प्रतिनिधिसभा बैठकमा सभामुख र रास्वपा सांसदको नोकझोक जारी

काठमाडौं— राष्ट्रिय स्वतन्त्र पाटीले संसद्मा उठेर विरोध जनाएका छन्।
रास्वपाका सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताए पछि विद्युत बक्यौता महशुलका बारेमा बोल्दै गर्दा सभामुखले माइक काटे पछि विवाद बढेको हो।
त्सयपछि सभामुख देवराज घिमिरेले सांसद रवि लामिछानेलाई समय दिएका थिए तर लामिछानेले कुनै कुरा नबोली ढकाललाई नै बोल्न दिनु पर्ने माग गरेका थिए।
उनीहरुले उठेर विरोध जनाइरहेका छन्।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ १३:३९