चिकित्सकमाथि कुटपिट अराजकताको पराकाष्ठा : रवि लामिछाने बिहीबार, भदौ २८, २०८०
हेटौंडामा डाक्टर कुट्ने ४ पक्राउ बिहीबार, भदौ २८, २०८० हेटौंडा उपमहानगरपालिका—२ स्थित सन्चो अस्पतालका २ डाक्टरमाथि कुटपिट भएको घटनामा ४ जना पक्राउ परेका छन् । हेटौंडा उपमहानगर—१२, पदमपोखरीका ४२ वर्षीय राजेश प्रधानको उपचारको क्रममा मृत्यु भएको भन्दै चिकित्सकमाथि कुटपिट गर्ने ४ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

प्रधानमन्त्रीले ओढाए नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा बिहीबार, भदौ २८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

पश्चिम दाङको माथिल्लो सडक स्तरोन्नति हुँदै बिहीबार, भदौ २८, २०८० पश्चिम दाङ जोड्ने माथिल्लो सडक स्तरोन्नतिको काम अघि बढेको छ । सोही सडकलाई दुई प्रकृतिबाट स्तरोन्नति गर्न लागिएको हो ।

बैतडीमा अज्ञात समूहद्वारा विद्यालयमा आगजनी बिहीबार, भदौ २८, २०८० अज्ञात समूहद्वारा एक विद्यालयमा आगजनी गरिएको छ । जिल्लाको दशरथचन्द नगरपालिका–६ थालिगडास्थित कालिका माविमा आगजनी गरिएको हो ।

दाङमा सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु बिहीबार, भदौ २८, २०८० दाङमा दुई महिनामा सर्पको डसाइबाट ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए ।

सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि बिहीबार, भदौ २८, २०८० संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । हिन्दु परम्पराअनुसार उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् ।

शिक्षा विधेयकमा यस्तो छ ईसीडी शिक्षकको पारिश्रमिक र सुविधासम्बन्धी व्यवस्था बिहीबार, भदौ २८, २०८० प्रस्तावित शिक्षा ऐनमा सामुदायिक विद्यालयमा रहेको प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत सहजकर्ता (ईसीडी शिक्षक) को पारिश्रमिक, सेवा, सर्त र सुविधासम्बन्धी व्यवस्था स्थानीय कानुनबमोजिम हुने उल्लेख छ ।

प्रधानमन्त्रीसहित शीर्ष नेताले दिए नेम्वाङप्रति श्रद्धाञ्जली बिहीबार, भदौ २८, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुले संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जी व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जली व्यक्त गरे । यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।

‘कुश ल्याउने पुरोहितसमेत गाउँमा छैनन्’ बिहीबार, भदौ २८, २०८० कुश एक किसिमको वनस्पती हो । यसको स्वरूप धारिलो र टुप्पो तीखो हुन्छ । कुश घरमा भित्र्याउँदा शुभहुने धार्मिक मान्यता छ । कुश बिनाकुनै पनि धार्मिक पितृकार्य, स्नान, दान, जप, यज्ञ–अनुष्ठान्, तप जस्ता कार्य सफल हुँदैनन् भन्ने मान्यतारहेको पुरोहितले बताए ।

तीन छोराले वास्ता गर्दैनन्, बा आश्रममा छोरा कुरिरहन्छन् बिहीबार, भदौ २८, २०८० ‘म सामान्य परिवारको मान्छे हुँ, मेरा छोराहरुले दुःख पाउँछन् भनेर मैले २० वर्ष भारतमा रगत पसिना बगाएर धन कमाएँ, बुढीले गाउँघरमा हात खुट्टा बजारेर उनीहरुलाई हुर्काइन्, उनीहरुले पढ्न जाहे जति पढाएँ पनि, जब बुढी बिती, त्यसपछि छोराहरुले मलाई हेर्न छोँडे’, पाठकले भने,‘अब हातपाखुरा बस्न थाले, छोराहरुले पनि मलाई एक्लो बनाए,...
![सुवास नेम्वाङको शव पशुपतिमा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/subash chandra nembang- deathboday pashupati71694671729.jpg)
सुवास नेम्वाङको शव पशुपतिमा [तस्बिरहरू] बिहीबार, भदौ २८, २०८० मंगलबार बिहान हृदयघातबाट निधन भएका संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव निजी निवास बालुवाटारबाट बिहीबार पशुपति आर्यघाट पुर्याइएको छ ।
यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट चाहिँदैन : मेयर बालेन बिहीबार, भदौ २८, २०८० काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सार्वजनिक यातायात प्राधिकरणले गर्ने ९० प्रतिशत कामका लागि बजेट नचाहिने बताएका छन् ।









