रादेवी साङ्गवेद संस्कृत विद्यालय (गुरुकुल) का विद्यार्थीको दैनिकी यस्तै छ। 
Weather Update