सङ्खुवासभा कारागारमा कैदी मृत्यु प्रकरण : ७ प्रहरी र ८ कैदीबन्दी पुर्पक्षका लागि थुनामा बिहीबार, भदौ २८, २०८०

संविधान पूर्णरुपमा कार्यान्वयन गराउन नेम्वाङको अभाव खड्किने छ : सांसद पौडेल बिहीबार, भदौ २८, २०८० बिहीबार बसेको प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीसँग उनले शान्ति प्रकृयाको विषय अझै नटुङ्गिएको र संविधान पनि पूर्ण रुपमा कार्यान्वयन भइनसकेको अवस्थामा नेम्वाङको भूमिका खड्किने बताएका हुन् ।

सुवास नेम्वाङको अभावमा राजनीतिमा अप्ठ्यारा आउन सक्छन् : रास्वपा सांसद परियार बिहीबार, भदौ २८, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अभावमा नेपाली राजनीतिमा केही अप्ठ्यारा आउन सक्ने बताएका छन् ।

नेकपा एसले गर्यो जिम्मेवारी बाँडफाँट, विदेश विभाग प्रमुखमा झलनाथ बिहीबार, भदौ २८, २०८० नेकपा एकीकृत समाजवादीले केन्द्रीय अयोग र विभागमा सदस्यहरूको जिम्मेवारी बाँडफाँट गरेको छ । गत भदौ ५–७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकले जिम्मेवारी थपघट गरेको हो ।

सुवास नेम्वाङको निधनले कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा क्षति : एमाले अनुशासन आयोग बिहीबार, भदौ २८, २०८० नेकपा एमालेको केन्द्रीय अनुशासन आयोगले संविधान सभाका अध्यक्ष एवम् सो पार्टीका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट नेपालको कम्युनिस्ट र लोकतान्त्रिक आन्दोलनमा ठूलो पीडा र क्षति पुगेको जनाएको छ ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री दाहाल बिहीबार, भदौ २८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्ने बताएका छन् । नेपाल चिकित्सक संघको बिहीबार ज्ञापनपत्र बुझ्दै उनाले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुन बमोजिम कारबाही गर्ने प्रतिबद्धता जनाएको संघका उपाध्यक्ष डा.प्रकाश बुढाथोकीले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले सार्वजनिकस्थलमा काम गरिरहेका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई जो कोहीलाई उन्मुक्ति नदिने बताएको उनले जानकारी...
तीज नजिकिँदै गर्दा बजारमा चहलपहल बढ्यो बिहीबार, भदौ २८, २०८० हरितालिका तीज नजिकिँदै गर्दा जिल्लामा यसको रौनकता बढेको छ । बजारमा विशेषगरी कपडा, चुरा, पोते, खाद्यन्न समान किनमेल गर्नेको बिहानैदेखिे भीड लाग्ने गरेको छ ।

सुवास नेम्वाङको निधनप्रति दुवै सदनबाट शोक प्रस्ताव पारित बिहीबार, भदौ २८, २०८० प्रतिनिधि सभा र राष्ट्रिय सभाको बिहीबारको बैठकले संविधान सभाका अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष तथा संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

पर्वतमा विश्वमै दुर्लभ प्रजातिको सर्प ‘किङकोब्रा’ भेटियो बिहीबार, भदौ २८, २०८०
![एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनीत [नामसहित]](https://newsgriha.com/uploads/posts/samajbadi-madhav-nepal1692499367.jpg)
एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनीत [नामसहित] बिहीबार, भदौ २८, २०८० नेकपा एकीकृत समाजवादीको केन्द्रीय सदस्यमा २१ जना मनोनीत भएका छन् । एकीकृत समाजवादीको विधानले केन्द्रीय समितिमा ३५१ जना सदस्य रहने व्यवस्था गरेको छ ।

हराउँदै गएको कोदो खेतीको संरक्षणमा जुटे म्याग्दीका तीगाउँवासी बिहीबार, भदौ २८, २०८० घरको अगाडि भिरालो बारी । गोडमेल गरेर सफा बनाएको बारीका पाटामा हुर्कंदै गरेको कोदो खेतीले सबैको नजरलाई आकर्षित गर्ने दृश्य । दुई वर्षअघिसम्म वनमारा र सिरु फैलिएको पश्चिम म्याग्दीका रुम, देविस्थान, ओखरबोटलगायतका धेरै गाउँमा यस वर्षदेखि कोदोखेती गरिएको छ । उत्तरी र दक्षिणी म्याग्दीका विभिन्न ठाउँमा लोप हुँदै गएको कोदो...

२५ मेगावाटको सेती जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु हुँदै बिहीबार, भदौ २८, २०८० माछापुच्छ्रे गाउँपालिकामा निर्माण भइरहेको २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजनाले आगामी मंसिर पहिलो सातासम्ममा परीक्षण उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

नेम्वाङको निधनले शोकमा गृहजिल्ला बिहीबार, भदौ २८, २०८० संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनबाट गृहजिल्ला इलाम शोकमा डुबेको छ । नेकपा एमालेका उपाध्यक्ष एवम् एमाले संसदीय दलका उपनेता नेम्वाङ प्रतिनिधि सभामा इलामबाट पाँच पटकसम्म सांसदका रुपमा निर्वाचित भएका थिए । वि.सं. २०४८ र २०५२ मा राष्ट्रिय सभाको अध्यक्ष भएका उनी २०५६ सालको निर्वाचनपछि कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री...









