News Griha :: न्यूजगृह
स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, असोज १० देखि १६ गतेसम्म दल दर्ता
स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक, असोज १० देखि १६ गतेसम्म दल दर्ता आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ।
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ?
नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न : पुँजीबजार किन अस्थिर भइरहेको छ ? आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) को भद्रकालीस्थित कार्यालयमा निरीक्षणका लागि पुगेका अर्थमन्त्री पौडेलले पुँजीबजारको वर्तमान अवस्थाका बारेमा जानकारी लिनुहुँदै कारोबार रकम र नेप्से परिसूचकमा देखिएको अस्थिरता बारे चासो व्यक्त गरे। 
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत
कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले पाए विश्वासको मत कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभाबाट दोस्रो पटक पनि विश्वासको मत पाएका छन्।
रास्वपा महाधिवेशन आगामी वैशाख अन्तिममा
रास्वपा महाधिवेशन आगामी वैशाख अन्तिममा काठमाडौंमा भएको राष्ट्रिय भेलामा सभापति रवि लामिछानेले वैशाख २५, २६ र २७ गते महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन्।
दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी
दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको अनुरूप जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो।
रवि चलाख रहेछन्, छक्कै परेँ कुरा सुनेर: देउवा
रवि चलाख रहेछन्, छक्कै परेँ कुरा सुनेर: देउवा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन्।
भोलिदेखि धरहरा खुल्ने, सर्वसाधारण नि:शुल्क चढ्न पाउने 
भोलिदेखि धरहरा खुल्ने, सर्वसाधारण नि:शुल्क चढ्न पाउने  भूकम्पले ढलेको ९ वर्षपछि सर्वसाधारणले नयाँ धरहरा चढ्न पाउने भएका छन्। पुनर्निर्माण भएको धरहरा भोलि (बिहीबार)देखि सञ्चालनमा आउने भएसँगै सर्वसाधारणहरूको लागि खुला हुने भएको हो।
सङ्खुवासभामा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु
सङ्खुवासभामा ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु मृत्यु हुनेमा खाँदबारी नगरपालिका–८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै
सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरिँदै कांग्रेस एमालेसहितका दलको सत्ता गठबन्धनले बुधबार सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने भएको छ।साझा कार्यक्रम तयार गर्ने मस्यौदा कार्यदलका सदस्य समेत रहेका कांग्रेस महामन्त्री गगन थापाले उक्त जानकारी दिएका हुन्।
रास्वपामा १ लाख ४० हजार पार्टी सदस्य, कुन प्रदेशमा कति?
रास्वपामा १ लाख ४० हजार पार्टी सदस्य, कुन प्रदेशमा कति? राष्ट्रिय स्वतन्त्र पार्टीले स्थापनाको २६ महिनामा पार्टी सदस्य एक लाख ४० हजार पुगेको जनाएको छ। मंगलबार सुरु भएको राष्ट्रिय भेलामा कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले पेस गरेको सांगठनिक प्रतिवेदनमा सबैभन्दा बढी बागमती र सबैभन्दा कम कर्णालीमा सदस्य सङ्ख्या रहेको उल्लेख छ।
बुद्ध एअरले भारतको वाराणसीमा उडान थप्यो
बुद्ध एअरले भारतको वाराणसीमा उडान थप्यो वाराणसीका लागि सुरुआती एकतर्फी भाडा ११ हजार ३६० रुपैयाँ रहेको छ। काठमाडंबाट बिहान ७:१५ बजे तथा वाराणसीबाट ८:३० बजे उडान समय तोकिएको छ। बुद्ध एअरसँग हाल एटीआर–४२ दुई र एटीआर–७२ १६ वटा गरी कुल १८ विमान छन् ।
सिस्ने हिमाल
सिस्ने हिमाल
Weather Update