News Griha :: न्यूजगृह
भीरकोटबाट दमौली जाँदै गरेको जीप दुर्घटना, छ जना घाइते
भीरकोटबाट दमौली जाँदै गरेको जीप दुर्घटना, छ जना घाइते भीरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 
हरिसिद्धीको क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु
हरिसिद्धीको क्यान्सर अस्पतालबाट हामफालेकी महिलाको उपचारको क्रममा मृत्यु अस्पतालको ‘ए’ ब्लकको दोस्रो तलाबाट शनिबार हामफालेकी काठमाडौं महानगरपालिका वडा नम्बर ८ कि ६४ वर्षीया पुनमाया तामाङको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो।
रुसको सीमा क्षेत्र र राजधानी मस्कोमा युक्रेनको ड्रोन आक्रमण
रुसको सीमा क्षेत्र र राजधानी मस्कोमा युक्रेनको ड्रोन आक्रमण स्थानीय अधिकारीहरूका अनुसार ब्रायान्स्क र भोरोनेज क्षेत्रमा उड्ने करिब ४० ड्रोनहरू ध्वस्त भएका छन्। उनले भने, ‘हामीलाई निकै कम क्षति भएको छ। दुईवटा इन्धन स्टेसन र एउटा भवनमा मात्रै क्षति पुगेको छ।' यद्यपि रुसले युक्रेनी आक्रमणबाट भएको क्षतिको बारेमा सही जानकारी नदिएको बताइएको छ। 
महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए रास्वपामा पुनरावेदन निवेदन
महामन्त्रीबाट हटाएको विषयमा मुकुलले दिए रास्वपामा पुनरावेदन निवेदन डा. मुकुन्द ढकालले आफूमाथि गरिएको कारवाही बारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा पुनरावेदनको निवेदन दिएका छन्।ढकालले आफूलाई महामन्त्री पदबाट हटाएको विषयमा पुनरावेदन निवेदन दिएको जानकारी दिएका हुन्।
महिनावारी सुक्ने समस्यालाई गीतिलयमा उजागर: त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी...
महिनावारी सुक्ने समस्यालाई गीतिलयमा उजागर: त्यही भएर रैछिन् मेरी बूढी सधैँ तर्किनी... यी मर्मस्पर्शी गीतका शब्दभित्र लुकेका भावले आम महिलाका पीडालाई सूक्ष्म अभिव्यक्त गरेका छन्। चन्द्रागिरि नगरपालिका–१० द्वारा शनिबार हरितालिका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा नवज्योति महिला समूहद्वारा प्रस्तुत ‘मेनोपोज’ (महिनावारी सुक्ने समस्या) लाई गीतिलयमा उजागर गरिरहँदा अधिकांशले आफ्नै वेदना प्रस्तुत भएको अनुभूत गरिरहे।
तोलामा ६ सयले घट्यो सुनको मूल्य, कति पुग्यो ?
तोलामा ६ सयले घट्यो सुनको मूल्य, कति पुग्यो ? आइतबार सुन तोलाको ६ सय रुपैयाँले घटेर एक लाख ५२ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। यसअघि शुक्रबार सुनको मूल्य १ लाख ५२ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
दुईतर्फी नै खुल्यो नारायणगढ–मुग्लिन सडक
दुईतर्फी नै खुल्यो नारायणगढ–मुग्लिन सडक सडकमै ढलेको रूख र बिजुलीको पोल पन्छाइएसँगै अवरूद्ध सडक बिहान साढे १० बजे खुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
वर्तमान सरकार बिचौलियाको सरकार होः प्रचण्ड
वर्तमान सरकार बिचौलियाको सरकार होः प्रचण्ड नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार बिचौलियाको सरकार भएको आरोप लगाएका छन्। अध्यक्ष दाहालले वर्तमान सरकार कांग्रेस र एमालेको नभई बाहिरको शक्तिबाट बनेको बताए।
काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस सुरुंगामा दुर्घटना
काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको बस सुरुंगामा दुर्घटना आइतबार बिहान करिब ६ बजे झापाको कन्काई नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा प्रदेश १–००६ ख ५७७१ नम्बरको विराट यातायातको बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
देशभर वर्षा, आकस्मिक बाढी र पहिरोको जोखिम
देशभर वर्षा, आकस्मिक बाढी र पहिरोको जोखिम कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा गराउने बादल विकसित भएको छ। बादल पूर्वबाट पश्चिमतिर सरिरहेको छ।त्यसको असरले आज देशभर नै वर्षा भइरहेको छ। त्यसको प्रभाव क्षेत्रमा मध्यमदेखि भारी वर्षा भएको छ। कतिपय स्थानमा अति भारी वर्षा रेकर्ड भएको छ।
नारायणगढ–मुग्लिन सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किए
नारायणगढ–मुग्लिन सडकखण्डमा तीनवटा सवारीसाधन आपसमा ठोक्किए नारायणगढ–मुग्लिन सडकखण्डमा बस र ट्रक आइतबार बिहान ठक्कर खाँदा तीनजना घाइते भएका छन्।भरतपुर महानगरपालिका–२९ सिमलतालमा एआर०१टी ६३७२ नम्बरको भारतीय बसले ग२ख ११०८ नम्बरको ट्रकलाई ठक्कर दिँदा तीनजना घाइते भएका हुन्।
नारायणगढ–मुग्लिन सडक अवरूद्ध
नारायणगढ–मुग्लिन सडक अवरूद्ध आइतबार बिहान सवा ८ बजेतिर भरतपुर महानगरपालिका–१ पानीट्याङ्की ओरालोमा सालको रूख र बिजुलीको पोल ढल्दा सडक अवरूद्ध भएको हो।
Weather Update