News Griha :: न्यूजगृह
जङ्गली च्याउ खाँदा बिरामी परेका थप एकको मृत्यु
जङ्गली च्याउ खाँदा बिरामी परेका थप एकको मृत्यु  आँबुखैरेनी गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेका थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्क निवासी ५८ वर्षीया पम्फी गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।
चट्याङ लाग्दा दाङमा १० वर्षीय बालकको मृत्यु
चट्याङ लाग्दा दाङमा १० वर्षीय बालकको मृत्यु तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेका १० वर्षीय सुवास बिकको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।
प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची छ।
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा आज भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा आज भारी वर्षा आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूका साथै लुम्बिनी,  कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका  एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । 
अपराजित रहँदै भारत सेमिफाइनलमा, अस्ट्रेलिया 'सुपर–८'बाटै बाहिरिन सक्ने  
अपराजित रहँदै भारत सेमिफाइनलमा, अस्ट्रेलिया 'सुपर–८'बाटै बाहिरिन सक्ने   भारतले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन मात्र बनाउन सक्यो। अस्ट्रेलियाका लागि ट्राभिस हेडले ७६, कप्तान मिचेल मार्शले ३७, ग्लेन म्याक्सवेलले २०, टिम डेभिडले १५ र प्याट कमिन्सले नटआउट ११ रन बनाए।
निर्मला पन्तको हत्याराको खोजी जारी छः गृहमन्त्री
निर्मला पन्तको हत्याराको खोजी जारी छः गृहमन्त्री  प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै उनले भने, 'अपराधको अनुसन्धान र अभियोजन गृह मन्त्रालयको प्राथमिकतामा छ । निर्मला पन्तको हत्या गर्ने व्यक्ति पत्ता लगाउन आवश्यक कार्य भइरहेको जानकारी सम्मानित सदनमा जानकारी गराउँछु ।' 
सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश
सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न परमादेश न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज सरकारी कर्मचारीको मर्यादाक्रमका आधारमा तलबमान निर्धारण गर्न सरकारको नाममा परमादेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिए। 
बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई कति वर्ष होला कैद?
बाल यौन दुर्व्यवहारको कसुरमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई कति वर्ष होला कैद? आफूलाई तपस्वी दाबी गर्ने रामबहादुर बम्जन बाल यौन दुराचार मुद्दामा दोषी ठहर भएका छन्। सोमबार सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले बम्जनलाई दोषी ठहर गरेको हो। तर उनको कसुर निर्धारण भने आगामी असार १७ गते मात्रै हुनेछ।
वर्षाका कारण रोकिएको भारत र अस्ट्रेलियाबीचको खेल पुन: सुरु  
वर्षाका कारण रोकिएको भारत र अस्ट्रेलियाबीचको खेल पुन: सुरु   आईसीसी टी२० विश्वकपमा भारत र अस्ट्रेलियाबीचको खेल पुन: सुरु भएको छ। यसअघि वर्षाका कारण खेल रोकिएको थियो ।
तुलसीपुर उपमहानगरले ल्यायो दुई अर्ब बढीको बजेट
तुलसीपुर उपमहानगरले ल्यायो दुई अर्ब बढीको बजेट उपमहानगरका उपप्रमुख स्यानी चौधरीले आगामी आवका लागि दुई अर्ब सात करोड ४९ लाख ६८ हजार तीन सय ५१ को बजेट सार्वजनिक गरेकी हुन्। बजेटमा आन्तरिक स्रोतबाट ३० करोड, स्थानीय तह राजस्व बाँडफाँट मालपोत रजिष्ट्रेशनबाट १३ करोड, ढुङ्गा गिटीबाट १५ करोड, मौज्दात ठेक्का बचत रकमबापत तीन करोड ३३ लाख ७० हजार...
बढ्ने भयो संसद्का कर्मचारीको भत्ता 
बढ्ने भयो संसद्का कर्मचारीको भत्ता  संसद् सचिवालयका कर्मचारी र सरकारबीच सात बुँदे सहमति भएको छ । सोमबार आन्दोलनरत कर्मचारी युनियनका प्रतिनिधि र सरकारको तर्फबाट भएको वार्ता पश्चात् सहमति भएको हो ।
विनियोजन विधेयकमाथि छलफलः जवाफ दिन सम्बन्धित मन्त्री नभएपछि संसद्मा होहल्ला 
विनियोजन विधेयकमाथि छलफलः जवाफ दिन सम्बन्धित मन्त्री नभएपछि संसद्मा होहल्ला  पछिल्ला दिनहरुमा प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्षका विनियोजन विधेयक (बजेट) बारे छलफल चलिरहेको छ। कतिपय मन्त्रालयगत रुपमा उठेका प्रश्नहरुका बारेमा मन्त्रीहरुले जवाफ दिइसकेका छन् भने केही मन्त्रालयमाथिको छलफल र मन्त्रीको जवाफ बाँकी रहेको छ। बिहान ११ बजेका लागि बोलाइने बैठक राति अबेरसम्म पनि चलिरहन्छ, जहाँ बजेटबारे सांसदहरुले उठाएको प्रश्नमा...
Weather Update