काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरी ढकालले भ्रष्टाचारका कारण सडक दुर्घटना भएको बताएका छन्।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा रास्वपा सांसद ढकालले सो आरोप लगाएका हुन ।
‘सडक दुर्घटना भएको सडकले होइन, भ्रष्टाचारले हो,’ ढकालले भने ।
प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१ १३:५१