भरतपुर महानगरपालिकाले बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन गर्ने मंगलबार, असार ११, २०८१

७ वर्ष जेलपछि छुटेका महर्जन मानव बेचबिखन कार्यमा संलग्न, पुनः पक्राउ मंगलबार, असार ११, २०८१ वैदेशिक रोजगारीको प्रलोभनमा दुबई पुर्याई मानव बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ बस्ने ४२ वर्षीय मनोज महर्जन रहेका छन्।
-1717301898.jpg)
निरन्तर वर्षाले चौरजहारी–सल्लीबजार सडक अवरुद्ध मंगलबार, असार ११, २०८१ निरन्तर वर्षा हुँदा रुकुम पश्चिमको चौरजहारी–सल्यानको सल्लीबजार सडकखण्ड आज बिहानदेखि अवरुद्ध भएको छ।
-1719299184.jpg)
रुसी सेनामा गएका नेपालीबारे प्रधानमन्त्रीको जवाफः सरकारले कसैलाई भर्ती हुन पठाएको होइन मंगलबार, असार ११, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले पठाएर कोही पनि रुसी सेनामा नगएको प्रतिक्रिया दिएका छन्। उनले सरकारले पठाएर र सरकारसँग समन्वय गरेर नगए पनि त्यहाँ पुगेका नेपालीहरुलाई फर्काउने प्रयास भइरहेको बताए। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बजेटमा परराष्ट्र मन्त्रालयबारे उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। परराष्ट्रमन्त्री नारायणकाजी...
-1718871003.jpg)
विदेशमा अलपत्र नेपालीहरूको उद्धार सरकारको उच्च प्राथमिकतामाः प्रधानमन्त्री मंगलबार, असार ११, २०८१ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशमा अप्ठेरोमा परेका नेपाली नागरिकको उद्धार एवं आवश्यकतानुसार नेपाल फर्कन सहजीकरण गर्ने कार्यलाई नियोगहरूले उच्च प्राथमिकतामा राखेको बताएका छन्।मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको लागि विनियोजित बजेट तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै सो कुरा बताएका हुन्।

बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई एमालेको ‘ह्वीप’ मंगलबार, असार ११, २०८१ सत्तारुढ दल नेकपा एमालेले संसद्मा उपस्थित भइ बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ। आज आगामी आर्थिक वर्षको बजेट पास गर्ने कार्यसूची रहेको छ। गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/०८२ को प्रस्तुत बजेटका विषयमा छलफल चलिरहेको छ। आज सबै मन्त्रालयगत छलफल सकिने र मन्त्रीहरुले समेत...

एकीकृत समाजवादीले कार्यसमितिको आकार घटाउँदै, १९९ सदस्यीय हुने मंगलबार, असार ११, २०८१ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १०औँ राष्ट्रिय महाधिवेशनबाट एक सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने भएको छ।आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा बहुपदीय प्रणालीमा निर्वाचन गरिने सो कार्यसमितिमा १९ पदाधिकारीसहित एक सय ९९ सदस्यीय कार्यसमिति गठन हुने पार्टी स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।

झापामा चट्याङ लागेर दुईको मृत्यु मंगलबार, असार ११, २०८१ मृत्यु हुनेमा कमल गाउँपालिका-२ का ४६ वर्षे राजन खड्का र गौरीगञ्ज गाउँपालिका-८ का ४२ वर्षे विकास गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्णबहादुर चन्दले जानकारी दिए।

अनैतिक क्रियाकलापमा संलग्न तीन महिलासहित चार जना पक्राउ मंगलबार, असार ११, २०८१ जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार सोमबार राति जिल्लाको गोदावरी नगरपालिका २ आदर्श गल्लीमा घरको कोठा भाडामा लिई अनैतिक क्रियाकलापमा संलग्नलाई पक्राउ गरिएको हो।

आज सुनचाँदीको मूल्य कति पुग्यो ? मंगलबार, असार ११, २०८१ मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ। मंगलबार सुनको मूल्य स्थिर रहँदै तोलाको १ लाख ४२ हजार ३ सयमा कारोबार भएको छ।

खैरो हेरोइनसहित काठमाडौंको बानियाँटारबाट दुई जना पक्राउ मंगलबार, असार ११, २०८१ उनीहरूको साथबाट २२ ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूले लागुऔषध बेच्न प्रयोग गर्ने बा९० प ४२९१ नम्बरको मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक सुरु मंगलबार, असार ११, २०८१ नेपाल-चीन कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज बिहान साढे १० बजेदेखि सुरु भएको छ। काठमाडौंको एक होटलमा भएको बैठकमा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध र सहयोगका समग्र क्षेत्रबारे छलफल भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। बैठकमा शिक्षा, स्वास्थ्य पूर्वाधार, कृषि, आर्थिक सहयोग, व्यापार, लगानी, पर्यटन, सम्पर्क सञ्जाललगायत क्षेत्रमा...

टी२० विश्वकप: बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा मंगलबार, असार ११, २०८१ टी२० विश्वकपको सुपर–८ मा बंगलादेशलाई पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ। ११६ रनको लक्ष्य पछ्याएको बंगलादेश १७.५ ओभरमा १०५ रनमा अलआउट भएपछि अफगानिस्तान ८ रनले विजयी भएको हो।









