News Griha :: न्यूजगृह
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै ‘रातो किताब’ बाहिरियो, कांग्रेसको आपत्ति 
सुदूरपश्चिममा सरकारले सार्वजनिक नगर्दै ‘रातो किताब’ बाहिरियो, कांग्रेसको आपत्ति  सुदूरपश्चिम प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को योजनासहितको बजेट पुस्तिका (रातो किताब) सार्वजनिक भएको पाइएको छ।  गत असार १ गते सरकारले प्रदेश सभामा पेस गरेको बजेटबारे छलफल नै नगरी बाहिर आएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आपत्ति जनाएको हो। सरकारले त्यसलाई अहिलेसम्म आधिकारिक रुपमा बाहिर नल्याउँदा त्यसको डिजिटलप्रति भने...
माधव नेपालको दाबी– हामीले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्कायौँ 
माधव नेपालको दाबी– हामीले राष्ट्रिय राजनीतिमा विद्रोहको ज्वाला दन्कायौँ  नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफूहरुले विद्रोहको ज्वाला दन्काएको  दाबी गरेका छन् । मंगलबार राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीले आयोजना गरेको सांस्कृतिक साँझ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कम्युनिष्ट आन्दोलनमा एक्लै भएपनि अगाडि बढ्ने आँट गरेको बताएका हुन्। 
मकवानपुरका कुन पालिकाले कति ल्याए बजेट? 
मकवानपुरका कुन पालिकाले कति ल्याए बजेट?  मकवानपुरका अधिकांश स्थानीय तहले आगामी आर्थिक वर्ष २०८१–८२ का लागि बजेट घटाएर ल्याएका छन्। मकवानपुरका १० मध्ये ९ पालिकाले निर्धारित समय (असार १० गते) भित्रै बजेट ल्याएका छन्। जनप्रतिनिधिबीचको विवादका कारण यहाँको बागमती गाउँपालिकाले बजेट ल्याएको छैन। 
चिकित्सा शिक्षाको शुल्क निर्धारण, कुन विषयको कति? [सूचीसहित] 
चिकित्सा शिक्षाको शुल्क निर्धारण, कुन विषयको कति? [सूचीसहित]  चिकित्सा शिक्षाको नयाँ शुल्क निर्धारण भएको छ। चिकित्सा आयोगले सूचना जारी गर्दै विभिन्न विषयको शुल्क निर्धारण गरेको जानकारी दिएको हो।  जसअनुसार शैक्षिक सत्र २०८१–०८२ का लागि आयोगले चिकित्सा शिक्षा अन्तर्गत स्नातक तह, स्नातकोत्तर र स्नातकोत्तरभन्दा माथिल्लो तहका शैक्षिक कार्यक्रमको शुल्क निर्धारण गरेको जनाएको छ। 
आन्तरिक र बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँः अर्थमन्त्री पुन
आन्तरिक र बाह्य ऋण उत्पादनमूलक क्षेत्रमा खर्च गर्छौँः अर्थमन्त्री पुन अर्थमन्त्री वर्षमान पुनले आन्तरिक वा बाह्य ऋणलाई बढीभन्दा बढी उत्पादनमूलक तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा खर्च गरिने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्र ऋण उठाउने विधेयक, २०८१ माथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले ऋण लिएर अनुत्पादक क्षेत्रमा खर्च गर्ने प्रवृत्तिलाई निरुत्साहित गरिने बताए।
धनराजको चुनौती– मैले एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीतिबाट सन्यास लिन्छु
धनराजको चुनौती– मैले एक रुपैयाँ मात्र भ्रष्टाचार गरेको प्रमाण ल्याए राजनीतिबाट सन्यास लिन्छु नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आफूले एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको प्रमाण ल्याएमा राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन्। उनले वडाध्यक्षदेखि मन्त्री प्रधानमन्त्रीसम्म भएका व्यक्तिहरुको सम्पत्ति छानबिनका लागि दिन सक्ने की नसक्ने भन्दै प्रश्न समेत गरे। मंगलबार पार्टी निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दैृ उनले वडाध्यक्षदेखि पार्टीका शीर्ष...
कोशी सरकार गठनविरुद्धको रिट खारेज
कोशी सरकार गठनविरुद्धको रिट खारेज कोशी प्रदेशको सरकार गठनविरुद्ध पूर्व मुख्यमन्त्री नेपाली कांग्रेसका केदार कार्कीले दायर गरेको रिट खारेज भएको छ।मंगलबार सर्वोच्चका न्यायाधीशत्रय कुमार रेग्मी, डा. नहकुल सुवेदी र अव्दुल अजीज मुसलमानको पूर्ण इजलासले रिट खारेज गर्ने निर्णय गरेको हो। त्यससँगै हालका मुख्यमन्त्री हिक्कमतकुमार कार्की नेतृत्वकै सरकारले निरन्तरता पाउने भएको छ।  
कांग्रेस महामन्त्री शर्माको आरोप– प्रधानमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सिए 
कांग्रेस महामन्त्री शर्माको आरोप– प्रधानमन्त्रीले आफ्नो पदीय जिम्मेवारी बिर्सिए  नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदीय जिम्मेवारी बिर्सिएर उपप्रधानमन्त्रीले दिएको अभिव्याक्तिको खण्डन गर्दै हिँडेको आरोप लगाएका छन्। 
अमेरिकाको द्वन्द्व रोक्ने प्रयासकाबीच इजरायलद्वारा गाजामा बम प्रहार
अमेरिकाको द्वन्द्व रोक्ने प्रयासकाबीच इजरायलद्वारा गाजामा बम प्रहार अमेरिकाले आफ्ना सहयोगीहरुलाई लेबनान सीमामा हिंसा बढ्न नदिन आग्रह गरेसँगै प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले युद्धको ‘तीव्र चरण’ समाप्त भइसकेको बताइरहेका बेला इजरायलले मंगलबार गाजामा पुनः बम प्रहार गरेको छ।
बाँझो जमिनमा खेती गर्नेलाई इच्छाकामनाले अनुदान दिने  
बाँझो जमिनमा खेती गर्नेलाई इच्छाकामनाले अनुदान दिने   जिल्लाको इच्छाकामना गाउँपालिकाले बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान दिने भएको छ। गाउँपालिकाले आर्थिक वर्ष २०८१–८२ को बजेटमा नै अनुदानको व्यवस्था गरेको हो। 
गगनको आह्वान– अहिले सरकारतिर नहेरौँ, ०८४ सम्म सय सिट ल्याउनेगरी काम गरौँ 
गगनको आह्वान– अहिले सरकारतिर नहेरौँ, ०८४ सम्म सय सिट ल्याउनेगरी काम गरौँ  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी ०८४ को निर्वाचनसम्म कांग्रेस सरकार बाहिरै बसेर संगठन सुदृढिकरणमा लाग्नुपर्नेमा जोड दिएका छन्। उनले आगामी निर्वाचनसम्म कम्तीमा सय सिट जित्नेगरी जानुपर्नेमा जोड दिए। मंगलबार पार्टी निकट नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनमा बोल्दै महामन्त्री थापाले सो कुरा बताएका हुन्। 
मनप्रिय मनाङ
मनप्रिय मनाङ प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन्। हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे। अहो! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला। तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ। मस्र्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर। 
Weather Update