‘रामायण’मा यशको पारिश्रमिक २ सय करोड बिहीबार, जेठ २४, २०८१

छड्केदेखि सेवा प्रवाहसम्मको अनुगमन गर्दै सतर्कता केन्द्र बिहीबार, जेठ २४, २०८१ सरकारी कार्यालयमा खासगरी भ्रष्टाचारजन्य घटना, कर्मचारीको समय पालना र सरकारी पोशाकबारे छड्के गर्दै आएको राष्ट्रिय सतर्कता केन्द्रले अब सेवा प्रवाहसँग जोडिएका अन्य विषयमा पनि गहन अनुगमन गर्ने भएको छ।
-1713427951.jpg)
के अन्तर्राष्ट्रिय विद्यार्थी संख्या कटौती गर्दैछ अष्ट्रेलिया? बिहीबार, जेठ २४, २०८१ अष्ट्रेलियाको सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको संख्या सीमित गर्ने कदम अर्थतन्त्रका लागि हानिकारक हुने विश्वविद्यालय अनुगमनकारी सर्वोच्च निकायले चेतावनी दिएको छ।बुधबार एक शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै ‘युनिभर्सिटीज अस्ट्रेलिया’का प्रमुख कार्यकारी ल्युक सिहीले आप्रवासन घटाउने प्रयासमा सरकारले खुला रूपमा अन्तर्राष्ट्रिय विद्यार्थीलाई लक्षित गरिरहेको बताए।

रोकिराखेको जीपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, जेठ २४, २०८१ जिल्लाको मेचीनगरमा बुधबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

थानकोट–चित्लाङ सडकखण्ड असार २० गतेसम्म बन्द हुने बिहीबार, जेठ २४, २०८१ गणेशमान मार्गअन्तर्गत थानकोट–चित्लाङ सडकखण्ड आजदेखि आगामी असार २० गतेसम्म बन्द हुने भएको छ।

झापामा मनसुनजन्य विपद्बाट ४२ हजार प्रभावित हुने प्रक्षेपण, कस्तो छ पूर्व तयारी? बिहीबार, जेठ २४, २०८१ यस वर्षको मनसुनमा जिल्लामा ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुवानबाट प्रभावित हुने अनुमान गरिएको हो।
-1717658067.jpg)
मधेसः गाउँपालिकामा हारेका सतिशलाई जनमतमा लागेपछि फापेको राजनीति बिहीबार, जेठ २४, २०८१ मधेस प्रदेशको मुख्यमन्त्रीमा डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश सभा सदस्य सतिशकुमार सिंहलाई अघि सारेको छ। निवर्तमान मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि मधेसमा नयाँ सरकार गठनको तयारी भएको छ। यसैबीच जनमतले सतिशलाई मुख्यमन्त्रीमा अघि सारेको हो। जनमतको संसदीय दलका नेता महेशकुमार यादव भए...
-1717656292.jpg)
खाद्य व्यवस्थाको संरचनागत सुधार गर्न मन्त्री भण्डारीको निर्देशन बिहीबार, जेठ २४, २०८१ उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको संरचनागत सुधार गर्न निर्देशन दिएका छन्।

मोदीले दिए शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डलाई निम्ताे बिहीबार, जेठ २४, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नरेन्द्र मोदीले प्रधानमन्त्रीको रुपमा तेस्रो पटक लिने शपथग्रहण समारोह सहभागी हुन जाने तयारी गरेका छन्। नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी हुन निमन्त्रणा पठाएका छन्।
![प्रतिनिधिसभा बैठक जारी [लाइभ]](https://newsgriha.com/uploads/posts/parliament_222-1712740149.jpg)
प्रतिनिधिसभा बैठक जारी [लाइभ] बिहीबार, जेठ २४, २०८१
-1717655237.jpg)
गृहमन्त्रीलाई विश्वप्रकाशको चुनौती– गिरीबन्धुको फाइल खोल्ने आँट छ? बिहीबार, जेठ २४, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांंग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गिरीबन्धुको जग्गा प्रकरणको फाइल खोल्न गृहमन्त्री रवि लामिछानेलाई चुनौती दिएका छन्। बिहीबार बसेको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शर्माले एमालेले गिरीबन्धुको जग्गा प्रकरणमा कांग्रेसको हात रहेको आरोप लगाएको भन्दै उक्त फाइल खोलेर कांग्रेसलाई दण्डित गर्न चुनौती दिएका हुन्।

दक्षिणकालीको भीरमा भेटिएको दुवै शवको पहिचान खुल्यो बिहीबार, जेठ २४, २०८१ काठमाडौंको दक्षिणकाली नगरपालिका–८ केराबारीको भीरमा भेटिएको २ शवको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेहरुमा धादिङको सिद्धलेख गाउँपालिका–५ घर भएर भक्तपुर बस्ने ४२ वर्षीय रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका –५ भक्तपुर बस्ने ३२ बर्सिया सरिता राई छन्।

सांसदको आक्रोशः मन्त्रालयमा खानेपानी र बिजुली बन्द गरियोस् बिहीबार, जेठ २४, २०८१ तराईमा अत्यधिक गर्मी बढेर खानेपानीको हाहाकार हुँदा पनि सरकारले त्यसतर्फ ध्यान नदिएको भन्दै संसद्मा कुरा उठेको छ। आज बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद गंगाप्रसाद यादवले तराईमा गर्मीका कारण त्यहाँको जनजीवन प्रभावित भएको भन्दै सरकारको ध्यानाकर्षण गराए।









