News Griha :: न्यूजगृह
१० दिनमा सडक निर्माणको सम्झौता सकिँदै काम भने २० प्रतिशतमात्रै
१० दिनमा सडक निर्माणको सम्झौता सकिँदै काम भने २० प्रतिशतमात्रै बाँकेमा निर्माणाधीन परसपुर–गौघाट सडक निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई आवतजावतमा सास्ती भएको छ। यही भदौ २५ गते सडक निर्माणको सम्झौता सकिँदैछ। 
प्रस्तावित १७ राजदूतको सुनुवाइ सुरु, ८ दिनसम्म चल्ने
प्रस्तावित १७ राजदूतको सुनुवाइ सुरु, ८ दिनसम्म चल्ने संसदीय सुनुवाइ समितिले प्रस्तावित राजदूतमध्ये पहिलो दिन आइतबार ४ जनालाई बोलाएको छ। समिति सभापति ईश्वरी न्यौपानेले प्रस्तावित राजदूतविरुद्ध उजुरी दर्ता गराउनेहरूसँग छलफल भइसकेकाले सुनुवाइ प्रक्रिया अघि बढाउन लागेको बताइन्।
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका कारण रोकिएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ। साउन २३ देखि जारी बैठक महामन्त्रीद्वयको प्रतिवेदनमा सहमति नजुट्दा भदौ ७ देखि स्थगित भएको थियो।
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल
ब्राइटनसँग बराबरीमा रोकियो आर्सनल इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आर्सनल ब्राइटनसँग बराबरीमा रोकिएको छ। शनिबार सम्पन्न खेलमा आर्सनल ब्राइटनसँग १-१ गोलको बराबरीमा रोकिएको हो। 
मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए
मुग्लिन–नारायणगढ सडकखण्डमा बस र ट्रक ठोक्किए आइतबार बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्स्पेक्टर निरला भण्डारीले जानकारी दिइन्।
आज यी स्थानमा भारी वर्षाको सम्भावना
आज यी स्थानमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाइते शनिबार राति सवा एक बजेतिर गोदावरी नगरपालिका-१ धनगढी रोडस्थित पाठक पेट्रोल पम्प नजिकै ना४ख ९६३ नम्बरको ट्रकमा से५प ५८२७ नम्बरको मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको हो।
मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला, आमा बेपत्ता
मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला, आमा बेपत्ता मोरङको सुन्दरहरैंचामा दुई बालिका मृत फेला परेका छन्। उनीहरूलाई विष सेवन गराएर मारिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको जनाएको छ।सुन्दरहरैंचा ७ गोठगाउँमा ३ वर्षकी अर्पणा कार्की र १ वर्षकी आइका कार्कीको शव फेला परेको हो।
इन्धनको भाउ घट्यो
इन्धनको भाउ घट्यो पाल आयल निगमले इन्धनको भाउ घटाएको छ। शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले घटाउने निर्णय गरेको हो।
कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु
कलङ्कीमा स्कुटर दुर्घटना हुँदा एकको मृत्यु कलङ्कीस्थित सडकमा बा९५प ७६२५ नंको स्कुटर बागमती प्रदेश ०१–००६ ख ४८७९ नंको बसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटर चालक पाल्पा घर भई काठमाडौँ बस्ने ४४ वर्षीय विष्णुबहादुर घर्तिमगरको मृत्यु भएको हो।
बसको ठक्करले महिलाको मृत्यु
बसको ठक्करले महिलाको मृत्यु मृत्यु हुनेमा इलाम माईनगरपालिका–४ की ३० वर्षीया तुलसा पाँचकोटी रहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ। प्र १–०२–००२ ख ००३५ नंको यात्रुवाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो। 
प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ?
प्रचण्डप्रति आक्रामक हुँदै ओलीले भने- मैले १७ हजार मान्छे मारेको छु र खुट्टा कमाउने ? प्रधानमन्त्री केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रामक भएका छन्।शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूले १७ हजार मान्छे नमारेको कारण खुट्टा नकमाउने बताएका हुन्।
Weather Update