सरकारको खर्च र आम्दानी कति बढ्यो?, यस्तो छ दुई महिनाको विवरण मंगलबार, असोज १, २०८१

जापानको अध्यागमनले राष्ट्रिय फेन्सिङ खेलाडी दाहाललाई फिर्ता पठायो मंगलबार, असोज १, २०८१ दाहाल सोमबार राति काठमाडौं आइपुगेका छन्। ‘नागोया अध्यागमनले तयारी पुगेन, क्लबमा ट्रेनिङका लागि चाहिने कागजात र खानेबस्ने खर्चको स्रोतको सुनिश्चितता भएन भन्दै फिर्ता गरिदियो,’ काठमाडौं उत्रिएपछि खेलाडी दाहालले भने। उनले आफूसँग रहेको पैसाले त्यहाँ ट्रेनिङ गर्न, पछि नेपाल फर्कन पुग्ने अवस्था र प्रायोजकको सुनिश्चितता नरहेको कारण पनि अध्यागमनले देखाएको बताए।

यी हुन् आईओएम र आईओईमा डिनका प्रतिस्पर्धी प्राध्यापक मंगलबार, असोज १, २०८१ त्रिभुवन विश्वविद्यालय चिकित्सा शिक्षा अध्ययन संस्थान (आईओएम)को डिन बन्न १३ र इन्जिनियरिङ अध्ययन संस्थान (आईओइ) को डिनका लागि ११ जना प्राध्पाकले आवेदन दिएका छन् ।

किन गर्यो मेटाले रुसी सञ्चारमाध्यमलाई प्रतिबन्ध? मंगलबार, असोज १, २०८१ टेक जायन्ट कम्पनी मेटाले सोमबार ‘विदेशी हस्तक्षेप गतिविधि बढाएको कारण आफ्नो फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, थ्रेड्सलगायतका सामाजिक सञ्जालबाट रूसी सरकार समर्थित सञ्चारमाध्यमलाई विश्वव्यापी रुपमा प्रतिबन्ध लगाएको छ।

गगनलाई रविको जवाफ– ‘प्रमाण होइन, प्रणाम छ भन्नुभएको रहेछ, मेरो पनि प्रणाम’ मंगलबार, असोज १, २०८१ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष रहेको बताउँदै अब गोर्खा मिडियातिर आफूलाई तान्ने प्रयास हुने बताएका छन्।मंगलबार काठमाडौंमा पार्टीको राष्ट्रिय भेलाको उद्घाटन गर्दै उनले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गरेका हुन्।

खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला मंगलबार, असोज १, २०८१ दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गर्नुपूर्व स्नान गर्ने क्रममा खोलाले बगाएर बेपत्ता एक तीर्थयात्रीको शव फेला परेको छ।

सामाजिक सञ्जालमा हतियार देखाउँदै त्रास सिर्जना गरेको आरोपमा एकजना पक्राउ मंगलबार, असोज १, २०८१ पर्सामा सामाजिक सञ्जाल फेसबुक, टिकटक, इन्स्टाग्राममा हातहतियार देखाउँदै पोस्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१५ बस्ने २१ वर्षीय ओमकुमार पटेल छन्।

बसन्तपुरबाट १३ जना बालेन समर्थक पक्राउ मंगलबार, असोज १, २०८१ बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको छ। उनीहरूलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरूकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले बताए।

सुदूरपश्चिममा ‘बूढी पोल्ने’ पर्व मनाइँदै मंगलबार, असोज १, २०८१ बैतडीसहित सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा मंगलबार बूढी पोल्ने पर्व धुमधामसँग मनाइँदैछ।विजय उत्सवको रुपमा मनाइने यो पर्वमा बूढी अर्थात राक्षसी पुतनालाई पोल्ने गरिन्छ। भाद्र सङ्क्रान्तिका दिन गाडिएको बूढीलाई मंगलबार साँझ पोल्ने चलन रहिआएको स्थानीय संस्कृतिका जानकार जयानन्द भट्टले जानकारी दिए।
-1713352710.jpg)
राजेन्द्र महतोद्वारा ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी घोषणा मंगलबार, असोज १, २०८१ राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मङ्गलबार विधिवत रुपमा पार्टी घोषणा गरेका छन्।राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरेका हुन्।

दिल्लीको नयाँ मुख्यमन्त्री आतिशी मंगलबार, असोज १, २०८१ आम आदमी पार्टीको मंगलबार बसेको विधायक दलको बैठकले आतिशीलाई नयाँ मुख्यमन्त्री बनाउने निर्णय गरेको हो। आम आदमी पार्टीका सांसद गोपाल रायले विधायक दलको बैठकले सर्वसम्मत रूपमा आतिशीलाई मुख्यमन्त्रीका रूपमा अघि सारिएको बताए।

लाइसेन्सप्राप्त हतियार अब सरकारी र सार्वजनिकस्थलमा लैजान नपाइने मंगलबार, असोज १, २०८१ यात्रा इजाजतप्राप्त हतियार नवीकरणका लागि सम्बन्धित कार्यालयमा बाहेक अन्यत्र सरकारी कार्यालय एवं सार्वजनिकस्थलमा लैजान नपाइने भएको छ।

उपसभामुख राना किन गइन रूस? मंगलबार, असोज १, २०८१ उपसभामुख इन्दिरा राना असोज २ देखि ४ गतेसम्म रूसको सेन्टपिटर्सवर्गमा हुने ‘चौथो युरेसियन महिला फोरम’मा सहभागी हुने सिलसिलामा आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गरेकी छन्।









