News Griha :: न्यूजगृह
भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध
भेरी करिडोरको रिम्नामा सडक अवरुद्ध भेरी करिडोर अन्तर्गत जाजरकोटको भेरी नगरपालिका–१ रिम्ना नजिक पहिरोका कारण सडक अवरुद्ध भएको छ।बुधबार बिहानैदेखि सडक अवरुद्ध हुँदा यातायात सेवा ठप्प भएको छ।
ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते
ओखलढुङ्गामा पहिरोमा पुरिएर एकजनाको मृत्यु, दुई घाइते ओखलढुङ्गामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।चिसङ्खुगढी गाउँपालिका–५ थुम्कीमा बुधबार बिहान पहिरोले घरगोठ पुरिँदा ३५ वर्षीया देवकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी
एसईईको नतिजा आज सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसईई परीक्षाको नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ।कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा पुगेको जानकारी दिएका छन्।
केन्यामा कर बढाउने विधेयकको विरोधमा संसद् भवनमा आक्रमण, प्रहरीको गोली लागि पाँच प्रदर्शनकारीको मृत्यु
केन्यामा कर बढाउने विधेयकको विरोधमा संसद् भवनमा आक्रमण, प्रहरीको गोली लागि पाँच प्रदर्शनकारीको मृत्यु केन्यामा सरकारविरुद्ध प्रदर्शन भएको छ। आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेयक ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए। सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको मृत्यु भएको छ भने ५० भन्दा बढी प्रदर्शनकारी घाइते छन्। 
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?
स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ? कान्तिपुर टीभीको ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रम पनि विवादमा परेको छ।
युरोकप: समूह ‘सी’बाट इङ्ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा 
युरोकप: समूह ‘सी’बाट इङ्ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा  जारी युरोकपको समूह सी बाट इङ्ल्याण्ड, डेनमार्क र स्लोभेनिया नकआउट चरणमा पुगेका छन्।
अफगानस्तानले दक्षिण अफ्रिकाको सामना गर्दा भारत र इङ्ल्याण्ड भिड्ने,  यस्तो छ ‘हेड टु हेड’
अफगानस्तानले दक्षिण अफ्रिकाको सामना गर्दा भारत र इङ्ल्याण्ड भिड्ने,  यस्तो छ ‘हेड टु हेड’ जारी टी२० विश्वकपको सेमिफाइनलको समीकरण पुरा भएको छ। सेमिफाइनलमा भारत, अफगानस्तान, दक्षिण अफ्रिका र इङ्ल्याण्ड पुगेका छन्। सुपर आठको समूह १ बाट भारत र अफगानस्तान सेमिफाइनलमा पुगेका छन् भने अस्ट्रेलिया र बंगलादेश बाहिरिएका छन्। त्यस्तै समूह २ बाट दक्षिण अफ्रिका र इङ्ल्याण्ड सेमिफाइनलमा पुगेका छन् भने वेस्ट इन्डिज र अमेरिका...
अमेरिकी डलर र युरोको मूल्य घट्यो, अस्ट्रेलियन डलर र पाउन्डको बढ्यो
अमेरिकी डलर र युरोको मूल्य घट्यो, अस्ट्रेलियन डलर र पाउन्डको बढ्यो नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्ड, अस्ट्रेलियन डलरसहितका केही विदेशी मुद्राको मूल्य भने बढेको छ।
युरोकप: फ्रान्स र नेदरल्याण्ड्स सम्मिलित समूह ‘डी’ को शीर्षस्थानमा अस्ट्रिया
युरोकप: फ्रान्स र नेदरल्याण्ड्स सम्मिलित समूह ‘डी’ को शीर्षस्थानमा अस्ट्रिया फ्रान्ससमेत रहेको कठिन समूहमा परे पनि राल्फ राग्निकको टोली तीनमध्ये दुई खेल जित्दै समूहको शीर्ष स्थानमा रहन सफल भयो। अस्ट्रिया र फ्रान्स शीर्ष दुई टिमका रूपमा अन्तिम १६ मा पुगे भने नेदरल्याण्ड्स पनि उत्कृष्ट तेस्रो स्थानमा पर्ने टिमबाट अर्को चरण पुगेको छ।
झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा १७ करोड भ्रष्टाचार, पूर्वमन्त्रीसहित ५ जना दोषी ठहर
झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा १७ करोड भ्रष्टाचार, पूर्वमन्त्रीसहित ५ जना दोषी ठहर विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जनालाई दोषी ठहर गरेको छ।
सक्रिय बन्दै मनसुन: यी प्रदेशमा भारी वर्षा, सजग रहन महाशाखाको आग्रह
सक्रिय बन्दै मनसुन: यी प्रदेशमा भारी वर्षा, सजग रहन महाशाखाको आग्रह हाल देशभर मनसुनी वायुको आंशिक प्रभाव  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशको केही स्थानहरूमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
Weather Update