News Griha :: न्यूजगृह
जमिन भासिँदै गएपछि गोरखाको खानीगाउँ पहिरोको जोखिममा
जमिन भासिँदै गएपछि गोरखाको खानीगाउँ पहिरोको जोखिममा उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराेको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।
टीकापुर घटनाको पूर्णपाठ : फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी
टीकापुर घटनाको पूर्णपाठ : फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २०७२ सालमा एक नाबालकसहित ८ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे जेठ २ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरिएको हो ।
महिला विश्वकपको फाइनलमा इंग्ल्यान्ड र स्पेन
महिला विश्वकपको फाइनलमा इंग्ल्यान्ड र स्पेन महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करणअन्तर्गत इंग्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।
म्यानचेस्टर सिटी बन्यो यूईएफए सुपर कप च्याम्पियन  
म्यानचेस्टर सिटी बन्यो यूईएफए सुपर कप च्याम्पियन   इंग्लिस क्लब म्यानचेस्टर सिटी यूईएफए सुपर कप च्याम्पियन बनेको छ । स्पेनिस क्लब सेभियालाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै सिटीले सिजनको पहिलो उपाधि जितेको हो ।
काठमाडौं उपत्यकामा विशेष मनाइने गुँला पर्व सुरु
काठमाडौं उपत्यकामा विशेष मनाइने गुँला पर्व सुरु मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ । यो पर्व काठमाडौं उपत्यकामा विशेषरूपमा मनाइन्छ ।
बिहीबार दिनभर कहाँ–कहाँ छ वर्षाको सम्भावना ?
बिहीबार दिनभर कहाँ–कहाँ छ वर्षाको सम्भावना ? जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले बिहीबार कोशी र बाग्मती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
बिहीबार अमेरिकी डलरकाे खरिद दर १३२ रुपैयाँ ४३ पैसा
बिहीबार अमेरिकी डलरकाे खरिद दर १३२ रुपैयाँ ४३ पैसा नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।
आईपीओ निष्कासन गर्दै सन नेपाल लाइफ
आईपीओ निष्कासन गर्दै सन नेपाल लाइफ सन नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) बिहीबारदेखि निष्कासन गरेको छ ।
मौसम : यी जिल्लामा वर्षा
मौसम : यी जिल्लामा वर्षा देशका केही स्थानमा गए रातिबाट भारी वर्षा भइरहेको छ । गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, पाल्पा, सिन्धुपाल्चोक, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, नवलपरासी, रूपन्देही, दाङ, बर्दिया, दार्चुलामा भारी वर्षा भएको हो ।
शिक्षक महासंघको आन्दोलन : बिहीबार सामाजिक विकास मन्त्रालयमा धर्ना दिने
शिक्षक महासंघको आन्दोलन : बिहीबार सामाजिक विकास मन्त्रालयमा धर्ना दिने नेपाल शिक्षक महासंघले बिहीबार ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालय (शिक्षा मन्त्रालय) मा धर्ना दिने भएको छ ।
Weather Update