News Griha :: न्यूजगृह
नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित
नेपाल गुणस्तर परिषदद्वारा कपडाको परीक्षण विधि पारित गुणस्तर मापदण्ड पारित गरेसँगै अब विभिन्न किसिमका कपडाको परीक्षण गरी कपडालाई विदेश निर्यातमा सहज भएको विभागका प्रवक्ता प्रभातकुमार सिंहले जानकारी दिए।
विकिलिक्सका संस्थापक असान्ज जेलबाट रिहा
विकिलिक्सका संस्थापक असान्ज जेलबाट रिहा ५२ वर्षीय अस्ट्रेलियन नागरिक असान्जमाथि अमेरिकाले राष्ट्रिय सुरक्षासँग जोडिएको दस्ताबेज चोरेको र सार्वजनिक गरेको आरोपमा मुद्दा हालेको थियो । सन् २०१० मा असान्जले इराक र अफगानिस्तानसँग जोडिएका कयौँ गोप्य अमेरिकी फाइलहरू सार्वजनिक गरेका थिए। 
नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक आज
नेपाल-चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको बैठक आज नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६औँ बैठक आज काठमाडौंमा बस्दै छ। चिनियाँ पक्षबाट उपविदेशमन्त्री सुन र नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्ने बैठकमा दुई देशबीचको आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा द्विपक्षीय सम्झौताबारे छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। 
दाङमा डुबेर ८ महिने शिशुको मृत्यु
दाङमा डुबेर ८ महिने शिशुको मृत्यु इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घरको आँगनमा प्लाष्टिकको बाटामा पानी भरेर राखिएको थियो।
बागमती प्रदेशसभाको बैठक आज बस्दै
बागमती प्रदेशसभाको बैठक आज बस्दै बिहान ११ बजे बस्ने बैठकमा प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१–८२ को विनियोजित आर्थिक विधेयक र आर्थिक विधेयकसँग सम्बन्धित राजस्व (करबाहेक) विधेयकमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।
इजरायलका लागि ८ सय केयरगिभर माग, मासिक तलब दुई लाख बढी
इजरायलका लागि ८ सय केयरगिभर माग, मासिक तलब दुई लाख बढी सूचना प्रकाशित भएको मितिले २१ दिन भित्रमा अनलाइन मार्फत आवेदन दिन सकिनेछ। त्यसका लागि २५ वर्ष पुरा भई ४५ वर्ष ननाघेको, कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सीएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पुरा गरेको वा प्लस टु वा...
युरोकप: समूह 'बी'बाट स्पेन र इटाली नकआउट चरणमा
युरोकप: समूह 'बी'बाट स्पेन र इटाली नकआउट चरणमा इटाली जारी युरोकपको नक आउट चरणमा पुगेको छ। गएराति सम्पन्न समूह बी अन्तर्गतको खेलमा क्रोसियासँग १-१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नक आउट चरणमा पुगेको हो।इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए। यस अघि खेलको ५५औं मिनेटमा लुका मोड्रीचले गोल गर्दै क्रोसियालाई सुरुवाती...
जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै
जम्बो टोली लिएर एमाले उपमहासचिव चीन भ्रमणमा जाँदै नेकपा एमालेका उपमहासचिव विष्णु रिमालसहितको ३० सदस्यीय टोली मंगलबार चीन भ्रमणमा जान लागेको छ। रिमाल नेतृत्वको ३० सदस्यीय उक्त टोली चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) विदेश विभागको निमन्त्रणामा १० दिने चीन भ्रमणमा जान लागेका हुन्।
अफगानिस्तानले बङ्गलादेशलाई दियो ११६ रनको लक्ष्य
अफगानिस्तानले बङ्गलादेशलाई दियो ११६ रनको लक्ष्य जारी टी- २० विश्वकप अन्तर्गत सुपर आठको अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाउँदै ११५ रन बनाएको हो । 
ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र
ट्रयाक खुलेको १९ वर्षपछि सडक कालोपत्र पाँच वर्ष अगाडि स्तरोन्नतीसहित कालोपत्र गर्न जिम्मा पाएको निर्माण कम्पनीले यस वर्ष बल्ल काम गरेको छ । यस वर्षमा सात किलोमिटर सडक कालोपत्र गर्ने भनिए पनि साढे चार किलोमिटर मात्रै कालोपत्र भएको पूर्वाधार विकास कार्यालय बागलुङका इन्जिनियर चन्द्रबहादुर पुनले जानकारी दिए।
कोपा अमेरिकामा कोलम्बियासँग पाराग्वे २–१ गोल अन्तरले पराजित
कोपा अमेरिकामा कोलम्बियासँग पाराग्वे २–१ गोल अन्तरले पराजित कोपा अमेरिकामा कोलम्बियाले विजयी सुरुवात गरेको छ।
अमेरिकी डलर र दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित]
अमेरिकी डलर र दिनारको मूल्य घट्यो, युरो र पाउन्डको बढ्यो [सूचीसहित] राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८४ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९६ पैसा थियो। 
Weather Update