![अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको छ : गभर्नर अधिकारी [भिडिओसहित]](https://newsgriha.com/uploads/posts/Maha-Prasad-Adhikari-12-1705828277.jpg)
अर्थतन्त्रमा क्रमश सुधार हुँदै गएको छ : गभर्नर अधिकारी [भिडिओसहित] आइतबार, माघ ७, २०८० नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकिङ प्रणाली चुनौतीपूर्ण रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित कृषि विकास बैंकको ५७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकिङ प्रणालीमा रिकभरीको चुनौती रहेपनि विस्तारै अर्थतन्त्रमा देखिएका उतारचढावबाट समाधान हुँदै जाने बताएका हुन् ।

हत्या घटनामा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहविरूद्ध पक्राउ पुर्जी जारी आइतबार, माघ ७, २०८० गत शुक्रबार जिल्ला अदालत सुर्खेतबाट सिंहसहित छ जनाविरुद्ध पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले जानकारी दिए । २०६५ फागुन २६ गते साँझ कालिकोटका १७ वर्षीय राजबहादुर मल्लको खुकुरी प्रहार गरि हत्या भएको थियो । राजबहादुरको सुर्खेत वीरेन्द्रनगरस्थित जन माविमा हत्या भएको थियो...

जुम्लामा अर्गानिक कोसेली घरमा आगलागी आइतबार, माघ ७, २०८० आगलागीबाट अर्गानिक कोसेली घर पूर्ण रूपमा जलेको छ । साथै सँगै जोडिएको चियापसल र उद्योग वाणिज्य संघ जुम्लाको भवनमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

न्युजिल्याण्डले नेपाललाई दियो ३०३ रनको विशाल लक्ष्य आइतबार, माघ ७, २०८० न्युजिल्याण्डका स्नेहित रेड्डीले १२५ बलमा ११ चौका र ६ छक्कासहित १४७ रनको सानदार अविजित शतकीय इनिङ खेले । कप्तान ओस्कर ज्याक्सनले ८१ बलमा ३ चौका र ५ छक्कासहित ७५ रनको इनिङ खेले । एक समय ६७–३ को अवस्थामा पुगेको न्युजिल्याण्डलाई ज्याक्सन र रेड्डीले चौथो विकेटका लागि १६४ बलमा १५७ रनको...

'लिभिङ टुगेदर'मा रहेकी महिलाको हत्या, तीन महिनापछि भेटियो शव आइतबार, माघ ७, २०८० काठमाडौंको शोभा भगवतीस्थित एक घरमा हत्या गरिएको अवस्थामा महिलाको शव फेला परेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १५ शोभा भगवतीमा दुई तले घरको एक कोठाभित्र गत शुक्रबार महिलाको शव फेला परेको हो ।

इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण अभियोगमा दोषी ठहर. दुई छोरीले पाए सफाइ आइतबार, माघ ७, २०८० सिभिल सहकारीका सञ्चालक तथा संविधानसभा सदस्य इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

छानबिनमा परेका न्यायाधीश भट्टराईले दिए राजीनामा, व्यक्ति हत्याका आरोपितलाई सफाइ दिएको आरोप आइतबार, माघ ७, २०८० जिल्ला न्यायाधीश डा. परशुराम भट्टराईले राजीनामा दिएका छन् । न्यायपरिषद्बाट उनी लगायत अरु दुई न्यायाधीशमाथि छानबिन गर्न समिति गठन भएको र समितिले काम गरिरहेको बेला उनले प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई राजीनामा पत्र बुझाएका हुन् ।

शेयर बजारमा उच्च अङ्कको गिरावट आइतबार, माघ ७, २०८० कारोबारको यस दिन ६४ कम्पनीको शेयर बढेकोमा एक सय ७७ कम्पनीको शेयर मूल्य घटेको छ । ६ वटा कम्पनीको शेयर मूल्य स्थिर छ । आज तीन सय आठ कम्पनीको दुई करोड २८ लाख २० हजार दुई सय ७९ कित्ता शेयर सात अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा...

कमेडी–क्राइम–एक्सन ड्रामा जनरामा आधारित फिल्म ‘जिग्री’ फागुन ४ गतेबाट हलमा आइतबार, माघ ७, २०८० सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’ आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

भारतको गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति प्रमुख अतिथि आइतबार, माघ ७, २०८० भारतको ७५ औं गणतन्त्र दिवसमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन प्रमुख अतिथिको रुपमा सहभागी हुने भएका छन् । जनवरी २६ का दिन दिल्लीमा हुने समारोहको तयारी भइरहेको छ । फ्रान्सका राष्ट्रपति प्रमुख अतिथिका रुपमा आउने भएपछि गणतन्त्र परेडका लागि भएको रिहर्सलमा फ्रान्सेली सेनाले पनि भाग लिएको छ ।

शाहरुख र रोहितबीच मनमुटाव, यस्तो छ कारण आइतबार, माघ ७, २०८० फिल्मले थिएटरमा राम्रो प्रदर्शन गर्न सकेको थिएन । यसकारण पनि शाहरुख र रोहितबीच पुन: सहकार्यको वातावरण बिग्रिएकोसमेत चर्चा चलेको थियो । तर रोहितले अहिले आएर भने ती सबै कुराको खण्डन गरेका छन् । ‘कुनै राम्रो कथा भेटियो भने पुन: सहकार्य हुन्छ । त्यस्तो कथा ‘चेन्नई एक्सप्रेस’को भन्दा पनि उत्कृष्ट हुनुपर्छ...

यू–१९ विश्वकपमा नेपाललाई स्पिनर सुवासले दिलाए पहिलो सफलता आइतबार, माघ ७, २०८० आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत पहिलो खेलमा न्युजिल्याण्डविरुद्ध नेपालका स्पिनर सुवास भण्डारीले टोलीलाई पहिलो सफलता दिलाएका छन् । सुवासले ११ औं ओभरको पहिलो बलमा ओपनर ल्यूक वाटसनलाई १४ रनमा बोल्ड आउट गरे ।









