वर्षायाममा प्राधिकरणले भारतलाई बेच्यो १५ अर्ब २४ करोडको बिजुली शुक्रबार, मंसिर २२, २०८०

भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध, नेपालमा बढ्न सक्छ मूल्य शुक्रबार, मंसिर २२, २०८० भारतीय प्याजले नेपालमा पनि ठूलो हिस्सा ओगट्ने गरेको छ । केन्द्र सरकारले घरेलु बजारमा प्याजको उपलब्धता सुनिश्चित गर्दै मूल्यलाई नियन्त्रणमा राखिरहन यस्तो कदम चालेको हो । विदेश व्यापार महानिर्देशनालयले एक सूचना जारी गर्दै प्याज निर्यात नीतिमा फेरबदल गर्दै सन् २०२४ मार्च ३१ सम्म निर्यातमा प्रतिबन्ध लगाइएको जनाएको छ।

५० किलो चामलको लागि नागरिकता बन्धकी, ६ वर्षसम्म साहुकहाँ काम गरेपनि ऋण चुक्ता भएन शुक्रबार, मंसिर २२, २०८० साहुसँग ऋण लिन बन्धकीमा के राख्नुपर्छ ? यसको जवाफ हुन्छ, गरहना, जेबर, जग्गा जमिन वा अन्य चल/अचल सम्पत्ति । सप्तरीको डाक्नेश्वरी नगरपालिका–३ हटैलका विपन्न हरवाचरवा दलित परिवारलाई साहु कहाँ बन्धकीमा आफ्नो नागरिकता राख्नुपरेको छ ।

रसुवा नाकाबाट भित्रिएको दुई किलो सुन नागढुङ्गाबाट बरामद, ३ जना पक्राउ शुक्रबार, मंसिर २२, २०८० काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नागढुङ्गाबाट दुई किलो सुन बरामद गरेको एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उनका अनुसार, यो सुन रसुवा नाकाबाट काठमाडौं तर्फ ल्याइँदै थियो । विशेष सूचनाका आधारमा खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए ।

१४ किलो सुनबारे छानबिन गर्न समिति गठन शुक्रबार, मंसिर २२, २०८० त्रिभुवन विमानस्थल भन्सार कार्यालयले विमानस्थलमा बिहीबार राति बरामद भएको १४ किलो सुनबारे छानबिन गर्न समिति बनाएको छ ।भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा बनेको समितिमा प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन् ।

शेयर धितो र घरजग्गा कर्जामा नयाँ नीति, बजार र निर्माण क्षेत्र चलायमान हुने अपेक्षा शुक्रबार, मंसिर २२, २०८० नीतिगत व्यवस्थाहरू मार्फत राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाले बजार चलायमान हुने र आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो नीतिगत व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको शेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने भएको छ ।
बढ्यो सुनको भाउ, कतिमा भइरहेको छ कारोबार? शुक्रबार, मंसिर २२, २०८० कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । नयाँ मूल्य अनुसार सुन आज तोलामा १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

जुम्लाको नराकोट गाउँ र हिमा नदी शुक्रबार, मंसिर २२, २०८०

प्रधानमन्त्री प्रचण्डले भेटे विपिन जोशीका परिवारलाई शुक्रबार, मंसिर २२, २०८० सोही क्रममा प्रधानमन्त्री दाहालले विपिनका परिवारलाई भेटेर विपिनको रिहाईको लागि सरकारले पहल जारी राखेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी गत भदौ २७ गते इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयबाट उनीसहित ४९ विद्यार्थी ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि त्यहाँ पुगेका थिए ।

यू–१९ एसिया कप क्रिकेटः पाकिस्तानविरुद्ध ब्याटिङ गर्दै नेपाल शुक्रबार, मंसिर २२, २०८० यू–१९ एसिया कप क्रिकेटमा नेपालले पहिलो खेल पाकिस्तानसँग खेलिरहेको छ । शुक्रबार यूएईमा पाकिस्तानले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

सुक्यो नागदह, हराए नाग शुक्रबार, मंसिर २२, २०८० रामेछापको लिखु तामाकोसी गाउँपालिका–५ को नागदह जसको कारण गाउँको नाम नै नागदह बन्यो तर अहिले त्यही नागदह सङ्कटमा परेको छ । गाउँकोबीचमा रहेको नागदह सुक्दै गएको छ । गाउँको नाम नागदह छ तर अब न पानीको दह जम्छ, न पोखरीमा नाग नै छन् । जिल्लाको ऐतिहासिक पोखरी नागदह सुक्दै गएको...

सुन तस्करीः दुबईको भन्सारबाट कसरी छिर्छ सुन? शुक्रबार, मंसिर २२, २०८० दुबईको बाटो भएर ठूलो परिमाणमा सुन ओसार्नेमा चिनियाँ यात्रीलाई गोरखाका चन्द्र बहादुरले उछिनेका छन् । चिनियाँ यात्री ली हानसोङले गत असोजमा फ्लाइ दुबईको उडान नम्बर एफजेड–०५८७ बाट नेपाल आउँदा ई–सिगरेट (भेप) भित्र राखेर ल्याएको करिब ९ किलो सुन छिराउने प्रयास गरेका थिए ।
-1702007673.jpg)
इजरायलका मन्त्रीका छोरा गाजा युद्धमा मारिए शुक्रबार, मंसिर २२, २०८० इजरायल–गाजा क्षेत्रमा जारी युद्धमा इजरायलका एक मन्त्रीका छोरा मारिएका छन् । पूर्वसैन्य प्रमुखसमेत रहेका गाडी आइसेनकोटका छोरा २५ वर्षीय मेजर गल गाजा युद्धमा मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।









