‘ब्रेक शु’ मार्फत सुन तस्करी प्रकरणः हालसम्म कहाँ पुग्यो अनुसन्धान? सोमबार, असार १७, २०८१
-1716205509.jpg)
कांग्रेसले महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लैजाने सोमबार, असार १७, २०८१ नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको छ।सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो निर्णय गरेको हो।
-1710234833.png)
कांग्रेसले भन्यो– सरकार गठनबारे अन्य दलसँग छलफल भइरहेको छ सोमबार, असार १७, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले ठूलो पार्टीको हैसियतले कांग्रेस सत्तामा जानुपर्छ भन्ने आवाज उठिरहेको बताएका छन्। आज सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै महतले सो कुरा बताएका हुन्। त्यस्तै आजको बैठकमा कांग्रेस सत्तामा जाने विषयमा छलफल नभएको उनले बताए।
ओली भन्छन्ः यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन सोमबार, असार १७, २०८१ पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्काल सरकार फेरिने सम्भावना नरहेको संकेत गरेका छन्। शनिबार कांग्रेस सभापति शेरबहादुर देउवासँग उनको भेटपछि सत्ता समीकरण फेरबदलको संकेत देखिएको हल्लाकाबीच ओलीले त्यस्तो प्रतिक्रिया दिएका हुन्।

अर्थमन्त्री पुनको स्पष्टोक्तीः हामी ऋणको पासोमा पर्दैनौँ सोमबार, असार १७, २०८१ अर्थमन्त्री वर्षमान पुनले अन्य देशको तुलनामा मुलुकको सार्वजनिक ऋणको अवस्था सुविधाजनक रहेको र देश ऋणको पासोमा पर्ने कुनै गुञ्जायस नरहेको स्पष्ट पारेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्रीले देशले लिएको ऋणको लागतसमेत कम रहेको बताए।

म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित सोमबार, असार १७, २०८१ म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दैछन्। रोपाइँमा व्यस्त भए पनि उनको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा पुगेको देखिन्छ।

ओलीसँगको भेटबारे पदाधिकारी बैठकमा देउवाको ‘ब्रिफिङ’ सोमबार, असार १७, २०८१ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटबारे पदाधिकारी बैठकमा ‘ब्रिफिङ’ गरेका छन्। अहिले देउवा निवास बूढानिलकण्ठमा कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक चलिरहेको छ।सो क्रममा देउवाले शनिबार ओलीसँगको भेटबारे ‘ब्रिफिङ’ गरेका हुन्।

यस्तो छ तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्लाको वास्तविकता सोमबार, असार १७, २०८१ सोमबार दिउँसो तारा एअरको जहाज सम्पर्कविहीन भएको हल्ला सामाजिक सञ्जालमा मच्चियो। पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा सनसनी मच्चिन पुग्यो। एजरको जहाज सम्पर्कविहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि तारा एअरले विज्ञप्ति नै निकालेर प्रष्टिकरण दिनुपरेको छ।
![महाधिवेशनमा झलनाथको दस्तावेजः कस्तो हुनेछ नयाँ समाजवादी कार्यक्रम? [पूर्णपाठ]](https://newsgriha.com/uploads/posts/jhalanath-khanal-(2)-1719746432.jpg)
महाधिवेशनमा झलनाथको दस्तावेजः कस्तो हुनेछ नयाँ समाजवादी कार्यक्रम? [पूर्णपाठ] सोमबार, असार १७, २०८१ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली समाजको विकासका लागि नयाँ समाजवादी कार्यक्रमका साथ अघि बढ्नुपर्नेमा जोड दिएका छन्। आइतबारबाट जारी पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा नेपाली विशेषताको समाजवादी कार्यक्रम नामक दस्तावेज प्रस्तुत गर्दै सो कुरा उल्लेख गरेका हुन्।

दाङमा सवारी दुर्घटनामा ११ महिनामा ९२ जनाको मृत्यु सोमबार, असार १७, २०८१ जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक सवारीसाधनमा निगरानी बढाएको छ। ट्राफिक नियम प्रभावकारी रुपमा कार्यान्वयन नभएको जनगुनासो बढेसँगै यसलाई रोक्न ट्राफिक प्रहरीले निगरानी र सक्रियता बढाएको हो।
-1719829945.jpg)
एमाले प्रवेश गरे कांग्रेस नेता जितेन्द्रनारायण देव सोमबार, असार १७, २०८१ नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव एमाले प्रवेश गरेका छन्। सोमबार एमाले मुख्यालय च्यासलमा एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले उनलाई स्वागत गरेका हुन्।
-1719829359.jpg)
भोलि कांग्रेसले ‘क्रान्तिदेखि शान्तिसम्म’ फोटो प्रर्दशनी गर्दै सोमबार, असार १७, २०८१ नेपाली कांग्रेसले पूर्वप्रधानमन्त्री स्वर्गीय गिरीजाप्रसाद कोइरालाको शताब्दी जन्मजयन्तीको अवसरमा भोलि (मंगलबार) ‘क्रान्ति देखि शान्तिसम्म’ विषयक फोटो प्रर्दशनी गर्दैछ।

शेयर बजारमा दोहोरो अंकको वृद्धि सोमबार, असार १७, २०८१ धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अंकले उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६ दशमलव २९ अंकले उकालो लागेर दुई हजार ५३ दशमलव ३८ मा पुगेको छ।









