एउटा विद्यालयमा दुईजना प्रधानाध्यापक नियुक्त भएपछि शैक्षिक वातावरण तनावग्रस्त शनिबार, भदौ १५, २०८१

जगन्नाथदेवल, डिल्लीबजार र नख्खु कारागारका डेढ सय कैदी नुवाकोट स्थानान्तरण शनिबार, भदौ १५, २०८१ हत्या, बलात्कार, लागूऔषध, ज्यानमार्ने उद्योगलगायत गम्भीर किसिमका अपराधमा अदालतबाट दोषी ठहर भई सजाय भुक्तान गरिरहेका डेढ सय जना कैदीलाई नुवाकोटमा निर्माण भएको केन्द्रीय कारागारमा स्थानान्तरण गरिएको हो।

साथीको हत्या अभियोगमा वृद्ध पक्राउ शनिबार, भदौ १५, २०८१ म्यागङ गाउँपालिका–३ गोगनेका ६५ वर्षीय चमार तामाङको शनिबार ढुङ्गा प्रहार गरेर हत्या गरेको अभियोगमा लालबहादुरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए।

नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी पलेशाले ६५ लाख नगद पुरस्कार पाउने शनिबार, भदौ १५, २०८१ पेरिसमा जारी पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कांस्य पदक जिताएकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ६५ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ ले व्यवस्था गरे अनुसार पलेशाले सो रकम पुरस्कार स्वरूप पाउने भएकी हुन्।

ढलमा खसेर मलेसियामा भारतीय महिला बेपत्ता, खोजी जारी शनिबार, भदौ १५, २०८१ मलेसियाको क्वालालम्पुरमा ढलमा खसेर बेपत्ता भएकी भारतीय महिलाको खोजी आठौँ दिन पनि असफल भएको छ।क्वालालम्पुरमा फुटपाथमा बनाइएको ढलमा खसेर भारतीय महिला ४८ वर्षीया विजया लक्ष्मी बेपत्ता छिन्।

सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छ : उपप्रधानमन्त्री पौडेल शनिबार, भदौ १५, २०८१ विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्ने समेत उनले बताए। उनले विकास निर्माणमा सत्तापक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने र यसको राम्रो संस्कार लुम्बिनी प्रदेशमा रहेको बताए। उनले प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण आयोजना सम्पन्न गर्न जनस्तरबाट नियमित निगरानी हुनुपर्ने बताए।

यूएस ओपनमा जोकोभिच स्तब्ध, तेस्रो चरणमै बाहिरिए शनिबार, भदौ १५, २०८१ पेरिस ओलम्पिकमा टेनिस स्वर्ण पदक जितेका नोभाक जोकोभिच यूएस ओपनबाट बाहिरिएका छन्।नोभाक अष्ट्रेलियाका खेलाडी एलेक्सेई पोपिरिनसँग ४-६, ४-६, ६-२ र ४-६ को सेटमा पराजित भएसँगै यूएस ओपनको तेस्रो चरणबाटै बाहिरिएका हुन्।

पाँच हजार नाघे डेङ्गु सङ्क्रमित, हुम्ला र मुस्ताङबाहेक सबै जिल्लामा सङ्क्रमण शनिबार, भदौ १५, २०८१ कोशी प्रदेशमा सात सय ४९, मधेसमा ८६, बागमतीमा एक हजार ४८६, लुम्बिनी चार सय १८, कर्णालीमा ७६ र सुदूरपश्चिम प्रदेशमा ३३४ जना सङ्क्रमण देखिएको छ। काठमाडौं जिल्लामा ४६६, भक्तपुरमा ६२ र ललितपुर ८८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ।

नेपाली कांग्रेसका शीर्ष नेता बैठक बिना निष्कर्ष टुंगियो, भोलि फेरि बस्ने शनिबार, भदौ १५, २०८१ नेपाली कांग्रेसका शीर्ष नेताहरूको आज बसेको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठक निष्कर्षमै नपुगेर टुङ्गिएको एक नेताले बताए।

शाहरुख बलिउडमा सबैभन्दा धनी, शीर्ष पाँचमा को को छन्? शनिबार, भदौ १५, २०८१ बलिउडमा शाहरुख खान सबै भन्दा बढी धनी कलाकारको रुपमा अगाडि रहेका छन्। शुक्रबार सार्वजनिक भएको हुरुन इन्डिया रिच लिस्टमा समेत शाहरुख खानले इन्ट्री गरेका छन्।

एआईको मद्दतले खाना बनाउन सकिन्छ? शनिबार, भदौ १५, २०८१ आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) ले रेस्टुरेन्ट मालिकहरूलाई मद्दत गर्न सक्छ? के यसले नयाँ स्वादिष्ट व्यञ्जनहरू तयार गर्न मद्दत गर्न सक्छ?स्पार्टक अरुत्युनयान दुबईमा डेलिभरी चेन डोडो पिज्जामा मेनु विकास प्रमुख हुन्।

सञ्चारमन्त्री गुरुङको दाबी— ‘कांग्रेस–एमाले सत्ता समीकरण ०८४ सम्मै जान्छ’ शनिबार, भदौ १५, २०८१ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सत्ता समीकरण आगामी आम निर्वाचनसम्म जाने बताएका छन्।अहिले सत्ता समीकरणबारे प्रश्न उठाउनुपर्ने कुनै कारण नभएको बताउँदै उनले समीकरण भत्किने कारण नभएको बताएका हुन्।

मानुङकोटबाट देखिएको कुहिरो शनिबार, भदौ १५, २०८१









