News Griha :: न्यूजगृह
‘सांस्कृतिक सम्पदाहरू लोप हुने अवस्थामा छन्, यसको संरक्षण स्थानीय र प्रदेश सरकारले गर्नुपर्छ’
‘सांस्कृतिक सम्पदाहरू लोप हुने अवस्थामा छन्, यसको संरक्षण स्थानीय र प्रदेश सरकारले गर्नुपर्छ’ नेवाः देय् दबू तथा नेवाः मिसा दबूको संयुक्त आयोजनामा बिहीबार काठमाडौंमा भएको ‘नेवाः सांसदसँग सांस्कृतिक संरक्षित क्षेत्र तथा नेपाल भाषा र संस्कृति पुनरुत्थान’ विषयक अन्तरक्रिया कार्यक्रममा बागमती प्रदेशका सांसद तथा पूर्व कानुनमन्त्री गंगाराम श्रेष्ठले नेवा समुदायका मूर्तअर्मुत सांस्कृतिक सम्पदाहरू क्रमशः लोप हुने अवस्थामा पुगको बताए।
यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई
यो वर्षको मदन पुरस्कार मोहन मैनालीको मुकाम रणमैदानलाई यो वर्षको मदन पुरस्कार लेखक मोहन मैनालीको कृति मुकाम रणमैदानले पाएको छ।मदन पुरस्कार गुठीको शुक्रबार भएको साधारण सभा बैठकले २०८० को मदन पुरस्कार मुकाम रणमैदानलाई दिने निर्णय गरेको हो।
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ?
घट्यो सुनचाँदीको मूल्य, तोलाको कति पुग्यो ? शुक्रबार सुन तोलाको ३ सयले घटेर तोलामा एक लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि बिहीबार सुनको मूल्य १ लाख ५३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।
सरकारले भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड
सरकारले भ्रष्टाचार र बेथितिलाई जोगाउन खोजे सदन र सडकबाट प्रतिवाद गर्छौं: प्रचण्ड नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार र बेथितिलाई जोगाउँदै सरकारले भ्रष्टाचारीको संरक्षण गर्ने काम जारी राखे सदन र सडकबाट प्रतिवाद गरिने बताएका छन्। 
रास्वपा सुदूरपश्चिम महामन्त्री बर्खास्त
रास्वपा सुदूरपश्चिम महामन्त्री बर्खास्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेश महामन्त्री पारस बाहुन बर्खास्त भएका छन्।उनलाई सुदूरपश्चिम प्रदेश सभापति प्रकाश विष्टले बर्खास्त गरेका हुन्। बाहुन गत मंसिर १३ गते महामन्त्री नियुक्त भएका थिए।
नेपाल आयल निगमको डिपोमा ज्यालादारी कर्मचारीको हत्या
नेपाल आयल निगमको डिपोमा ज्यालादारी कर्मचारीको हत्या  क्षीरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा एक जनाको हत्या भएको छ।हत्या हुनेमा सिरहाको सिरहा नगरपालिका–३ मखनाहाका ४० वर्षीय राकेश बर्मा छन्। उनी ज्यालादारी कर्मचारी हुन्।आज बिहान साढे १० बजेतिर आयल निगमको एउटा कोठामा वादविवादको क्रममा उनको हत्या भएको इलाका प्रहरी
बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु
बबई सिँचाइको नहरले बगाउँदा बालिकाको मृत्यु बिहीबार साँझ घरबाट हराएकी बालिकाको खोजतलासका क्रममा गएराति नहरको किनारमा बालिकाको चप्पल फेलापरेको थियो। बालिकाको शुक्रबार बिहान शव फेला परेको बर्दिया जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए।
नयाँ फर्म्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक
नयाँ फर्म्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक नयाँ फर्म्याटमा हुन लागेको च्याम्पियन्स लिगको ड्र सार्वजनिक भएको छ। गएराति मोनाकोमा भएको हाईटेक ड्र अनुसार साविक विजेता रियल मड्रिड र लिभरपुल लिग चरणमा नै आमनेसामने हुनेछन्।
अझै सञ्चालनमा आएन रातोढुुङ्गा सबस्टेशन
अझै सञ्चालनमा आएन रातोढुुङ्गा सबस्टेशन पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२ किलोमिटर दूरीको प्रसारण लाइन र रातोढुङ्गामा निर्माण भएको ३३-११ केभी क्षमताको सबस्टेशन सञ्चालनमा ल्याउन ढिलाइ भएको हो। 
बलिउड फिल्म ‘शोले’ को मुम्बईमा स्पेसल स्क्रिनिङ हुने
बलिउड फिल्म ‘शोले’ को मुम्बईमा स्पेसल स्क्रिनिङ हुने अमिताभ बच्चन र धर्मेन्द्र स्टारर ब्लकबस्टर बलिउड फिल्म ‘शोले’ को स्पेसल स्क्रिनिङ अगस्ट ३१ मा शनिबार मुम्बईमा हुने भएको छ। यस स्क्रिनिङको क्रममा उद्योगका चर्चित लेखक सलीम-जावेदले पनि सहकार्यको ५० वर्ष मनाउने छन्।
क्यानले मुख्य प्रशिक्षकलाई ३ लाख तथा अन्य सदस्यलाई जनही १ लाख ५० हजार प्रोत्साहन भत्ता दिने
क्यानले मुख्य प्रशिक्षकलाई ३ लाख तथा अन्य सदस्यलाई जनही १ लाख ५० हजार प्रोत्साहन भत्ता दिने क्यानको बिहीबार बसेको केन्द्रीय समितिको बैठकले मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने भनिएको एनपीएलमा सहभागी टोली बारे निर्णय गरेको हो।  
११ करोड ‘डिल’मा हट्यो सांसद मोहन बस्नेतले गरेको मध्य–भोटेकोशीको अवरोध
११ करोड ‘डिल’मा हट्यो सांसद मोहन बस्नेतले गरेको मध्य–भोटेकोशीको अवरोध सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका वडा नम्बर ३ स्थित मध्य भोटेकोशी जलविद्युत आयोजनाको प्रसारण लाइनको अवरोध हटेको छ।सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का कांग्रेस सांसद मोहनबहादुर बस्नेतले विभिन्न शीर्षकमा मोटो रकम माग्दै एक वर्षअघिदेखि गरिरहेको अवरोध हटाउने सहमति भएको हो। 
Weather Update