News Griha :: न्यूजगृह
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन
बालमन्दिरका जग्गा संरक्षण गर्न प्रधानमन्त्रीको निर्देशन सो सङ्गठनका पदाधिकारसँग आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले जे–जति जमिन, भवन र सम्पत्ति छन् तिनको पूर्ण सुरक्षाका लागि आवश्यक परे कठोर कदम पनि चाल्न निर्देशन दिएका हुन्। 
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, एअर चाइनाको जहाज ‘डाइभर्ट’ 
प्रतिकूल मौसमले हवाई उडान प्रभावित, एअर चाइनाको जहाज ‘डाइभर्ट’   प्रतिकूल मौसमका कारण मुुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। निरन्तरताको वर्षाका कारण भिजिबिलिटी कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान सामान्य प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ।
‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशले पाए नागरिकता
‘हेर्ने कथा’ मार्फत भेटिएका प्रकाशले पाए नागरिकता प्रकाश तामाङ ‘काले’ ले नागरिकता प्रमाण पत्र पाएका छन्।आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरेका हुन्।
अमेरिकामा ममता काफ्ले प्रकरणः घरभित्र देखियो रगत
अमेरिकामा ममता काफ्ले प्रकरणः घरभित्र देखियो रगत अमेरिकाको भर्जिनियास्थित मनसास पार्कबाट सम्पर्कविहीन भएकी नेपाली ममता काफ्लेको घरभित्रका केही तस्बिरहरू सार्वजनिक भएका छन्।
शेयर बजार २६९५.९३ अंकमा झर्‍यो, कारोबार पनि खुम्चियो
शेयर बजार २६९५.९३ अंकमा झर्‍यो, कारोबार पनि खुम्चियो आइतबार शेयर बजार परिसूचक नेप्से २७ सय मुनि झरेको छ।अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो। सो अंकको गिरावटपछि परिसूचक २६९५.९३ अंकमा कायम भएको छ।
मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु
मुगुमा फुजी स्याउको व्यावसायिक उत्पादन सुरु प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले दुई वर्षअघि छायानाथ रारा नगरपालिका–५ र ४ का किसानलाई ‘फुजी गाभा’ जातका स्याउका बिरुवा वितरण गरेको थियो। उक्त जातका स्याउ उत्पादनका लागि मुगुको हावापानी उपयुक्त भएकाले बिरुवासहित अन्य आवश्यकीय पूर्वाधार, औजार, प्राविधिक सहयोग गरिएको परियोजना, कार्यान्वयन इकाई कार्यालय मुगुका प्रमुख तेज विक्रम मल्लले बताए। 
सशस्त्र प्रहरीमा २ डीआईजीसहित १६ अधिकृत अवकाशमा
सशस्त्र प्रहरीमा २ डीआईजीसहित १६ अधिकृत अवकाशमा सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित १६ जना अधिकृत अवकाशमा गएका छन्।सशस्त्र प्रहरीका डीआईजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईसहितका अधिकृतहरू अवकाशमा गएका हुन्।
बिदा भए डीआईजीसहित ९० प्रहरी अधिकृत 
बिदा भए डीआईजीसहित ९० प्रहरी अधिकृत  आइतबारबाट अवकाशमा गएकाहरुमा डीआईजी विष्णुकुमार केसीसहित ११ एसएसपी जीवनकुमार श्रेष्ठ, रेवती ढकाल, किसनसिंह थापा, डिल्लीराज विष्ट, बेलबहादुर पाण्डे, दिनेशराज मैनाली, नविनराज राई, रविकुमार पौडेल, वीरबहादुर ओली, चन्द्रदेव राई र रवीन्द्र रेग्मी छन्।
हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो
हमासले बन्धक बनाएका ६ जनाको शव भेटियो इजरायलले गाजा पट्टीमा हमासले बन्धक बनाएका ६ जनाको शव आफ्नो सुरक्षा बलले फेला पारेको जनाएको छ। एक विज्ञप्तिमा, इजरायली रक्षा बल (आईडीएफ) ले शनिबार रफाह क्षेत्रमा भूमिगत सुरुङमा यी शवहरू भेटिएको बताएको छ।
ललितपुरस्थित डीएमआई बाइबल स्कुलको होस्टेलमा मृत भेटिए विद्यार्थी
ललितपुरस्थित डीएमआई बाइबल स्कुलको होस्टेलमा मृत भेटिए विद्यार्थी शनिबार बेलुकी ८ बजेतिर ललितपुर महानगरपालिका वडा नम्बर २५ भैँसेपाटी आवास क्षेत्रमा रहेको डीएमआई बाइबल स्कुलको होस्टेलमा एक विद्यार्थी मृत भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।
गैँडा चोरी शिकारी मुद्दाका फरार ३४ प्रतिवादी पक्राउ
गैँडा चोरी शिकारी मुद्दाका फरार ३४ प्रतिवादी पक्राउ चितवन राष्ट्रिय निकुञ्जले गत आर्थिक वर्षमा दुर्लभ एक सिङ्गे गैँडा चोरी शिकारी गरेको अभियोगमा फरार भएका ३४ जनालाई पक्राउ गरेको छ।एक वर्षमा चोरी शिकारीमा संलग्न भएकालाई पक्राउ गरिएको यो ठूलो सङ्ख्या हो।
Weather Update