पाल्पामा जीप दुर्घटना, ८ जनाको मृत्यु मंगलबार, फागुन १, २०८०
टीभीएसको एक लाख सेलिब्रेसन ‘एनओजी राइड’ सम्पन्न मंगलबार, फागुन १, २०८० गत माघ २७ गते शनिबार आयोजना भएको उक्त एनओजी राइड टीभीएसको नक्साल शोरुमबाट शुरु भएर शिवपुरीको द ग्रीन भ्याली रिसोर्टमा पुगेर समापन भएको थियो । उक्त एनओजी राइडमा सहभागीहरू बीच विभिन्न गेमहरू पनि खेलाइएको थियो ।

जसको प्रेमका लागि श्रीमान् छाडिन उनैले गरे पर्मिलाको हत्या मंगलबार, फागुन १, २०८० प्रहरीले पर्मिलाको हत्या भएको आशंकामा अनुसन्धान अगाडि बढायो। सीसीटीभी फुटेजको अध्ययन गर्दा शव फेला पर्नुभन्दा अघिल्लो दिन (माघ २६ गते, साँझ) तिर एउटा पुरुषसँग पर्मिला उक्त होटल प्रवेश गरेको देखियो। सीसीटीभी फुटेजमा देखिएको हुलियाअनुसार अनुसन्धान गर्दा पर्मिलासँगै होटलमा प्रवेश गरेका पुरुष उनै कुमार भएको पत्ता लाग्यो। प्रहरीसँगको बयानमा कुमारले पर्मिलाको...

ग्लोबल आईएमई बैंकको विशेष आवास योजनाः १० वर्षसम्म ९.९९ प्रतिशत स्थिर ब्याज दर मंगलबार, फागुन १, २०८० ग्लोबल आईएमई बैंक लिमिटेडले १० वर्षसम्मको अवधिका लागि ९.९९ प्रतिशत स्थिर ब्याजदरमा अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा उपलब्ध हुने विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा घर निर्माण तथा खरिदलाई लक्षित गरी निश्चिन्त आवास योजना (घर कर्जा) सार्वजनिक गरेको हो ।

७ किलो सुन र ६ किलो चाँदीसहित पोखराबाट १ जना पक्राउ मंगलबार, फागुन १, २०८० पोखराबाट प्रहरीले ७ किलोभन्दा बढी सुनसहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिबाट ६ किलोभन्दा बढी चाँदी समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

जनयुद्धका सहयात्रीलाई एकताको अपिल गर्दै प्रचण्डले भने– नेतृत्व छाड्न पनि तयार छु मंगलबार, फागुन १, २०८० नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन जनयुद्धका आफ्ना सहयात्रीहरुलाई एकताका लागि अपिल गरेका छन् । एउटै मोर्चामा एकताबद्ध हुन जति ढिला गरिन्छ त्यति नै क्षति हुने उनको भनाइ छ ।

गृहमन्त्रीले माओवादी नेतालाई भने: शान्ति प्रक्रिया टुंगिएपछि व्यवस्थित रुपले दिवस मनाऔँला मंगलबार, फागुन १, २०८० नेकपा माओवादी केन्द्रका वरिष्ट उपाध्यक्ष रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई माओवादी नेता कार्यकर्ताले जनयुद्ध दिवस किन व्यवस्थित नभएको भन्दै प्रश्न गरेका छन्।

अन्तर्राष्ट्रिय गीत गाएर सुरु भयो माओवादी केन्द्रको विधान सम्मेलन मंगलबार, फागुन १, २०८० कलाकारहरुले अन्तर्राष्ट्रिय गीत गाएपछि नेकपा माओवादी केन्द्रको विधान सम्मेलन सुरु भएको छ । विधान सम्मेलनको उद्घाटनका क्रममा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललगायतका माओवादीका नेताले शहीदको तस्बिरमा माल्यापर्ण गरे।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा ८९ जना पक्राउ मंगलबार, फागुन १, २०८० साउनदेखि पुस मसान्तसम्मको ६ महिनाको अवधिमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न ८९ व्यक्तिलाई पक्राउ गरेको छ । त्यसमध्ये ६७ पुरुष र २२ महिला छन् । सोही अवधिमा जम्मा ७९ मुद्दा दर्ता भएका छन् ।

दशगजामा एसएसबीले पक्की संरचना बनाउन थालेपछि जनप्रतिनिधिको चासो मंगलबार, फागुन १, २०८० पूर्वी सीमा इलामको पशुपतिनगरको दशगजा क्षेत्रमा पर्ने गरी भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पक्की संरचना बनाउन थालेपछि स्थानीय तहले चासो दिएको छ।

माल्दिभ्सविरुद्ध रुविनाको शतकीय इनिङ, नेपालले दियो २ सय २८ रनको चुनौती मंगलबार, फागुन १, २०८० एसिसी महिला प्रिमियर कपअन्तर्गत समूहको अन्तिम खेलमा अहिले नेपाल र माल्दिभ्सबीचको प्रचितस्पर्धा जारी छ।

जनयुद्ध सम्बन्धी सात पुस्तक एकसाथ सार्वजनिक मंगलबार, फागुन १, २०८० जनयु्द्ध दिवसको अवसरमा एक साथ सात पुस्तक ‘गुफा प्रेसका चिठी’, ‘जेलयात्रा’, ‘बेनीयात्रा’, ‘आधार यात्रा’, ‘राजमाग यात्रा’, ‘पिली यात्रा’ र ‘गण्डक यात्रा’ सार्वजनिक गरिएको छ।

विराटनगरमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो, दुईजना पक्राउ मंगलबार, फागुन १, २०८० विराटनगर महानगरपालिका–३ मा भेटिएको विष्फोटक वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय बनाएको छ ।









