अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोेच्चले असार १२ गते फैसला सुनाउने बुधबार, जेठ २३, २०८१

विश्वासको मतका लागि मुख्यमन्त्री यादवले राखे प्रस्ताव, सदनमा छलफल हुँदै बुधबार, जेठ २३, २०८१ बुधबार बसेको प्रदेश सभाको दोस्रो बैठकमा मुख्यमन्त्री यादव विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेका हुन् । उनको प्रस्तावमा सभामुख रामचन्द्र मण्डलले छलफल सुरु गरेका छन् ।

भारतको चुनावी नतिजाले नेपालको राजनीतिमा कस्तो पर्ला प्रभाव? बुधबार, जेठ २३, २०८१ मोदीको पुनरोदयले विश्व राजनीतिमा पार्न सक्ने प्रभावसँग नेपाल मामिलामा कस्तो प्रभाव पर्ला भन्ने विश्लेषण हुन थालेको छ। भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय नयाँ बन्ने सरकारसँग धेरै अपेक्षा गर्न नहुने बताउँछन्। नेपालको राजनीतिमा भारतको प्रभाव रहेको भन्ने भाष्य नेपालमा लघुताभाष मात्रै रहेको उपाध्यायको बुझाइ रहेको छ। छिमेकमा रहेका कारण...
-1717589476.jpg)
उत्पादन दिने बेला हुरीले ढाल्यो मकै बुधबार, जेठ २३, २०८१ वर्षासँगै आएको हुरीले मकै बालीमा ठूलो क्षति पुर्याएको छ। मंगलबार दिउँसो वर्षासँगै आएको हुरीले जिल्लाका विभिन्न ठाउँका किसानले लगाएको मकै बालीमा क्षति पुर्याएको हो।

सहकारी ठगी प्रकरणः छानबिन समितिको पहिलो बैठकमा के भयो निर्णय? बुधबार, जेठ २३, २०८१ सहकारी ठगी प्रकरणका विषयमा छानबिन गर्न बनेको संसदीय छानबिन विशेष समितिको पहिलो बैठक बसेको छ। बुधबार संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकमा सभामुख देवराज घिमिरेसहित समितिका संयोजक र सदस्यहरु उपस्थित रहेका थिए। आजको बैठकमा सभामुखसँग समितिका सदस्यहरुको परिचयात्मक कार्यक्रम भएको र छानिबन समितिको सचिवालय बनेको रास्वपाका सांसद एवं समितिका...

आजै विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादव तयार बुधबार, जेठ २३, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव आजै विश्वासको मत लिने तयार भएका छन्। आज विश्वासको मत लिने प्रयोजनका लागि बैठक बोलाइएको थियो। तर मुख्यमन्त्री यादवले भने आफू बिरामी रहेको भन्दै आगामी जेठ २८ गते सययसम्म समय सार्न सभामुखलाई आग्रह गरेका थिए। तर सभामुख रामचन्द्र मण्डलले उक्त प्रस्ताव अस्वीकार गरेपछि आजै विश्वासको...

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी पञ्चवर्षीय रणनीति तयार बुधबार, जेठ २३, २०८१ सरकारले सम्पत्ति शुद्धीकरण निवारण (मनी लाउण्डरिङ) सम्बन्धी स्थितिको सुधार गर्ने उद्देश्यका साथ पञ्चवर्षीय रणनीति तय गरेको छ। अर्थमन्त्री अध्यक्ष रहने सम्पत्ति शुद्धीकरण निर्देशक समितिको पहिलो बैठकले आज उक्त रणनीतिको मस्यौदा परिमार्जनसहित पारित गरेको हो। मन्त्रिपरिषद्ले अनुमोदन गरेसँगै रणनीति कार्यान्वयनमा आउने छ।
![बजेटमाथि सांसदले उठाएको प्रश्नमा अर्थमन्त्रीको जवाफ यस्तो [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/barshaman-pun_samsad-(1)-1717585007.jpg)
बजेटमाथि सांसदले उठाएको प्रश्नमा अर्थमन्त्रीको जवाफ यस्तो [पूर्णपाठ] बुधबार, जेठ २३, २०८१ अर्थमन्त्री वर्षमान पुनले विगत वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आगामी आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेको जानकारी दिएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा‘ आर्थिक वर्ष २०८१–८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि’ सांसदहरुले उठाएको जिज्ञासाको जवाफमा उनले नयाँ बजेट...

घट्न थाले अन्नपूर्ण पदमार्गमा पर्यटक बुधबार, जेठ २३, २०८१ पाँच जिल्ला जोडिएको पर्यटन क्षेत्रमा महत्वपूर्णमध्ये एक मानिने अन्नपूर्ण पदमार्गमा पछिल्लो समय पर्यटक घट्न थालेका छन्। यहाँ दुई सय ५० को हाराहारीमा दैनिक पर्यटक आउने गरेकामा वर्षा सुरु हुन थालेपछि १५–२५ जना मात्र आउन थालेका मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रले जनाएको छ।

मधेस प्रदेशका मुख्यमन्त्री यादव आजै रातिदेखि पदमुक्त हुने बुधबार, जेठ २३, २०८१ विश्वासको मत सार्ने प्रस्ताव गरेका मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राति १२ बजेपछि स्वतः पदमुक्त हुने भएका छन्। मुख्यमन्त्री पदमुक्त भएसँगै बिहीबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारीमा छन्।मुख्यमन्त्री यादव आबद्ध रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको बुधबार राति १२ बजे ठ्याक्कै...

हुन्डी कारोबारमा संलग्न भारतीय नागरिक पर्साबाट पक्राउ, ५ लाख ९० हजार रुपैयाँ बरामद बुधबार, जेठ २३, २०८१ हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा पर्सा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको विहार राज्य पूर्वीचम्पारण रक्सौलका २९ वर्षीय बबलुराज रौनियार छन्। उनलाई प्रहरीले वीरगञ्ज महानगरपालिका—१५ बाइपास सडक खण्डबाट पक्राउ गरेको हो।

शेयर बजारमा ५.५८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो बुधबार, जेठ २३, २०८१ शेयर बजार परिसूचकसँगै कारोबार रकम घटेको छ। बुधबार नेप्से ५.५८ अंकले घट्दै २०७९.७१ विन्दुमा रह्यो।८० लाख ४२ हजार ७६७ कित्ता शेयर ३ अर्ब ९९ करोड २९ लाख रुपैयाँमा किनबेच भएको छ। मंगलबार बजार ६.२२ अंकले बढ्दा परिसूचक नेप्से २०८५.३० को विन्दुमा थियो। ८३ लाख ५ हजार ७८६ कित्ता शेयर...

प्रधानमन्त्री मोदीले दिए राजीनामा, जुन ८ मा तेस्रो कार्यकालका लागि शपथ लिने तयारी बुधबार, जेठ २३, २०८१ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजिनामा दिएका छन्। बुधबार राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन्। राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।मोदी मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बसेको अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो। त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका...









