News Griha :: न्यूजगृह
गौरमा धारिलो हतियार प्रयोग गरि वृद्धको हत्या
गौरमा धारिलो हतियार प्रयोग गरि वृद्धको हत्या रौतहटको गौरमा गएराति एक वृद्धको धारिलो हतियार प्रयोग गरि हत्या भएको छ।गौर नगरपालिका–५ कोइरी टोलका ७४ वर्षीय अनिरुद्ध महतोको शव बुधबार बिहान फेला परेको हो।
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका ८ चरा
गुल्मीको रेसुङ्गा र मदानेमा भेटिए नयाँ प्रजातिका ८ चरा रेसुङ्गा र मदाने वन संरक्षित क्षेत्रमा आठ प्रकारका नयाँ प्रजातिका चरा फेला परेका छन्। नेपाल पक्षी संरक्षण सङ्घले गरेको सर्वेक्षणअनुसार मदाने र रेसुङ्गा संरक्षित वन क्षेत्रमा ती चरा फेलापरेका सङ्घका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिए। 
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर
सर्पले डस्दा बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर गएराति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा उनकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताए।
खुल्यो पृथ्वी राजमार्ग
खुल्यो पृथ्वी राजमार्ग पृथ्वी राजमार्गको मुग्लिन–मौवाखोला सडकका विभिन्न ठाउँमा खसेका पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको छ। गएरातिको वर्षाका कारण उक्त सडकका विभिन्न स्थानमा पहिरो खसेको थियो।
हसिनाले भनिन्– बंगलादेशलाई स्वतन्त्र बनाउने मेरा पिताको अपमान भयो
हसिनाले भनिन्– बंगलादेशलाई स्वतन्त्र बनाउने मेरा पिताको अपमान भयो बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि पहिलो पटक वक्तव्य जारी गरेकी छन्। मंगलबार विज्ञप्ति जारी गर्दै हसिनाले आफ्ना पिताको अपमान गरिएको बताएकी छन्।
क्रान्तिको किल्ला थबाङ गाउँ
क्रान्तिको किल्ला थबाङ गाउँ रोल्पाको थबाङ गाउँपालिकाको वडा नं १ र २ मा अवस्थित ऐतिहासिक थबाङ गाउँ।  मगर र दलित समुदायको बसोबास रहेको यस गाउँ नेपालको राजनीतिमा चर्चित रहेको छ। 
संसद्मा आज दलका शीर्ष नेताले सम्बोधन गर्ने
संसद्मा आज दलका शीर्ष नेताले सम्बोधन गर्ने सरकारले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेस गरिने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।
अरुण नदीमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह 
अरुण नदीमा जलसतह बढेपछि सर्तकता अपनाउन आग्रह  रातभरिको वर्षाले अरुण नदीमा जलसतह बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन तल्लो तटका बासिन्दालाई अनुरोध गरेको छ।
बन्चरो प्रहार गरि बुबाको हत्या गर्ने छोरा पक्राउ
बन्चरो प्रहार गरि बुबाको हत्या गर्ने छोरा पक्राउ सिन्धुलीमा छोराले बन्चरो प्रहार गरि बुबाको हत्या गरेका छन्। हरिहरपुरगढी गाउँपालिका ७ पञ्चचौरीस्थित लामपाते बस्ने अन्दाजी ५८ वर्षीय लालबहादुर घिमिरे विकको उनका माइला छोरा २१ वर्षीय अमृत घिमिरे विकले बन्चरोले हिर्काएर हत्या गरेका हुन्।
रामदेव र बालकृष्णलाई राहत, अवहेलना मुद्दा बन्द
रामदेव र बालकृष्णलाई राहत, अवहेलना मुद्दा बन्द भारतको सर्वोच्च अदालतले पतञ्जलि लिमिटेडका संस्थापक बाबा रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णविरुद्धको अदालतको अवहेलना मुद्दा खारेज गर्दै भविष्यमा अदालतको आदेश उल्लङ्घन नगर्न चेतावनी दिएको छ।
दाउन्नेमा लेदोसहितको पहिरो खसेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध
दाउन्नेमा लेदोसहितको पहिरो खसेपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडक अवरुद्ध भएको छ।नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा सोमबार सडक भासिएको स्थानमा गए राति लेदो खसेपछि सडक पुनः अवरुद्ध भएको हो। 
पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध मङ्गलबार रातिदेखिको वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्ग अवरूद्ध भएको छ।चितवनको  इच्छाकामना गाउँपालिका–३ मौवाखोलामा पहिरो खस्दा राजमार्ग बिहान ७ बजेदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
Weather Update