मङ्गलबार घट्यो शेयर बजार मंगलबार, साउन २९, २०८१

२२ अर्बको बिजुलीको बिल उठाउनु पर्नेमा ६ अर्बको मात्रै बिल पठाए पछि लेखा समितिबाट हस्तक्षेपः सभापति पोखरेल मंगलबार, साउन २९, २०८१ विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महालेखाले बेरुजु देखाउँदा देखाउँदै १६ अर्ब छुट दिए पछि बाध्य भएर लेखा समितिमा छलफल चलाउनु परेको खुलेको हो।

पाठ्यपुस्तक बिक्रीमा कमी मंगलबार, साउन २९, २०८१ सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधाममा विगतको तुलनामा शैक्षिक सत्र २०८१ मा पाठ्यपुस्तक बिक्रीमा दुई करोड ७० लाख रुपैयाँले कमी आएको छ।

४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गरौँः गगन थापा मंगलबार, साउन २९, २०८१ नेपाली कांग्रेसका सांसद गगन थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार बनाउन दिने गरी संविधान संसोधन गर्न सकिने बताएका छन्।
-1717312158.jpg)
यो सरकार बनाउन लागेको सांसद म होइन् तर सरकारको रक्षा गर्छु : गगन थापा मंगलबार, साउन २९, २०८१ नेपाली कांग्रेसका सांसद गगन थापाले केपी ओली नेतृत्वको सरकार निर्माण गर्न आफू नलागेको बताएका छन्।

सुस्त मनस्थितिकी किशोरी बलात्कार गर्ने युवक कारागार चलान मंगलबार, साउन २९, २०८१ सुस्त मनस्थितिकी १४ वर्षीया किशोरीलाई जबरजस्ती बलात्कार गरेर फरार भएका साकेला गाउँपालिका–२ रतन्छाका ३६ वर्षीय नरदेश राई पक्राउ परेका छन्।

युवा तथा खेलकुद मन्त्रालयका सचिव अर्यालले सांसदको अपमान गरेः कल्पना मियाँ मंगलबार, साउन २९, २०८१ प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद कल्पना मियाँले अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आयोजित कार्यक्रममा खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले अपमान गरेको गुनासो गरेकी हुन्।
अन्ततः सांसद ढकाललाई सभामुखले बोल्न दिए, विद्युत महशुलबारे रास्वपाले उठायो प्रश्न मंगलबार, साउन २९, २०८१ सभामुख घिमिरेले आकस्मिक समयमा एउटै विषय मात्रै बोल्नु पाउनु पर्ने नियम भएको भन्दै थप बोल्न नदिए पछि रास्वपाले उठेर विरोध जनाएको थियो। त्यसमा प्रतिपक्ष कित्तामा रहेको राप्रपाले पनि रास्वपालाई समर्थन जनाएको थियो।

रास्वपा सांसद ढकालले भने, ‘सडक दुर्घटना भ्रष्टाचारले भएको हो’ मंगलबार, साउन २९, २०८१ प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन ।

प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी मंगलबार, साउन २९, २०८१ रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताए पछि विद्युत बक्यौता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि विवाद बढेको हो।

१८ देशमा सिफारिस राजदूतविरुद्ध उजुरी आह्वान, १० दिनभित्र दिन सकिने मंगलबार, साउन २९, २०८१ सरकारले विभिन्न १८ देशमा सिफारिस भएका राजदूतहरूको बारेमा सार्वजनिक उजुरी आह्वान भएको छ।मंगलबार नयाँ बानेश्वरस्थित शंकर हलमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले उनीहरूविरुद्ध उजुरी दिन आह्वान गरेको हो।

किशोरीलाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा युवक पक्राउ मंगलबार, साउन २९, २०८१ १५ वर्षीया किशोरीलाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा २२ वर्षीय सुशील सदालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।

ट्रकमा च्यापिएर चालकको मृत्यु मंगलबार, साउन २९, २०८१ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ८१८१ नंको क्लिङ्कर लोड भएको १२ चक्के ट्रक दुर्घटना हुँदा सोही ट्रकका चालक मोरङको उर्लाबारी नगरपालिका–१ का २५ वर्षीय सबिन राईको मृत्यु भएको प्रहरीले जनाएको छ।









