मोदी फेरि एनडीएको नेता बिहीबार, जेठ २४, २०८१

रिहा भए फिल्म निर्देशक सुदर्शन थापा बिहीबार, जेठ २४, २०८१ काठमाडौं जिल्ला अदालतले उनलाई बुधबार जिम्मा जमानतमा रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए।

सबै विदेशी मुद्राको मूल्य घट्यो, हेर्नुहोस् सूची बिहीबार, जेठ २४, २०८१ नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, दिनार, अस्ट्रेलियन डलरसहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ।राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो अमेरिकी...
-1717634259.jpg)
आयरल्याण्डलाई हराउँदै भारतको विजयी सुरुवात बिहीबार, जेठ २४, २०८१ आईसीसी टी२० विश्वकप क्रिकेटमा भारतले विजयी सुरुआत गरेको छ।बुधबार अमेरिकाको न्यूयोर्कमा भएको आफ्नो पहिलो खेलमा आयरल्याण्डलाई ८ विकेटले हराउँदै भारतले विजयी सुरुआत गरेको हो।
-1717484659.jpg)
देशभरको मौसममा आंशिक बदली, दिउँसो यी प्रदेशमा वर्षाको सम्भावना बिहीबार, जेठ २४, २०८१ बिहीबार बिहान देशभरको मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्थामा छ। अहिले कोशी र बागमती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

स्रोत नखुलेको ६९ लाखसहित भक्तपुरबाट चार चिनियाँ नागरिक पक्राउ बिहीबार, जेठ २४, २०८१ स्रोत नखुलेको रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रचण्ड र नरेन्द्र मोदीबीच टेलिफोन वार्ता, के भयो कुराकानी? बिहीबार, जेठ २४, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ। भारतमा निर्वाचन सम्पन्न भई अन्तिम परिणामसमेत सार्वजनिक भएपछि दुई देशका प्रधानमन्त्रीबीच वार्ता भएको हो। निर्वाचन परिणामले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भाजपा सबैभन्दा ठूलो दल बनेको छ भने भाजपा नेतृत्वको गठबन्धन एनडीएको सरकार निरन्तर रहने लगभग...

मधेसमा नयाँ सरकार गठनका लागि आह्वान बिहीबार, जेठ २४, २०८१ मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान गरिएको छ। देश प्रमुख सुमित्रा भण्डारीले बुधबार राति नयाँ सरकार गठनका लागि आह्वान गरेकी हुन्। बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन्।

८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४४ वर्षका पुरुष पक्राउ बुधबार, जेठ २३, २०८१ पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित ग्रिल उद्योगमा काम गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर घर भएका ४४ वर्षीय दिननाथ छन्। प्रहरीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो।

मुख्यमन्त्री यादवले विश्वासको मत नपाएपछि मधेसमा ढल्यो जसपा नेपालको सरकार बुधबार, जेठ २३, २०८१ मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन्।बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी जसपा नेपाल नेतृत्वको सरकार पनि ढलेको हो।

सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छः गृहमन्त्री लामिछाने बुधबार, जेठ २३, २०८१ उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको बताएका छन्।काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले आफूले कयौँपटक सहकारी पीडितको पक्षमा लडे पनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताएका हुन्।

पेट्रोल छर्केर आगो लगाइएका पाँच जनाको कीर्तिपुर वर्न अस्पतालमा उपचार हुँदै बुधबार, जेठ २३, २०८१ जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले ५५ वर्षीय चञ्चलबहादुर सिंहले मादक पदार्थ सेवन गरी आफ्नै घरको कोठामा पेट्रोल छर्की आगो लगाउँदा घाइते भएका पाँच जनाको वर्न अस्पतालमा उपचार भइरहेको जानकारी दिए।

यो सिजनमा सफा हिमाल अभियानबाट ११ हजार केजी फोहोर संकलन बुधबार, जेठ २३, २०८१ विश्व वातावरण दिवसको अवसर पारेर जंगी अड्डामा आयोजित झण्डा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको अगुवाइमा प्रकृति र पर्यावरणको संरक्षणमा नेपाल सरकारसँगै सरोकारवाला निकायको सामूहिक प्रयास उदाहरणीय रहेको बताए। सफाइ अभियानभन्दा पनि फोहोर नै हुन नदिने नियममा कडाइका साथ पालन हुनुपर्ने भनाइ उनले राखे।









