News Griha :: न्यूजगृह
मेसिनबाट धान रोप्ने किसानलाई अनुदान 
मेसिनबाट धान रोप्ने किसानलाई अनुदान  आधुनिक तरिकाले धान रोप्नका लागि शुक्लाफाँटा नगरपालिका–१० झलारीका किसान प्लाष्टिकको ट्रेमा बीउ उमार्ने कार्यमा लागेका छन्। 
भारवाङमा मोटरेबल पुल निर्माण, स्थानीयलाई सहजता 
भारवाङमा मोटरेबल पुल निर्माण, स्थानीयलाई सहजता  पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ।
पोखरालाई यसरी बनाइँदैछ हरित शहर
पोखरालाई यसरी बनाइँदैछ हरित शहर पोखरालाई हरित शहरका रूपमा विकास गरिने भएको छ। पोखरा महानगरपालिकालाई स्वच्छ शहरः हरित शहरको रूपमा विकास गर्न सम्भावित वृक्षरोपण क्षेत्र पहिचान तथा रणनीति तयारका लागि गठन गरिएको कार्यदलले अध्ययन प्रतिवेदन महानगरपालिकालाई बुझाएको छ। 
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना
नेपाली क्रिकेट टोलीलाई प्रधानमन्त्रीको शुभकामना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिएका छन्। मंगलबार एक वक्तव्य जारी गर्दै उनले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गरे।
बाढीको उच्च जोखिममा झापा, विपद् व्यवस्थापनको तयारी तीव्र
बाढीको उच्च जोखिममा झापा, विपद् व्यवस्थापनको तयारी तीव्र जिल्लाका अधिकांश पालिकाहरू बाढीको उच्च जोखिममा रहेको पाइएको छ। यस वर्षको मनसुन भित्रिनै लाग्दै जिल्लामा बाढीको जोखिम बढेको पूर्वानुमान गरिएसँगै विपद् व्यवस्थापनको तयारी तीव्रगतिमा भइरहेकोे जिल्ला विपद् व्यवस्थापन समिति झापाले जनाएको छ। 
युगान्डामाथि अफगानिस्तानको शानदार जित
युगान्डामाथि अफगानिस्तानको शानदार जित टी–२० विश्वकपमा समूह सी अन्तरगतको खेलमा अफगानिस्तानले युगान्डालाई सजिलै हराएको छ। मंगलबार बिहान भएको खेलमा अफगानिस्तान १ सय २५ रनले विजयी बनेको हो।
भारतीय लोकसभाको सुरुवाती रुझानमा भाजपा नेतृत्वको एनडीए अगाडि, इन्डिया गठबन्धन पछाउँदै
भारतीय लोकसभाको सुरुवाती रुझानमा भाजपा नेतृत्वको एनडीए अगाडि, इन्डिया गठबन्धन पछाउँदै भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहेको छ। आज बिहान ८ बजेदेखि सुरु मतगणनाको सुरुवाती रुझानमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए अगाडि देखिएको छ।अहिलेसम्म करिब ५०० सिटको सुरुवाती रुझानमा एनडीएको २७० र कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनको २०० सिटमा अगाडि देखिएको छ।
भ्रष्टाचार मुद्दा लागेका राप्रपा सांसदको निलम्बन फुकुवा
भ्रष्टाचार मुद्दा लागेका राप्रपा सांसदको निलम्बन फुकुवा लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ। प्रदेश सभाको चौथो अधिवेशनको ११औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराए।
भारतमा सुरु भयो लोकसभा निर्वाचनको मतगणना, मोदीको तेस्रो कार्यकालको सम्भावना कति? 
भारतमा सुरु भयो लोकसभा निर्वाचनको मतगणना, मोदीको तेस्रो कार्यकालको सम्भावना कति?  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज विश्वकै सबैभन्दा ठूलो निर्वाचनमा खसेको ६४ करोड २० लाख मत गणना गर्दा लगातार तेस्रो कार्यकालको कीर्तिमान बनाउने अड्कल काटिएको छ।एक्जिट पोलले मोदीको लागि ठूलो जितको प्रक्षेपण गरेको छ र यदि त्यो प्रक्षेपण पुष्टि भए मोदीको अभियान सफल हुने छ।
अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज
अरुण तेस्रो मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज सङ्खुवासभामा निर्माणाधीन नौसय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको मुख्य सुरुङको ‘ब्रेक थ्रु’ आज हुने भएको छ।प्रधानमन्त्री पुष्पकमल दाहालले मुख्य सुरुङको ‘ब्रेक थ्रु’ गर्ने छन्। अरुण तेस्रो जलविद्युत आयोजनाको काम हालसम्म ७० प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ। आयोजनाको निर्माणकार्य भारतीय सतलज कम्पनी (एसजेबीएन)ले गरिरहेको छ।
काठमाडौं महानगरले यी तीन ठाउँमा टी–२० विश्वकप निःशुल्क देखाउने, सांगीतिक प्रस्तुति पनि हुने
काठमाडौं महानगरले यी तीन ठाउँमा टी–२० विश्वकप निःशुल्क देखाउने, सांगीतिक प्रस्तुति पनि हुने टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा प्रत्यक्ष प्रसारण गर्ने तयारी गरेको छ।
ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेदवार ओलिभर को हुन्?
ट्रम्प र बाइडेन बाहेक अमेरिकामा तेस्रो राष्ट्रपति उम्मेदवार ओलिभर को हुन्? जब मतदाताहरू अमेरिकी राष्ट्रपतिको चुनावको लागि मतदान गर्न जान्छन्, उनीहरूले मतदान केन्द्रमा उम्मेदवारको रूपमा कम चिनिने व्यक्तित्व पनि देख्न सक्छन्, त्यो चेज ओलिभर हुन्।चेज ओलिभर यस वर्ष लिबर्टेरियन पार्टीको राष्ट्रपति पदका उम्मेदवार हुन्। राष्ट्रिय स्तरमा झन्डै एक प्रतिशत मत जित्ने यो सानो राजनीतिक दल हो। साथै, यो पार्टी नागरिक...
Weather Update