News Griha :: न्यूजगृह
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै  सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएको छन्। साउन २० गते कांग्रेस–एमाले समर्थनबाट शाह मुख्यमन्त्रीमा नियुक्त भएका थिए।
देशभर ५० जनामा हैजा सङ्क्रमण, ललितपुरमा ३८ जना सङ्क्रमित
देशभर ५० जनामा हैजा सङ्क्रमण, ललितपुरमा ३८ जना सङ्क्रमित स्वास्थ्य सेवा विभाग टेकुले देशभर ५० जनामा हैजा सङ्क्रमण भएको र त्यसमध्ये ललितपुरमा मात्रै ३८ जना सङ्क्रमित रहेको जानकारी दिएको छ। विभागका अनुसार काठमाडौंमा दुई, प्यूठानमा दुई, कैलालीमा आठ जनामा हैजा सङ्क्रमण भएको छ।
सानो भर्‍याङमा फर्निचर उद्योगमा आगलागी
सानो भर्‍याङमा फर्निचर उद्योगमा आगलागी  सानो भर्‍याङमा एक काठ तथा फर्निचर उद्योगमा आगलागी भएको छ।आगलागी भएको खबर आएको र प्रहरी टोली परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताए ।
हसिनाविरुद्ध बंगलादेशको अदालतमा पहिलो मुद्दा दर्ता, स्वदेश फर्किए पक्राउ पर्न सक्ने
हसिनाविरुद्ध बंगलादेशको अदालतमा पहिलो मुद्दा दर्ता, स्वदेश फर्किए पक्राउ पर्न सक्ने बंगलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री शेख हसिना र अन्य ६ जनाविरुद्धको मुद्दा दर्ता गरिदिएको छ।राजधानी ढाकाको मोहम्मदपुर क्षेत्रमा किराना पसलका मालिक अबु सईदको कोटा सुधारको विरोधमा भएको हत्याको मुद्दालाई अदालतले स्वीकार गरेको हो।
कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी
कुलमान घिसिङविरुद्ध अख्तियारमा उजुरी नेपाल प्रहरीका पूर्वडीआईजी तथा हाल एन्टी कर्प्स नेटवर्कका निर्देशक रमेश खरेलले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन्।
एएफसी च्यालेन्ज लिग: भुटानको पारोसँग चर्च ब्वाइज पराजित
एएफसी च्यालेन्ज लिग: भुटानको पारोसँग चर्च ब्वाइज पराजित दशरथ रङ्गशालामा भएको खेलमा लकेन लिमणबुको गोलमा चर्च ब्वाइजले सुरुवाती अग्रता लिएको थियो। तर किङ्गा वाङ्चुक र विलियम ओपोकुको गोलमा पारो एफसीले पुनरागमन गर्दै जित निकालेको हो।
माओवादी स्थायी समिति बैठकमा नेताहरूले बोल्ने क्रम सकियो, प्रचण्डले बिहीबार जवाफ दिने
माओवादी स्थायी समिति बैठकमा नेताहरूले बोल्ने क्रम सकियो, प्रचण्डले बिहीबार जवाफ दिने केन्द्रीय कार्यालय पेरिसडाँडामा पाँच दिनसम्म चलेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको ‘वर्तमान परिस्थिति र पार्टी रूपान्तरणको नयाँ कार्यभार’ सम्बन्धी मौखिक प्रस्तावमाथि २१ जना पदाधिकारीसहित २२ जना स्थायी समिति सदस्य, केन्द्रीय निकायका प्रमुख लगायतले आ–आफ्नो धारणा राखेका थिए।
टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट
टीआरसी विधेयकविरुद्ध सर्वोच्चमा रिट विधेयकविरुद्ध अधिवक्ता श्यामकृष्ण मास्केले रिट निवेदन दिएका हुन्। रिट निवेदकका अनुसार रिट दर्ताको प्रक्रियामा रहेको र रिट दर्ता र दरपिठबारे अध्ययनपछि निर्णय हुने जनाइएको छ।
बागलुङ बजारमा लाखेको रौनक
बागलुङ बजारमा लाखेको रौनक खर्चिलो भएकै कारण नागनागिनी र थेत्तर नाच लोप भइसकेको स्थानीय बताउँछन्। बास्सा नाचसमेत लोप हुने अवस्थामा पुगेको अध्यक्ष राजभण्डारी बताउँछन्। बागलुङ नगरपालिकाले यहाँको नेवार समुदायमा रहेको हनुमान नाच जोगाउन नीति तथा कार्यक्रममा समावेश गरेको जनाएको छ। आगामी दिनमा लाखे नाच र भदौरे नाच संरक्षण गर्न नगरपालिकाले अग्रसरता देखाउने नगर उपप्रमुख...
यी हुन् उपनिर्वाचन हुने ३४ स्थानीय तह 
यी हुन् उपनिर्वाचन हुने ३४ स्थानीय तह  निर्वाचन आयोगले ३४ स्थानीय तहमा उपनिर्वाचन गर्ने तयारी थालेको छ।आयोगले मंसिर दोस्रो वा तेस्रो साता निर्वाचन गर्नेगरी तयारी थालेको हो। आयोगले यस विषयमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ।
हसिना सरकार अपदस्थमा अमेरिकाको हात रहेको आरोप ह्वाइट हाउसद्वारा अस्वीकार
हसिना सरकार अपदस्थमा अमेरिकाको हात रहेको आरोप ह्वाइट हाउसद्वारा अस्वीकार बङ्लादेशकी प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नमा आफ्नो कुनै संलग्नता नरहेको जनाउँदै हसिनाले अमेरिकालाई लगाएको आरोप झुटो भएको ह्वाइट हाउसले जनाएको छ।
'विद्युत महशुल बक्यौतामा विवाद नगरौँ, संसदीय छानबिन समिति बनाऔं': माओवादी 
'विद्युत महशुल बक्यौतामा विवाद नगरौँ, संसदीय छानबिन समिति बनाऔं': माओवादी  नेकपा माओवादी केन्द्रले  विद्युत महशुल बक्यौताको बारेमा विवाद गर्नुको सट्टा संसदीय छानबिन समिति बनाउन माग गरेको छ।प्रतिनिधिसभा बैठकमा माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले सो माग गरेका हुन्।
Weather Update