News Griha :: न्यूजगृह
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ : प्रधानमन्त्री
समृद्ध मुलुक निर्माणका निम्ति प्रविधिको उपयोग अपरिहार्य छ : प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विज्ञान तथा प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन्।बाह्रौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज जारी शुभकामना सन्देशमा उनले विज्ञानको संसारमा हाम्रो आफ्नै वैज्ञानिक खोज परम्परालाई पुनर्जागृत गर्नुपर्नेमा जोड दिएका हुन्। 
देशको पत्रकारिता निर्लज्ज बन्योः रवि लामिछाने
देशको पत्रकारिता निर्लज्ज बन्योः रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देशको पत्रकारिता निर्लज्ज बनेको बताएका छन्। देशको पत्रकारिता जोगाउन आग्रह गरेका छन्।
कांग्रेसले देखाएका प्रमाणहरू फेल भए, म सहकारी ठगीमा निर्दोष भएँः रवि लामिछाने
कांग्रेसले देखाएका प्रमाणहरू फेल भए, म सहकारी ठगीमा निर्दोष भएँः रवि लामिछाने राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लामिछानेले कांग्रेसतर्फ लक्षित गर्दै लामिछानेले उनीहरूले देखाएका प्रमाणहरू फेल भएको र आफू सहकारी ठगीमा निर्दोष देखिएको बताएका हुन्।
सुनको मूल्यमा सामान्य गिरावट
सुनको मूल्यमा सामान्य गिरावट नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि एक लाख ५६ हजार सात सय रुपैयाँ निर्धारण भएको छ। 
जीप दुर्घटनामा घाइते दुई जनाको मृत्यु
जीप दुर्घटनामा घाइते दुई जनाको मृत्यु त्रिवेणी गाउँपालिका–४ फलाबाङ्गबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको जीप सोमबार बेलुकी पुतली दरबार नजिकै दुर्घटना हुँदा गम्भीर घाइते भएका ५५ वर्षीय टोपबहादुर साहु र लाली रावतको मृत्यु भएको हो।
मेटमणिलाई पार्टीबाट निष्कासन गर्न झलनाथको माग
मेटमणिलाई पार्टीबाट निष्कासन गर्न झलनाथको माग नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपाली भूभाग कालापानी, लिम्पियाधुरा र लिपुलेक भारतको हो भन्ने अभिव्यक्ति कुनै हालतमा क्षम्य नहुने बताउँदै उपमहासचिव मेटमणि चौधरीलाई पार्टीबाट निष्कासन गर्न  नेतृत्वपङ्क्तिसँग माग गरेका छन्।
दिल्लीका मुख्यमन्त्री केजरीवालले आज राजीनामा दिँदै
दिल्लीका मुख्यमन्त्री केजरीवालले आज राजीनामा दिँदै गत २१ मार्चमा पक्राउ परेर लामो समय तिहाड जेलमा बिताएका केजरीवालले आज राजीनामा दिन लागेका हुन्। उनको आम आदमी पार्टीले केजरीवालले अब जनताबाट इमान्दारिताको प्रमाणपत्र लिएर मात्रै पदमा फर्किने बताएको छ।
भोटेकोशीमा जीप खस्दा बेपत्ता भएका चालकको शव फेला
भोटेकोशीमा जीप खस्दा बेपत्ता भएका चालकको शव फेला सिन्धुपाल्चोकको भोटेकोशी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको हो। 
राष्ट्र संघको ‘समिट अफ द फ्युचर’ मा नेपालका तीन युवा नेता सहभागी हुँदै
राष्ट्र संघको ‘समिट अफ द फ्युचर’ मा नेपालका तीन युवा नेता सहभागी हुँदै संयुक्त राष्ट्र संघ (यूएन) ले यस पटक आयोजना गर्न लागेको ‘समिट अफ द फ्युचर’ कार्यक्रममा नेपालबाट तीन युवा नेताहरूले सहभागिता जनाउने भएका छन्।
बागमती प्रदेशसभाको बैठक असोज ६ मा
बागमती प्रदेशसभाको बैठक असोज ६ मा बागमती प्रदेशसभाको बैठक यही असोज ६ गते बस्ने भएको छ। प्रदेशसभा सचिवालयमा दर्ता भएको तीनवटा विधेयकलाई पारित गर्न असोज ६ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको सभामुख भुवनकुमार पाठकले जानकारी दिए। 
रास्वपाको राष्ट्रिय भेला आजबाट, प्रथम अधिवेशनको मिति तय गर्ने
रास्वपाको राष्ट्रिय भेला आजबाट, प्रथम अधिवेशनको मिति तय गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय भेला आजदेखि सुरु हुँदैछ। प्रज्ञा प्रतिष्ठान कमलादीमा आजदेखि सुरु हुने भेला भोलि बुधबारसम्म चल्नेछ। भेला बिहान पौने ९ बजे घण्टी बजाएर उद्‌घाटन हुनेछ।
हाडनाता करणी मुद्दामा कैद भुक्तान गरिरहेका २३ वर्षीय बन्दीको मृत्यु
हाडनाता करणी मुद्दामा कैद भुक्तान गरिरहेका २३ वर्षीय बन्दीको मृत्यु कैलाली कारागारमा एक जना बन्दीको मृत्यु भएको छ।हाडनाता करणी मुद्दामा कारागार चलान भएका घोडाघोडी नगरपालिका–४ का २३ वर्षीय दीपक बिकको सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ।
Weather Update