News Griha :: न्यूजगृह
इन्स्पेक्टर हुँ भन्दै लुटपाट गर्ने पक्राउ
इन्स्पेक्टर हुँ भन्दै लुटपाट गर्ने पक्राउ नेपाल प्रहरीको प्रहरी निरीक्षक इन्स्पेक्टर हुँ भन्दै सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ। 
नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा तीन अभ्यास खेल खेल्ने
नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा तीन अभ्यास खेल खेल्ने नेपाली राष्ट्रिय क्रिकेटले श्रीलङ्कामा अभ्यास खेल खेल्ने भएको छ। नेपाल क्रिकेट संघ (क्यान) का अनुसार नेपाली टिमले श्रीलङ्कामा श्रीलङ्का डेभलपमेन्ट स्क्वाडसँग तीन एकदिवसीय खेल खेल्ने भएको छ।
सरकारको माग बमोजिम सर्वोच्चको आदेश, प्रहरीमा ३० वर्षे सेवा अवधि कायमै
सरकारको माग बमोजिम सर्वोच्चको आदेश, प्रहरीमा ३० वर्षे सेवा अवधि कायमै योसँगै यही भदौ १६ गते २१ जना प्रहरी अधिकृत अवकाशमा जाने भएका छन्। नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षकसहितका २१ जनाले आफूलाई ३० वर्ष सेवा अवधिमा अवकाश दिन लागेको भनी सर्वोच्चमा रिट दायर गरेको रिटमा यसअघि न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अन्तरिम आदेश जारी गरेको थियो।
वित्तिय अनुसन्धान ब्युरो गठन गरिने
वित्तिय अनुसन्धान ब्युरो गठन गरिने गृहमन्त्री रमेश लेखकले वित्तिय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रुपमा अनुसन्धान गर्न ‘वित्तिय अनुसन्धान ब्युरो’ गठन गर्ने बताएका छन्। सिंहदरबारस्थित गृहमन्त्रालयमा आज सञ्चारकर्मीहरूसँग गृहमन्त्री लेखकले पछिल्ला दिनमा वित्तिय अपराध बढ्दो क्रममा रहेकाले त्यसको अनुसन्धानका लागि छुट्टै ब्युरो गठन गरिने बताएका हुन्। 
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको
नेपालमा ५८ देशको प्रत्यक्ष वैदेशिक लगानी, सबैभन्दा बढी भारतको नेपाल राष्ट्र बैंकले ‘प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७९–८०’ सार्वजनिक गरेको छ। प्रत्यक्ष वैदेशिक लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषण गरी नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षमा स्थलगत सर्वेक्षण सम्पन्न गरी प्रतिवेदन प्रकाशन गर्दै आएको छ।
आगामी एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ: प्रधानमन्त्री
आगामी एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण हुने गरी काम थालेका छौँ: प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १० को आउँदो एसईई परीक्षामा ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट शिक्षा सञ्चालनको घोषणा गरेका छन्।
कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनित
कांग्रेसको कानुन विभागमा १० सदस्य मनोनित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कानुन विभागमा १० सदस्य मनोनित गरेका छन्।
चीनतर्फ दुई र भारततर्फ एक अध्यागमन कार्यालय स्थापना गदै सरकार
चीनतर्फ दुई र भारततर्फ एक अध्यागमन कार्यालय स्थापना गदै सरकार गृह मन्त्रालयले नेपालबाट चीन तर्फको सिमानामा दुई वटा र भारततर्फ एउटा अध्यागमन कार्यालय खोल्ने भएको छ। चीनतर्फ टिङ्कर र कोरलामा तथा भारततर्फ बेलहियामा अध्यागमन स्थापना गर्न लागिएको गृहमन्त्री रमेश लेखकले बताएका छन्।
लुटपाटका क्रममा अमेरिकामा मुना पाण्डेको हत्या
लुटपाटका क्रममा अमेरिकामा मुना पाण्डेको हत्या उनले लुटपाटका क्रममा गोली हानी मुनाको हत्या गरेको अदालती कागजातमा उल्लेख गरिएको छ। न्युयोर्कबाट सञ्चालित नेपयोर्क अनलाइनका अनुसार अभियुक्त बब्बीविरुद्ध २६२औँ स्टेट डिस्ट्रिक्ट कोर्टमा जघन्य हत्याको अभियोग दायर गरिएको छ।
पेरिस पारा ओलम्पिकमा पलेशाले जितिन् पहिलो खेल
पेरिस पारा ओलम्पिकमा पलेशाले जितिन् पहिलो खेल पेरिस पारा ओलम्पिक २०२४ मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पहिलो खेल जितेकी छन्। पदक आशा गरिएकी पलेशाले तेक्वान्दोको के–४४ अन्तर्गत शुक्रबार भएको महिला ५७ केजीमुनि तौल समूहमा भियतनामकी मोरालेस भलेरियाविरुद्ध खेल जितेकी हुन्।
माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन
माओवादीले फिर्ता लियो कोशी सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्वोले मुख्यमन्त्री हिक्मत कार्कीलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए।
राष्ट्रपतिलाई सर्वसाधारणले के दिए सुझाव? 
राष्ट्रपतिलाई सर्वसाधारणले के दिए सुझाव?  राष्ट्रपति रामचन्द्र पौडेललाई सर्वसाधारणले गैरजिम्मेवारीपन बढेको भन्दै अविभावकत्व लिन सुझाव दिएका छन्। धेरै नागरिक लडेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेताहरूको गैरजिम्मेवारीका कारण सङ्कटमा पर्न लागेको भन्दै उनीहरूले अविभावकत्व लिन आग्रह गरेका हुन्। 
Weather Update