News Griha :: न्यूजगृह
मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक
फाइल तस्बिर।

काठमाडौं— मन्त्रिपरिषद्को गत बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन्।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन्।

बैठक ले एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गरेको छ भने दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ।

मन्त्रिपरिषद् बैठकका निर्णयहरू:

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १७:१०
Weather Update