News Griha :: न्यूजगृह
शिवाजी राव गायकवाडबाट ‘रजनीकान्त’
शिवाजी राव गायकवाडबाट ‘रजनीकान्त’ सन् १९७५ मा फिल्म ‘कथा संगम’ बाट अभिनयको दुनियाँमा प्रवेश गरेका थलाइवालाई आज कुनै परिचयको आवश्यकता छैन । आफ्नो उत्कृष्ट अभिनयका कारण उनले चलचित्र जगतमा ठूलो नाम कमाइसकेका छन् । रजनीकान्त दक्षिण भारतीय फिल्ममा मात्रै नभई बलिउड फिल्ममा पनि आफ्नो छाप छोड्न सफल भएका छन् ।
बैङ्किङ कसुरका आरोपित शेरबहादुर पक्राउ  
बैङ्किङ कसुरका आरोपित शेरबहादुर पक्राउ   पक्राउ पर्नेमा ओखलढुङ्गाको चम्पादेवी घर भएका ३२ वर्षीय शेरबहादुर मगर छन् । शेरबहादुरलाई ललितपुरको हात्तीवनबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता (एसपी) रवीन्द्र रेग्मीले बताए ।
यू–१९ एसिया कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल   
यू–१९ एसिया कप : भारतविरुद्ध ब्याटिङ गर्दै नेपाल    समूह ‘ए’ मा रहेका भारत र नेपाल दुवैले आज समूह चरणको अन्तिम खेल खेल्न लागेका हुन् । यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो । उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो ।
पुरुष पनि घरेलु हिंसामा ! 
पुरुष पनि घरेलु हिंसामा !  बाँकेमा पुरुष पनि घरेलु हिंसामा परेको जनाउँदै न्यायका लागि प्रहरी कार्यालयमा उजुरी दिन पुगेका छन् । चालु आर्थिक वर्षको साउनदेखि हालसम्म ४० जना पुरुषले न्यायका लागि उजुरी दिएको जिल्ला प्रहरी कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र प्रमुख प्रहरी निरीक्षक महेश्वरी विष्टले जानकारी दिइन् ।
यू–१९ एसिया कपमा आज भारतसँग खेल्दै नेपाल
यू–१९ एसिया कपमा आज भारतसँग खेल्दै नेपाल समूह ‘ए’ मा रहेको भारत र नेपाल दुवैले आज समूह चरणको अन्तिम खेल खेल्दै छ । यसअघि समूह चरणको दुई खेलमा भारतले एक जित र एक हार व्यहोरेको थियो । उसले अफगानिस्तानविरूद्ध सात विकेटको जित निकाल्दा पाकिस्तानसँग ८ विकेटको हार व्यहोरेको थियो ।
बढ्यो हरियो तरकारीको मूल्य
बढ्यो हरियो तरकारीको मूल्य समितिद्वारा निर्धारित बजार मूल्य अनुसार आज भारतीय बजारको तुलनामा नेपाली गोलभेडा ३० रुपैयाँ सस्तो छ । मंगलबार भारतीय ठूलो गोलभेडाको प्रतिकेजी न्यूनतम मूल्य ८० रुपैयाँ निर्धारण हुँदा नेपाली ठूलो गोलभेडा प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ । 
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ 
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध सांसद अमरेशको रिटमा आज सुनुवाइ  सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानी पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको शेयर खरिदबिक्री भएको दाबी गरेका छन् । उनले शेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।
देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात
देशका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ ।
ध्रुबे हात्तीको दाह्रा काटियो, स्याटलाइट कलर पनि जोडियो
ध्रुबे हात्तीको दाह्रा काटियो, स्याटलाइट कलर पनि जोडियो सोमबार दिउँसो सवा तीन बजेतिर चितवन राष्ट्रिय निकुञ्जको सुखीभार पोष्ट नजिकै ध्रुबेलाई डार्ट (बेहोस बनाउने ओषधि लोड गरिएको बन्दुकले हान्ने) गरिएको थियो । बेहोस भएपछि हात्तीको घाँटीमा स्याटलाइट कलर जोडिएको निकुञ्जका सूचना अधिकारी संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । दाह्रा बढेको पाइएपछि काटेर छाडिएको उनले बताए ।  
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यालयमा  अध्ययनरत १४ र १५ वर्षीया छात्राको जाहेरीका आधारमा प्रहरीले सोही विद्यालयका शिक्षकद्वय ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेललाई पक्राउ गरेको हो ।
कतारका प्रधानमन्त्रीले भने– विपिन जोशीको रिहाइमा चाँडै सकारात्मक परिणाम आउन सक्छ
कतारका प्रधानमन्त्रीले भने– विपिन जोशीको रिहाइमा चाँडै सकारात्मक परिणाम आउन सक्छ कतारले प्यालेस्टाइनी हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको रिहामा चाँडै सकारात्मक परिणाम आउन सक्ने बताएको छ । जोशीलगायत विदेशी बन्दीहरूको रिहाइका लागि कतार सरकारले उच्च प्रयास गरिरहेको प्रधानमन्त्रीले शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीले बताएका हुन् । 
रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनको नियन्त्रणमा
रुसी सेनामा भर्ती भएका थप एक नेपाली युक्रेनको नियन्त्रणमा रुसी सेनामा गएका थप एक नेपाली युक्रेनी सेनाको नियन्त्रणमा परेका छन् । दाङका प्रतीक पुन युक्रेनी सेनाको कब्जामा परेका हुन् । कब्जापछि युक्रेनी सेनाले पुनको भिडिओ सार्वजनिक गरेको छ । रुसी सेनामा भर्ती भएपछि युद्ध गर्न गएर समातिएका पुन तेस्रा नेपाली हुन् ।
Weather Update