लैंगिक अल्पसंख्यकलाई आरक्षणको माग गर्दै रिट बिहीबार, फागुन ३, २०८०

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बिहीबार, फागुन ३, २०८० कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले यही फागुन ७ गतेदेखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुन लागेको महासमितिको बैठकको तयारीबारे छलफल गर्न बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक डाकिएको जानकारी दिए।

नामिबियाविरुद्ध नेपालले ब्याटिङ गर्दै बिहीबार, फागुन ३, २०८० आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको उद्घाटन खेलमा टस हारेको नेपालले व्याटिङ गरिरहेको छ।

कपिलवस्तु बस दुर्घटना: मृतक तीन जनाको सनाखत बिहीबार, फागुन ३, २०८० कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजना मध्ये तीनजनाको पहिचान खुलेको छ।
एमाले सचिवालय बैठक आज, केन्द्रीय कमिटीको तयारी एजेण्डा बिहीबार, फागुन ३, २०८० आजको बैठकमा समसामयिक राजनीतिक विषयहरू र पार्टीको केन्द्रीय कमिटीको बैठकको तयारीका सन्दर्भमा छलफल हुने पार्टी उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए।

जुडोमा नेपाललाई ३ स्वर्णसहित ५ पदक बिहीबार, फागुन ३, २०८० दोस्रो भुटान जिता–क्योइ जुडो प्रतियोगितामा नेपालले ३ स्वर्णसहित ५ पदक जितेको छ। भुटानको थिम्पुमा भएको प्रतियोगितामा नेपालले २ रजत पनि जित्यो।
![कालिमाटी तरकारी बजारमा उपलब्ध १०३ प्रकारका सामग्रीको मूल्य कति ? [सूचीसहित]](https://newsgriha.com/uploads/posts/tarakari-kalimati1690167249.jpg)
कालिमाटी तरकारी बजारमा उपलब्ध १०३ प्रकारका सामग्रीको मूल्य कति ? [सूचीसहित] बिहीबार, फागुन ३, २०८० कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फागुन ३ गते बिहीबारका लागि कृषि उपजको मूल्य तय गरेको छ।

स्थापना दिवसको अवसरमा गण्डकी प्रदेशले दियो सार्वजनिक बिदा बिहीबार, फागुन ३, २०८० गण्डकी प्रदेश सरकार स्थापना दिवसका सार्वजनिक बिदा दिइएको छ। प्रदेश स्थापनाको अवसरमा फागुन ४ गते शुक्रबार प्रदेशभर सार्वजनिक बिदा हुने भएको हो।

पाँचथर गोल्डकप फागुन १२ देखि बिहीबार, फागुन ३, २०८० चौथो संस्करणको पाँचथर गोल्कप फुटबल प्रतियोगिता फागुन १२ गतेदेखि पाँचथर सदरमुकाम फिदिममा आयोजना हुने भएको छ ।
-1707961432.jpg)
नेपाल र नामिबियाबीचको खेल आज सवा ९ देखि बिहीबार, फागुन ३, २०८० नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले आईसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत नामिबिया र नेदरल्याण्ड्स सम्मिलित शृंखला खेल्न आफूहरू उत्साहित र तयार रहेको बताएका छन् ।

आज पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना बिहीबार, फागुन ३, २०८० आज देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रहरुको मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

विदेशी मुद्राको नेपाली मूल्य आज कति? बिहीबार, फागुन ३, २०८० आज २०८० फागुन ३ गते, सद्अनुसार फेब्रुअरी १५, २०२४ का लागि अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ५६ र बिक्रीदर १३३ रुपैयाँ १६ पैसा कायम भएको छ।

माओवादी केन्द्रको विधान अधिवेशनमा आज सात समूहले सुझाव पेस गर्ने बिहीबार, फागुन ३, २०८० जारी अधिवेशनमा विधानमाथि सुझाव पेस गर्न गठन गरिएका समूहको सुझाव संकलनको कार्य जारी छ। आजको अधिवेशनमा सात समूहले सुझाव पेस गर्ने छन्। बुधबार १३ समूहले सुझाव पेस गरिसकेका छन्।









