News Griha :: न्यूजगृह
एन्टीबायोटिक प्रयोग नगर्न विभागको निर्देशन
एन्टीबायोटिक प्रयोग नगर्न विभागको निर्देशन सरकारले १०३ प्रकारका प्रतिजैविक प्रतिरोध (एन्टीबायोटिक) औषधीको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ ।
हात्तीले धानबाली नष्ट गरेपछि झापाका किसान कागती खेतीमा
हात्तीले धानबाली नष्ट गरेपछि झापाका किसान कागती खेतीमा दैनिक हुल बाँधेर आउने जंगली हात्तीले धानबाली नष्ट गर्न थालेपछि झापाका किसानले वैकल्पिक खेतीकाे रुपमा कागतीखेती सुरु गरेका छन् । मेचीनगर नगरपालिका–४ बाहुनडाँगीका अधिकांश किसानले विकल्पमा कागती खेती सुरु गरेका हुन् ।
शिक्षा विधेयक परिमार्जन गर्न कर्मचारी संगठनको आग्रह, यस्ता छन् माग
शिक्षा विधेयक परिमार्जन गर्न कर्मचारी संगठनको आग्रह, यस्ता छन् माग राष्ट्रिय परीक्षा बोर्डका कर्मचारी संघसंगठले संसदमा पुगेको विद्यालय शिक्षासम्बन्धी विधेयकले बोर्डको स्वायत्तता र कार्यरत कर्मचारीको हक हितमा असर पार्ने भन्दै असन्तुष्टि जनाएका छन् ।
यसरी आधुनिकताले हराउँदैछ तीजको मौलिकता 
यसरी आधुनिकताले हराउँदैछ तीजको मौलिकता  घर माइतका क्रममा भोगेका सुख दुःखका अनुभवलाई तीजमा व्यक्त गर्दै मनलाई आनन्दित पार्ने, माइतीमावली कहाँ पुगेर मीठो मसिनो खाने, आफ्ना आफन्तजनसँग भेटघाट गर्ने पर्वका रुपमा तीजलाई लिइन्छ ।हिजोआज दुःखसुख, जीवन भोगाइका अनुभवभन्दा पनि मनोरञ्जन, नयाँ–नयाँ वस्त्र, खानेकुरामा मोह बढाएको छ । पौराणिक परम्पराभन्दा पनि आधुनिकताले महिलाहरुमा तीज पर्व मनाउने होडबाजी...
नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउन तनहुँमा प्रतियोगिता
नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउन तनहुँमा प्रतियोगिता कौरा नृत्य संरक्षणका लागि तनहुँमा प्रतियोगिता आयोजना गरिएको छ । नयाँ पुस्तालाई कौरा नृत्यमा आकर्षित गराउने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेमा कौरा नाच प्रतियोगिता आयोजना गरिएको हो । 
तीजमा कुर्ता र साडीमा सजिए विदेशी महिला
तीजमा कुर्ता र साडीमा सजिए विदेशी महिला हरितालिका तीज पर्वको अवसरमा विदेशी महिला कुर्ता र साडीमा सजिएर रमाइलो गरेका छन् ।
बीपी साहित्य महोत्सव संविधान दिवसका दिनमा पुनः सुरु हुने
बीपी साहित्य महोत्सव संविधान दिवसका दिनमा पुनः सुरु हुने  संविधान सभा अध्यक्ष सुवास नेम्वाङको निधनका कारण स्थगित बीपी साहित्य महोत्सव असोज ३ गते संविधान दिवसका दिनबाट पुनः सुरु हुने भएको छ ।
मुस्ताङमा स्याउ टिप्न सुरु, व्यापारी बगैँचामै पुगे
मुस्ताङमा स्याउ टिप्न सुरु, व्यापारी बगैँचामै पुगे हिमालपारीको जिल्ला भनेर चिनिने मुस्ताङमा आज (असोज १ गते) देखि स्याउ टिप्न सुरु गरिएको छ । मुस्ताङको मार्फा, टुकुचे, कागबेनी, मुक्तिनाथ, झोङ, छुसाङ, चैले लगायतका ठाउँमा लटरम्मै स्याउ फलेका छन् ।
तीजका गीतमा पहिले सासु बुहारीका वेदना, अहिले वैदेशिक रोजगारीका पीडा
तीजका गीतमा पहिले सासु बुहारीका वेदना, अहिले वैदेशिक रोजगारीका पीडा ‘एउटा छोरा एउटा छोरी सानो सुखी परिवारपकाउनै मन लाग्दैन मिठो परिकार’धेरै घरपरिवारमा सबै सदस्य नहुँदा चाडपर्व पहिलेजस्तो रमाइलो नभएको महिलाहरुको अनुभव छ ।चितवनको रत्ननगर नगरपालिका–८ की सीता पौडेल दिदी बहिनीहरु विदेश हुँदा पहिलेजस्तो रमाइलो हुन छाडेको बताउँछिन् ।
अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका नीति बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री
अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका नीति बनाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलताका राष्ट्रिय प्रणाली एकीकृत गरी दीर्घकालीन नीति र कार्यक्रमको तर्जुमा तथा कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित
क्रिकेटर सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ स्थगित बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ सोमबार पनि स्थगित भएको छ ।
तीजको दिन बढ्यो सुनचाँदीको मूल्य 
तीजको दिन बढ्यो सुनचाँदीको मूल्य  हरितालिका तीजको दिन सोमबार सुनचाँदीकाे मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार एक तोला सुनको मूल्य एक लाख १२ हजार पाँच सय पुगेको जनाएको हाे ।
Weather Update