News Griha :: न्यूजगृह
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध
पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारी साधन ठप्प छन्।
कांग्रेस–एमाले गठबन्धनप्रति बालेनको व्यङ्ग्य– ‘काले काले मिलेर खाऊँ भाले!’
कांग्रेस–एमाले गठबन्धनप्रति बालेनको व्यङ्ग्य– ‘काले काले मिलेर खाऊँ भाले!’ मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत उनले नयाँ सत्ता समीकरणको तयारीमा रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई व्यङ्ग्य गरेका हुन्। 
एमालेका मन्त्रीहरूले राजीनामा दिँदै 
एमालेका मन्त्रीहरूले राजीनामा दिँदै  नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका छन्।सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने दुई ठूला दलबीच सहमति भएको थियो। 
माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै
माओवादी पदाधिकारीको आकस्मिक बैठक बस्दै सत्ता समीकरणमा फेरबदलसँगै नेकपा माओवादी केन्द्रले पार्टीको पदाधिकारी बैठक बोलाएको छ। सचिव गणेश साहका अनुसार बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जानकारी दिए।
एमालेको सचिवालय बैठक बस्दै
एमालेको सचिवालय बैठक बस्दै नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ।बैठक दिउँसो तीन बजे बस्ने छ। बैठकमा नेपाली कांग्रेससँगको सत्ता समीकरणलगायतका विषयमा छलफल गर्न एमाले सचिवालय बैठक बस्न लागेको हो।नेकपा एमाले नेकपा माओवादी केन्द्रसँगको सत्ता समीकरण तोडेर नेपाली कांग्रेससँग सत्ता साझेदारीमा अघि बढेको छ।
बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा 
बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा  राउन्ड १६ अन्तर्गतको खेलमा फ्रान्सले बेल्जियमलाई १–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो।
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारी बैठक नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। बैठक मङ्गलबार बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने छ।बैठकमा नेकपा एमालेसँग सत्ता साझेदारीमा भएको समझदारीलाई अनुमोदन गर्ने विषयमा छलफल हुने एक नेताले जानकारी दिए।
एसईईको पूरक परीक्षा तालिका सार्वजनिक
एसईईको पूरक परीक्षा तालिका सार्वजनिक राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पुरक (ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ।
आज यी प्रदेशमा अति वर्षाको सम्भावना
आज यी प्रदेशमा अति वर्षाको सम्भावना मनसुनी वायुको प्रभावका कारण मङ्गलबार पनि धेरै स्थानमा वर्षाको सम्भावना छ। केही स्थानमा भारी र अति वर्षाको सम्भावना छ।मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
कांग्रेस–एमालेबीच के–के विषयमा भयो सहमति?, यी हुन् ७ बुँदे समझदारी
कांग्रेस–एमालेबीच के–के विषयमा भयो सहमति?, यी हुन् ७ बुँदे समझदारी संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच नयाँ गठबन्धन बनाउन सात बुँदे सहमति भएको छ।
पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा , पेनाल्टी मिस गरेका रोनाल्डो मैदानमै रोए
पोर्चुगल युरोकपको क्वार्टरफाइनलमा , पेनाल्टी मिस गरेका रोनाल्डो मैदानमै रोए पोर्चुगल जारी युरोकपको क्वार्टरफाइनलमा पुगेको छ। गएराति सम्पन्न खेलमा स्लोभेनियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पोर्चुगल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको हो।
गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ
गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ सहकारी ठगी प्रकरणमा मुछिएका  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनमाथि मङ्गलबार फेरि सुनुवाइ हुने भएको छ ।
Weather Update