News Griha :: न्यूजगृह
संविधान दिवसमा सुरक्षा निकाय ‘हाई अलर्ट’:  अवाञ्छित गतिविधि गर्नेहरूको निगरानीका लागि गोप्रो क्यामेरासहित प्रहरी परिचालन
संविधान दिवसमा सुरक्षा निकाय ‘हाई अलर्ट’:  अवाञ्छित गतिविधि गर्नेहरूको निगरानीका लागि गोप्रो क्यामेरासहित प्रहरी परिचालन संविधानविरोधी भड्काउ अभिव्यक्ति दिएर उक्साउने व्यक्ति तथा समूहहरूको प्रहरीले कडा निगरानी गरिरहेको छ। सामाजिक सञ्जाल, युट्युबलगायतका विभिन्न माध्यम प्रयोग गरी शान्ति सुरक्षालाई खलल पुर्‍याउने  गतिविधिमा संलग्नमाथि निगरानी गर्न काठमाडौं उपत्यकामा ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ।
सत्ता साझेदारको ७ पन्ने ‘साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता’, पूर्णपाठसहित
सत्ता साझेदारको ७ पन्ने ‘साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता’, पूर्णपाठसहित कांग्रेस–एमालेको गठबन्धनले साझा सङ्कल्पमा संविधान संशोधनलाई प्राथमिकतामा राखेको छ।
आज दरबारमार्गमा ‘नेसनल डे  कन्सर्ट’, यस्ताे छ डाइभर्सन र पार्किङ्ग व्यवस्थापन
आज दरबारमार्गमा ‘नेसनल डे  कन्सर्ट’, यस्ताे छ डाइभर्सन र पार्किङ्ग व्यवस्थापन सरकारले बिहीबार संविधान दिवसको सन्दर्भमा आयोजना गर्न लागेको कन्सर्टको तयारीका लागि दरबारमार्ग क्षेत्रमा सडक ठप्प पारिएको छ ।
दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते
दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु, तीन घाइते बाँकेमा दुइटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। तीन जना घाइते भएका छन्।बुधबार अपरान्ह साढे ४ बजे राप्तीसोनारी गाउँपालिकाको – ४ स्थित हुलाकी सडक खण्ड अन्तर्गत लालपुरमा चोकमा भे १ प ३९९५ र भे १२  ४८२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए।
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर
यस्तो छ आज विदेशी मुद्रा विनिमय दर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ।
मनाईँदै संविधान दिवस, दिपावली गर्न र राष्ट्रिय झण्डा फहराउन आह्वान
मनाईँदै संविधान दिवस, दिपावली गर्न र राष्ट्रिय झण्डा फहराउन आह्वान नेपाल सरकारद्वारा आज बिहान सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने संविधान दिवस मूल समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसअवसरमा संविधान दिवस मूल समारोह समितिका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। आजै साँझ राष्ट्रपति पौडेलले शितलिनवासमा स्वागत समारोह आयोजना गर्ने कार्यक्रम निर्धारण भएको छ।
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल
संविधानले विभेद र उत्पीडन अन्त्य गरी एकताको सूत्रमा आबद्ध गरेको छ: राष्ट्रपति पौडेल राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।
मौलिक हकको अक्षरसः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड
मौलिक हकको अक्षरसः कार्यान्वयनमा उपराष्ट्रपति यादवको जोड उपराष्ट्रपति रामसहायप्रसाद यादवले संविधानमा उल्लेखित मौलिक हकसम्बन्धी सम्पूर्ण कानुनी व्यवस्थाको अक्षरसः कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्। 
इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस्ः सभामुख घिमिरे
इमान्दारितापूर्वक संविधान पालना गर्न सबैलाई प्रेरणा मिलोस्ः सभामुख घिमिरे सभामुख देवराज घिमिरेले लोकतन्त्रको मूल मर्म र नेपाली जनताको आकाङ्क्षाको प्रतिविम्ब रहेको नेपालको संविधानको इमान्दारितापूर्वक पालना गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेका छन्। 
ओमानसँग नेपाल पराजित, गुल्शनको सानदार अलराउन्ड प्रदर्शन
ओमानसँग नेपाल पराजित, गुल्शनको सानदार अलराउन्ड प्रदर्शन नेपाल आईसीसी विश्वकप लिग–२ मा ओमानसँग १ विकेटले पराजित भएको छ।
कस्तो छ आजको मौसम?
कस्तो छ आजको मौसम?  देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना कायमै रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय
सहकारीको छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय मन्त्रिपरिषद्को बुधबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्ले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन्। ‘उहाँले सिधै सम्बन्धित मन्त्रालयमा पठाऊँ, मन्त्रालय आवश्यक कारबाही गर्छ भन्नुभयो,’ एक मन्त्रीले भने।
Weather Update