News Griha :: न्यूजगृह
यी हुन् उपनिर्वाचन हुने ३४ स्थानीय तह 

काठमाडौं— निर्वाचन आयोगले ३४ स्थानीय तहमा उपनिर्वाचन गर्ने तयारी थालेको छ।

आयोगले मंसिर दोस्रो वा तेस्रो साता निर्वाचन गर्नेगरी तयारी थालेको हो। आयोगले यस विषयमा सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग परामर्श गरेको छ।

सरकारले मिति तोक्नुअघि नै मतदाता नामावलीमा नाम अद्यावधिक गर्न पनि आयोगले आह्वान गरेको छ।

काठमाडौंको कीर्तिपुर नगरपालिका प्रमुख, मोरङको ग्रामनाथ गाउँपालिका अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख, दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षसहित विभिन्न स्थानीय तहका वडाअध्यक्ष पदमा उपनिर्वाचन हुने भएको हो।

हेर्नुहोस् उपनिर्वाचन हुने स्थानीय तहको सूची:

स्रोत: निर्वाचन आयोग

क्र.सं.

प्रदेश

जिल्ला

रिक्त पद

स्थानीय तहको नाम

वडा नं.

कोशी

झापा

वडा अध्यक्ष

कन्काई नगरपालिका

मोरङ

अध्यक्ष

ग्रामथान गाउँपालिका

-

तेह्रथुम

वडा अध्यक्ष

लालीगुराँस नगरपालिका

सुनसरी

वडा अध्यक्ष

गढी गाउँपालिका

ओखलढुंगा

वडा अध्यक्ष

मोलुङ गाउँपालिका

उदयपुर

वडा अध्यक्ष

त्रियुगा नगरपालिका

१२

वडा अध्यक्ष

वेलका नगरपालिका

मधेस

सप्तरी

वडा अध्यक्ष

डाक्नेश्वरी नगरपालिका

रौतहट़

वडा अध्यक्ष

इशनाथ नगरपलिका

१०

वडा अध्यक्ष

राजपुर नगरपालिका

११

वडा अध्यक्ष

गढिमाई नगरपालिका

१२

बागमती

दोलखा

उपाध्यक्ष

गौरीशंकर गाउँपालिका

 -

१३

काठमाडौं

प्रमुख

कीर्तिपुर नगरपालिका

 -

१४

वडा अध्यक्ष

कीर्तिपुर नगरपालिका

१५

वडा अध्यक्ष

कीर्तिपुर नगरपालिका

१६

वडा अध्यक्ष

काठमाडौं महानगरपालिका

१६

१७

नुवाकोट

वडा अध्यक्ष

ककनी गाउँपालिका

१८

मकवानपुर

वडा अध्यक्ष

हेटौडा उपमहानगरपालिका

१२

१९

गण्डकी

गोरखा

वडा अध्यक्ष

गोरखा नगरपालिका

२०

लुम्बिनी

गुल्मी

वडा अध्यक्ष

मुसिकोट नगरपालिका

२१

रोल्पा

वडा अध्यक्ष

रून्टिगढी गाउँपालिका

२२

बर्दिया

वडा अध्यक्ष

ठाकुरबाबा नगरपालिका

२३

कर्णाली

दैलेख

अध्यक्ष

महाबु गाउँपालिका

-

२४

वडा अध्यक्ष

दुल्लु नगरपालिका

१३

२५

कालिकोट

वडा अध्यक्ष

तिलागुफा नगरपालिका

२६

जाजरकोट

उपप्रमुख

नलगाड नगरपालिका

-

२७

वडा अध्यक्ष

कुशे गाउँपालिका

२८

डोल्पा

वडा अध्यक्ष

त्रिपुरासुन्दरी नगरपालिका

२९

रुकुम पश्चिम

वडा अध्यक्ष

सानीभेरी गाउँपालिका

३०

सुदूरपश्चिम

बाजुरा

उपाध्यक्ष

स्वामीकार्तिक खापर गाउँपालिका

 -

३१

बझाङ

वडा अध्यक्ष

सुर्मा गाउँपालिका

३२

डोटी

वडा अध्यक्ष

पुर्वीचौकी गाउँपालिका

३३

दार्चुला

वडा अध्यक्ष

दुहुँ गाउँपालिका

३४

कञ्चनपुर

वडा अध्यक्ष

भिमदत्त नगरपालिका

प्रकाशित मिति: मंगलबार, साउन २९, २०८१  १६:०६
Weather Update