News Griha :: न्यूजगृह

तनहुँको व्यास नगरपालिका-५मानुङकोटबाट शनिबार बिहान देखिएको मनोरम दृश्य। कुहिरोले दमौली बजार ढपक्क ढाकेको र सूर्योदयको दृश्य हेर्न आन्तरिक पर्यटक मानुङकोट पुग्ने गरेका छन्।

तस्बिर : रासस

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  १०:२७
Weather Update