News Griha :: न्यूजगृह
लिग २ः क्यानडासँग लज्जास्पद हार बेहोरेको नेपालले आज ओमानसँग खेल्दै
लिग २ः क्यानडासँग लज्जास्पद हार बेहोरेको नेपालले आज ओमानसँग खेल्दै आईसीसी विश्वकप लिग २ का लागि क्यानडा भ्रमण रहेको नेपाली टोलीले आज ओमानसँग खेल्दैछ। खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ। त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल आयोजक क्यानडासँग फराकिलो अन्तरले पराजित भएको थियो।
अमेरिकी डलर, युरो र पाउण्डको भाउ घट्यो, अन्यको कति ?
अमेरिकी डलर, युरो र पाउण्डको भाउ घट्यो, अन्यको कति ? नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार सोमबारको तुलनामा आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ घटेको छ। 
धारिलो हतियार प्रहार गरी बर्दियामा एक महिलाको हत्या, आरोपित पक्राउ
धारिलो हतियार प्रहार गरी बर्दियामा एक महिलाको हत्या, आरोपित पक्राउ जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तुल्सीराम अर्यालका अनुसार गएराति १२ बजेर २० मिटेमा बारबर्दिया नगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी ४० वर्षीय शिवप्रसाद थारू (पप्पु)ले मीनाको हत्या गरेका हुन्।
सोह्रश्राद्ध सुरु
सोह्रश्राद्ध सुरु प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि विधिवत् आरम्भ गरिँदैछ। प्रतिपदा तिथि श्राद्धको पिण्डदान अपराह्नकालमा गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए।
पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ
पानीको मुहान सुकेपछि रित्तियो मुस्ताङको ध्ये गाउँ दुई दशक अघिसम्म मानवबस्तीले भरिएको मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–५ को ‘ध्ये गाउँ’ यतिबेला रित्तिएको छ। गाउँ रित्तिँदै जानुको कारण हो, पानीको अभाव। जलवायु परिवर्तनका कारण गाउँमा पानीका मुहान सुक्दै गएपछि मानिसहरू बस्ती छाड्न बाध्य भए।
असोज लागेसँगै मौसम घमाइलो, शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना
असोज लागेसँगै मौसम घमाइलो, शुक्रबारदेखि फेरि हल्का वर्षाको सम्भावना असोज लागेसँगै मौसम घमाइलो हुन थालेको छ। आज र भोलि दुई दिन सामान्यतया मौसम सफा भएर घमाइलो हुने मौसमविदले बताएका छन्।तर अर्को प्रणालीले शुक्रबारदेखि केही वर्षा हुने सम्भावना छ । तर त्यो वर्षा निरन्तर नभई छोटो अवधिका लागि हुने मौसमविद विनोद पोखरेलले जानकारी दिए।
राप्रपाले छान्यो मिस नेपाल आश्मा केसीसहित ४० वर्षमुनिका २० केन्द्रीय सदस्य [सूचीसहित]
राप्रपाले छान्यो मिस नेपाल आश्मा केसीसहित ४० वर्षमुनिका २० केन्द्रीय सदस्य [सूचीसहित] राप्रपाले नवीन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० युवालाई पार्टीको केन्द्रीय कार्यसमितिमा लैजाने निर्णय गरेको थियो।सोहीअनुसार वरिष्ठ नेता उपाध्यक्ष ध्रुवबहादुर प्रधानको संयोजकत्वमा छनौट समिति गठन गरिएको थियो।
चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै नेपाल एअरलाइन्स
चाडपर्वमा नियमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउँदै नेपाल एअरलाइन्स  राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले नजिकिएको बडादसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना विमानको निगमित उडान सञ्चालनबारे ६० दिने कार्ययोजना बनाउने भएको छ।
स्रोत नखुलेको  १४ लाख रुपैयाँसहित सिरहाबाट ३ जना पक्राउ
स्रोत नखुलेको  १४ लाख रुपैयाँसहित सिरहाबाट ३ जना पक्राउ प्रहरीले गत शुक्रबार नै उनीहरूलाई स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो।
रास्वपाको राष्ट्रिय भेलाः पहिलो दिन के भयो?
रास्वपाको राष्ट्रिय भेलाः पहिलो दिन के भयो? भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपरान्ह सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ। भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव हिजो बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो।
एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो
एन्फा महिला लिगमा एपीएफले संकटालाई हरायो संकटा क्लबमाथि ३–० को जित निकाल्दै एपीएफ क्लबले महिला लिगमा छैटौँ खेलसम्म अपराजित यात्रा कायम राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा एपीएफलाई जिताउन सरू लिम्बू, अनिता केसी र सविता रानामगरले गोल गरे।
देउवाले भने— प्रदेश संरचना हटाउन सकिन्न, अझ प्रभावकारी बनाउनु पर्छ
देउवाले भने— प्रदेश संरचना हटाउन सकिन्न, अझ प्रभावकारी बनाउनु पर्छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन्। कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना गरेको कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए।
Weather Update