News Griha :: न्यूजगृह
बिहीबार अमेरिकी डलरकाे खरिद दर १३२ रुपैयाँ ४३ पैसा

काठमाडौं— नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिद दर १३२ रुपैयाँ ४३ पैसा र बिक्री दर १३३ रुपैयाँ ०३ पैसा रहेको छ ।

यूरो १ को खरिद दर १४४ रुपैयाँ ५९ पैसा र बिक्री दर १४५ रुपैयाँ २४ पैसा रहेको छ । पाउन्ड स्टर्लिङ १ को खरिद दर १६८ रुपैयाँ ७० पैसा र बिक्री दर १६९ रुपैयाँ ४६ पैसा रहेको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ८५ रुपैयाँ ५१ पैसा र बिक्री दर ८५ रुपैयाँ ९० पैसा रहेको छ । त्यसैगरी कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०६:३७
Weather Update