News Griha :: न्यूजगृह
काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ, सहकर्मीलाई बलात्कार गरेको आरोप
काठमाडौं जिल्ला अदालतका अधिकृत पक्राउ, सहकर्मीलाई बलात्कार गरेको आरोप गजमेरले आफूलाई बलात्कार गरेको भन्दै एक युवतीले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नवराज कार्कीका अनुसार गजमेरलाई पक्राउ गरी अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान सुरु गरिएको छ। अहिले सो सम्बन्धमा अनुसन्धान भइरहेकाले थप केही बताउन नमिल्ने कार्कीले बताए।
२५ जिल्लाका प्रहरी इन्चार्ज फेरिए
२५ जिल्लाका प्रहरी इन्चार्ज फेरिए प्रहरी प्रधान कार्यालयले मंगलबार ७८ जना प्रहरी उपरिक्षक (एसपी)को सरुवा गर्‍यो छ। फगुन महिनाको तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरि ७८ जना एसपीको काज सरुवा भएको हो।
एसीसी महिला प्रिमियर कप क्रिकेटः कुवेतलाई हराउन नेपालले ७४ रन बनाउनुपर्ने
एसीसी महिला प्रिमियर कप क्रिकेटः कुवेतलाई हराउन नेपालले ७४ रन बनाउनुपर्ने मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको बुधबार खेलिएको कुवेतविरुद्धको क्वार्टरफाइनल खेलमा नेपालले जितका लागि ७४ रन बनाउनुपर्ने भएको छ। टस जितेर पहिले ब्याटिङ गरेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनाएको हो। कुवेतले पालीको राम्रो सुरुआत गरेको थियो । तर, नेपाली बलर सीता रानामगरले ह्याट्रिक...
विकल र सुनिललाई थप १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति
विकल र सुनिललाई थप १० दिन थुनामा राख्न विशेष अदालतको अनुमति गैरकानुनी सम्पत्ति आर्जन गरेको उजुरीको अनुसन्धानमा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप १० दिन थुनामा राख्न अनुमति दिएको छ।  म्याद थपका लागि बुधबार विशेष अदालतमा पेस भएकोमा थप १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति भएको, विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए।
सरकारले सार्वजनिक गर्‍यो ०८१ का बिदाको सूची, शनिबार मात्रै ५३ वटा
सरकारले सार्वजनिक गर्‍यो ०८१ का बिदाको सूची, शनिबार मात्रै ५३ वटा सरकारले आगामी वर्ष २०८१ का सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। 
आज घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?
आज घट्यो सुन, कतिमा हुँदैछ कारोबार ? नेपाली बजारमा सुनको मूल्य घटेको छ।मंगलबारको तुलनामा आज सुन प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 
माओवादीको विधान सम्मेलनमा आज २ बजे निष्कर्ष पेस गरिने
माओवादीको विधान सम्मेलनमा आज २ बजे निष्कर्ष पेस गरिने नेकपा माओवादी केन्द्रको प्रस्तावित विधानमाथि सामूहिक छलफल जारी छ। मंगलबारदेखि काठमाडौंमा जारी पहिलो विधान अधिवेशनमा २० वटा समूह बनाएर विधानमाथि छलफल भइरहेको छ।
राष्ट्रपति पौडेलबाट वसन्तश्रवण
राष्ट्रपति पौडेलबाट वसन्तश्रवण राष्ट्रपति रामचन्द्र पौडेलले वसन्तपञ्चमी तथा सरस्वतीपूजाका अवसरमा आज हुनमानढोकास्थित नासलचोकमा वसन्त श्रवण गरेका छन्।
सरस्वती मन्दिरमा पूजा गर्ने विद्यार्थीको घुइँचो [तस्बिरहरू]
सरस्वती मन्दिरमा पूजा गर्ने विद्यार्थीको घुइँचो [तस्बिरहरू] आज सरस्वती पूजा देशभरका सरस्वती मन्दिरमा पूजाआजा गर्नेको घुइँचो लागेको छ। 
५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ
५ सय ९४ किलो गाँजासहित चार जना पक्राउ साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट करिब ५ सय ९४ किलो गाँजासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया वतना गाँउ–१ बस्ने ४४ वर्षीय नईम खान, भारत अररिया विहार बस्ने १८ वर्षीय किशोर, भारत अररिया कलियागञ्ज बस्ने ७० वर्षीय लखन महतो र मोरङ रंगेली नगरपालिका–७ बस्ने ७० वर्षीय...
कुखुराले धानेको छविलालको जीवन
कुखुराले धानेको छविलालको जीवन विगत सम्झँदै भने, ‘घरको आर्थिक अवस्था कमजोर हुँदा विद्यालय पढ्न पाइनँ। आमाबुवाले विद्यालय पठाएनन्, दलित समुदायको भएर होला पढ्नुपर्छ भन्ने त्यसबेला चेतना नै थिएन, जीवन चलाउनका लागि केही त गर्नैपर्यो, त्यही भएर कुखुरा खोज्ने बेच्ने काममा लागेँ।’
पाथिभरामा एक महिनामा २४ लाख भेटी संकलन
पाथिभरामा एक महिनामा २४ लाख भेटी संकलन ताप्लेजुङको पाथिभरा मन्दिरमा एक महिनामा २४ लाख रुपैयाँभन्दा बढी भेटी संकलन भएको छ। 
Weather Update