News Griha :: न्यूजगृह
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ : देउवा
सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार छ : देउवा पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्क्रमणकालीन न्याय सम्बन्धी संशोधन गर्न बनेको विद्येयक अन्तर्राष्ट्रिय मापदण्ड अनुसार भएको बताएका छन्।बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘यो विधेयक हाम्रो प्रचलित कानुन, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय मापदण्ड अनुरूपको भएको छ।’ 
लोकतन्त्रविरुद्धका प्रवृत्ति देखा पर्दैछन्, सरकार सजग छ : प्रधानमन्त्री 
लोकतन्त्रविरुद्धका प्रवृत्ति देखा पर्दैछन्, सरकार सजग छ : प्रधानमन्त्री  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रविरुद्धका केही प्रवृत्ति देखा परेको उल्लेख गर्दै  त्यस्ता प्रवृत्तिप्रति सरकार सजग रहेको बताएका छन्।
सङ्क्रमणकालीन न्यायमा सहमति शान्ति पक्षधरका लागि खुसीको विषय: प्रधानमन्त्री ओली
सङ्क्रमणकालीन न्यायमा सहमति शान्ति पक्षधरका लागि खुसीको विषय: प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रिया थालनी भएको १८ वर्षपछि सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनमा सहमति हुनु शान्तिका पक्षधरहरूका लागि खुसीको विषय भएको बताएका छन्।
चोरी मुद्दाका प्रतिवादी २४ वर्षपछि पक्राउ
चोरी मुद्दाका प्रतिवादी २४ वर्षपछि पक्राउ चोरी मुद्दाका फरार प्रतिवादी २४ वर्षपछि पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको साविक नेत्रगंज गाविस–२ बस्ने लालसागर पासवान रहेको प्रहरीले जनाएको छ।
केयू र धुलिखेल अस्पतालबीचको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन
केयू र धुलिखेल अस्पतालबीचको सहकार्य कायम राख्न प्रधानमन्त्री ओलीको निर्देशन प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं विश्वविद्यालय (केयू)र धुलिखेल अस्पतालबीचको सहकार्यलाई कम्तीमा आगामी पाँच वर्षसम्म कायम राख्न निर्देशन दिएका छन्।
प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE]
प्रतिनिधिसभा बैठक सुरु, प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै [LIVE] प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका शीर्ष नेताले सम्बोधन गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
कुलमानविरुद्ध हितेन्द्रदेवले ३ वर्षअघि दायर गरेको रिट पेसी नचढी स्थगित
कुलमानविरुद्ध हितेन्द्रदेवले ३ वर्षअघि दायर गरेको रिट पेसी नचढी स्थगित आफूलाई हटाएर घिसिङलाई नियुक्त गर्ने तत्कालीन सरकारको निर्णयविरुद्ध हितेन्द्रदेव शाक्यले ३ वर्षअघि रिट दायर गरेका थिए। आज अन्तिम सुनुवाइ हुने मिति तोकिएको थियो। अदालतले नै स्थगित गरेपछि रिट आज पनि सुनुवाइ नहुने  भएको हो।
जीप भीरबाट खस्दा एकजना घाइते
जीप भीरबाट खस्दा एकजना घाइते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ टिकोटमा रोकेर सामान राख्दै गरेको जीप दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन्।
पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध
पहिरोले गमगढी–तारापानी–सोरुकोट सडक अवरुद्ध सडक अवरुद्ध भएपछि सोरु गाउँपालिकाका सर्वसाधारणलाई जिल्ला सदरमुकाम जान आउन समस्या भएको छ। पहिरोले १० मिटर सडक बगाएको थियो। हाल सर्वसाधारण गमगढी बजारबाट जीपमा पहिरो गएको ठाउँसम्म जाने र त्यहाँबाट पहिरो छल्दै हिँडेर पार गरी सोरुकोट तारापानीबाट आएका जीप चढेर हिँड्ने गर्छन्।
ललितपुरको इमाडोलमा भासियो सडक
ललितपुरको इमाडोलमा भासियो सडक बुधबार बिहान महालक्ष्मी नगरपालिका वडा नम्बर ३ इमाडोलको बोझेपोखरी जाने बाटोमा सडक भासिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पेसी, पालो आउन मुस्किल
प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट संवैधानिक इजलासमा पेसी, पालो आउन मुस्किल धानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै  सर्वोच्चमा  दर्ता गरेको रिटको पेसी तोकिएको छ। बुधबार संवैधानिक इजलासमा उनी विरुद्धको रिटको पेसी तोकिएको हो। 
घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार? 
घट्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार?  नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य घटेको छ।मङ्गलबार प्रतितोला दुई हजार एक सय रुपैयाँ बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको भाउ आज प्रतितोला तीन सय रुपैयाँ घटेको हो। 
Weather Update