News Griha :: न्यूजगृह
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित]
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर [सूचीसहित] यस्तै, युरो एकको खरिद दर १४६ रुपैयाँ ३५ पैसा र बिक्री दर १४७ रुपैयाँ ०१ पैसा रहेको छ। यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ०८ पैसा र बिक्री दर १६९ रुपैयाँ ८५ पैसा रहेको छ । 
उखु किसानको अनुदानवापत सरकारले  दियो ८० करोड
उखु किसानको अनुदानवापत सरकारले  दियो ८० करोड गत आर्थिक वर्ष २०७९/८० मा कृषकलाई भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये चालु आर्थिक वर्षमा सो रकम भुक्तानी गरिएको हो । बाँकी ५२ करोड रुपैयाँ भुक्तानीका लागि पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएकाले किसानको उपलब्ध विवरणका आधारमा खातामै रकम भुक्तानी हुने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटी अर्यालले जानकारी दिइन् ।
सलीसल्लामा बेलिब्रिज जडानसँगै राष्ट्रिय सडक सञ्जालमा जोडियो दक्षिणी हुम्ला
सलीसल्लामा बेलिब्रिज जडानसँगै राष्ट्रिय सडक सञ्जालमा जोडियो दक्षिणी हुम्ला सलीसल्लामा बेलिब्रिज जडान भएसँगै दक्षिणी हुम्ला राष्ट्रिय सडक सञ्जालसँग जोडिएको छ । चंखेली र सर्केगाड गाउँपालिकाको सिमाना सलीसल्लाको कर्णाली नदीमाथि बेलिब्रिज निर्माण हुँदा दक्षिणी हुम्लाका चार गाउँपालिका राष्ट्रिय सडक सञ्जालसँग जोडिएका छन् ।
सहायता कक्षमा ‘दोभासे’ राख्दै काठमाडौं महानगर
सहायता कक्षमा ‘दोभासे’ राख्दै काठमाडौं महानगर महानगरपालिकाको केन्द्रीय कार्यालयमा रहेको सहायता कक्षमा साङ्केतिक भाषाको अनुवादक (दोभासे) राख्ने भएको छ । बुझाइका कारण कुनै पनि सेवाग्राही सेवाबाट वञ्चित हुनु नपरोस् भनेर महानगरले यस किसिमको व्यवस्था गर्न लागेको बताएको छ ।
यी दुई प्रदेशमा हिमपातको सम्भावना
यी दुई प्रदेशमा हिमपातको सम्भावना पालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
बेपत्ता बालक १७ दिनपछि मृत भेटिए 
बेपत्ता बालक १७ दिनपछि मृत भेटिए  बालक घरदेखि करिब तीन किलोमिटर दूरीमा पर्ने बन्गाड कुपिण्डे-४ तारुपहरे लेखको सिद्वगुफा नजिकैको जङ्गलमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए । बिक बाख्रा चराउन गएको बेला मंसिर २० गतेदेखि बेपत्ता भएका थिए ।
सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले 'विशेष घोषणा' गर्ने
सरकारको नेतृत्व गरेको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले 'विशेष घोषणा' गर्ने छन् । प्रचण्ड गत वर्षको पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका थिए । आगामी मंगलबार उनी प्रधानमन्त्री भएको एक वर्ष पूरा हुँदैछ । सो अवसरमा  प्रधानमन्त्री प्रचण्डले जनताका नाममा सम्बोधन गर्ने तयारी रहेको बताएका छन् ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, थपिए दुई मन्त्री
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, थपिए दुई मन्त्री लुम्बिनी प्रदेश सरकारमा दुई मन्त्री थपेर आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको छ । कांग्रेसबाट सरोज थापा र नेकपा माओवादीबाट सांसद कृष्णा केसीलाई मन्त्री बनाउने टुंगो लागेको गृहमन्त्री एवं सरकारका प्रवक्ता सन्तोषकुमार पाण्डेयले बताए ।
क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा
क्रिसमस मनाउन मकवानपुरको राक्सिराङ गाउँपालिकामा ३ दिन सार्वजनिक बिदा उनका अनुसार गाउँपालिकाभित्र ४६ प्रतिशतभन्दा बढी मानिसहरूले इसाई धर्म मान्छन् । क्रिसमस मनाउन शुक्रबारदेखि नै सुरु भएको छ । गाउँपालिकाभित्र विशेष महत्त्वका साथ मनाइने भएकाले त्यस दिन सार्वजनिक बिदा दिइएको प्रवक्ता प्रजाले जानकारी दिए।
रेडिओ पाउँदा फुरुङग
रेडिओ पाउँदा फुरुङग सुनुवार सूचना तथा देश विदेशका खबर सहजै थाहा पाउनका लागि रेडियो उपलब्ध गराएको भन्दै हतार हतार गरेर घरतिर लागे । १० वर्षदेखि पुरानो रेडिओ बिग्रिएर दुनियाँबाट बेखबर बनेका उनी रेडिओ सुन्ने हतारोमा देखिन्थे । उनले अब रेडिओमा आउने बिभिन्न कार्यक्रम तथा समाचार सुनेर बसिबियाँलो गर्ने बताए ।
रवि लामिछानेले खोया प्रहार गर्ने युवक र उनको परिवारलाई भेट्ने
रवि लामिछानेले खोया प्रहार गर्ने युवक र उनको परिवारलाई भेट्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले एक/दुईवटा आक्रमण र मुद्दाबाट आफू विचलित नहुने जनाएका छन् । शनिबार पोखराको अमरसिंहचोकमा भएको सभामा उनीमाथि मकैको खोया प्रहारपछि लामिछानेले यो अहिलेको नेतृत्वविरुद्ध जनताको वितृष्णाको उपज भएको टिप्पणी गरेका हुन् ।
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, २८ वर्षीय युवक पक्राउ
पोखरामा रवि लामिछानेमाथि खोया प्रहार, २८ वर्षीय युवक पक्राउ पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मकैको खोया प्रहार भएको छ । अमरसिंहचौरस्थित खेल मैदानमा भएको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । उनी बोल्दै गर्दा अगाडिबाट खोयाले हानिएको सहभागीहरूले बताएका छन् । 
Weather Update