नेपाल टेलिकमको आम्दानी घट्यो मंगलबार, फागुन १, २०८०

रास्वपाले प्रधानमन्त्रीलाई बुझायो सहकारी समस्या समाधानका उपायसहितको प्रतिवेदन मंगलबार, फागुन १, २०८० राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारीमा देखिएका वर्तमान समस्या हल गर्ने उपायसहितको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ।

कोशीका मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको एमालेको आरोप मंगलबार, फागुन १, २०८० एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै वर्तमान मुख्यमन्त्री सत्ता टिकाउने खेलमा लागेको आरोप लगाएका हुन्। कार्कीबाट सत्ता टिकाउन ‘जस्तोसुकै हर्कत गर्न अग्रसर भएको’ आरोप एमालेको छ।
सुधार हुँदैछ नेपालको आर्थिक स्थिति: आईएमएफ मंगलबार, फागुन १, २०८० बढ्दो रेमिट्यान्स, पर्यटन गतिविधिमा वृद्धि र मुद्रास्फीति घट्दै गएका कारण नेपालको आर्थिक क्षेत्रमा बाह्य स्थिति सुदृढ बन्दै गएको पाइएको अन्तर्राष्ट्रिय मुद्रा कोषले जनाएको छ।

विराटनगरमा भेटिएको शंकास्पद वस्तु ‘कुकर बम’! मंगलबार, फागुन १, २०८० कोशी प्रदेशको राजधानी विराटनगर महानगरपालिका–३ मा विष्फोटक पदार्थ राखिएको जस्तो अवस्थामा प्रेसर कुकर फेला परेको छ।

महिलालाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्नुपर्छ: राष्ट्रपति मंगलबार, फागुन १, २०८० राष्ट्रपति रामचन्द्र पौडेलले भने, ‘गुरुकुलको वातावरणमा वैदिक शिक्षा दिने प्रबन्ध गर्नु सुखद पक्ष हो । हामीले महिलाहरूलाई पनि वैदिक ज्ञान र सम्मान अर्पण गर्न सक्नुपर्दछ । यसका लागि राज्यले पनि विशेष ध्यान दिनेछ भन्ने विश्वास लिएको छु।’

भृकुटीमण्डपमा दुर्गा प्रसाईँको सभा बिहान ११ बजेपछि, यी स्थानबाट निस्कदैछ जुलुस मंगलबार, फागुन १, २०८० सभामा सहभागी हुन प्रसाईँले विभिन्न राजनीतिक दलका नेताहरूलाई निम्ता दिएका छन् । तर, प्रमुख दलका नेताहरू कार्यक्रममा सहभागी हुन सम्भावना भने न्यून छ। कसैले सकारात्मक जवाफ दिएका छैनन् । पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि निम्तो दिइएको थियो । तर, पूर्वराजा शाह प्रसाईंको कार्यक्रम छलेर आइतबार नै चितवनतिर लागेका छन् ।

आज विश्व रेडिओ दिवस मंगलबार, फागुन १, २०८० आज फेब्रुअरी १३ अर्थात् विश्व रेडिओ दिवस मनाइदैछ । ‘रेडिओर विश्वास’ भन्ने नाराका साथ आज विश्वभर यो दिवस मनाइदैछ । नेपालमा पनि रेडिओकर्मी र सम्बद्ध सङ्घसंस्थाहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । नेपालमा खास गरी १० वर्षे सशस्त्र द्वन्द्वका बेला नेपालका रेडिओहरूले पुर्याएको योगदान र शान्ति प्रकृयामा रेडिओले गरेको...

कतारमा मृत्युदण्डको सजाय पाएका ८ भारतीय रिहा मंगलबार, फागुन १, २०८० आठ पूर्व मरिनले दोहास्थित अल दाहरा ग्लोबल टेक्नोलोजीमा काम गरेका थिए । उनलाई अगस्ट २०२२ मा जासुसीको आरोपमा पक्राउ गरिएको थियो । तर, आरोपहरू सार्वजनिक गरेनन् । सबैलाई पनडुब्बी परियोजनामा जासुसी गरेको आरोप लागेको भारतीय मिडियाले जनाएका थिए । अल दहरा ग्लोबल कम्पनीले कतारको सैन्य बल र अन्य सुरक्षा निकायहरूलाई...

काठमाडौं महानगरमा खुल्यो जागिर, सातौँ र आठौँ तहलाई आवेदन माग मंगलबार, फागुन १, २०८० काठमाडौं महानगरपालिकाले सातौँ र आठौँ तहमा करार नियुक्तिका लागि आवेदन मागेको छ। महानगरले फूड टेक्नोलोजिष्ट, माइक्रो बायोलोजिष्ट र मेडिकल अधिकृत पदमा आवेदन मागेको हो।

आज विदेशी मुद्राको नेपाली मूल्य कति ? मंगलबार, फागुन १, २०८० आजको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५१ पैसा र बिक्री दर १३३ रुपैयाँ ११ पैसा छ। त्यस्तै युरो एकको खरिद दर १४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १४३ रुपैयाँ ३६ पैसा छ।

माओवादीको विधान सम्मेलन आजदेखि मंगलबार, फागुन १, २०८० तीन दिनसम्म सञ्चालन हुने नेकपा माओवादीको विधान सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहनेछ।

जनयुद्ध ऐतिहासिक र गौरवशाली: प्रधानमन्त्री दाहाल मंगलबार, फागुन १, २०८० नेपाल सरकार गृहमन्त्रालयले जनयुद्ध दिवसको दिन फागुन १ गते बिदा नरहेको जानकारी गराएको छ। गृहले एक विज्ञप्ति जारी गर्दै जनयुद्धका दिन सार्वजनिक बिदा नरहेको सूचित गरेको हो।









