नेपालले नामिबियालाई दियो १३३ रनको चुनौती बिहीबार, फागुन ३, २०८०

दक्षिणको मौलिक ज्ञानले हल गर्छ विश्वको समस्या : प्रधानमन्त्री बिहीबार, फागुन ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण एसियामा रहेको मौलिक ज्ञान प्रणालीमा स्थापित बौद्धिक सम्पदाले विश्वव्यापीरूपमा देखिएका वर्तमान समस्या समाधान गर्ने बताएका छन्।

नेकपा एकीकृत समाजवादीका नेतालाई नयाँ जिम्मेवारी, कसले के पाए? बिहीबार, फागुन ३, २०८० नेकपा एकीकृत समाजवादी बागमती प्रदेश कमिटीले सङ्गठन तथा सदस्यता विस्तार अभियान कार्यान्वयन गर्न विभिन्न नेतालाई जिम्मेवारी प्रदान गरेको छ

३२ ओभर खेल्दा ८ विकेट गुमाएको नेपालले बनायो १०७ रन बिहीबार, फागुन ३, २०८० नामिबियाविरुद्ध व्याटिङमा उत्रिएको नेपाली टीमले ८ विकेट गुमाएको छ।
![दिक्तेल रुपाकोटको मुन्धुम चित्रकला प्रदर्शनी काठमाडौंमा [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Diktel_Kathmandu-(2)-1707976781.jpg)
दिक्तेल रुपाकोटको मुन्धुम चित्रकला प्रदर्शनी काठमाडौंमा [तस्बिरहरू] बिहीबार, फागुन ३, २०८० खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ।
कर्णालीमा खेलाडीको पहिचानसहितको पोशाक दर्ता गरिँदै बिहीबार, फागुन ३, २०८० कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले आफ्नै पोशाक दर्ता प्रक्रिया अघि बढाएको छ । प्रदेशले आफ्ना खेलाडीका लागि अलग्गै पहिचानसहितको पोशाक तयार गरी राष्ट्रिय खेलकूद परिषद्मा दर्ता गर्न लागेको हो ।

निर्वस्त्र अवस्थामा भेटियो महिलाको शव बिहीबार, फागुन ३, २०८० सोलुखुम्बुमा एक महिलाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ। ओखलढुङ्गा खिजिदेम्बा गाउँपालिका–६ की अन्दाजी ३५ वर्षीया प्रेमा तामाङको शव बारीमा भेटिएको प्रहरी निरीक्षक अनिल मिश्रले जानकारी दिए।

पाकिस्तानको नयाँ राष्ट्रपतिमा जर्दारीको चर्चा बिहीबार, फागुन ३, २०८० नयाँ सरकारमा पीएमएल–क्यू प्रमुख चौधरी शुजात हुसैन र आसिफ अली जर्दारीले महत्वपूर्ण भूमिका खेल्न सक्छन् । यसबाहेक नवाज शरीफ पनि त्यहाँ हुनेछन्, तर उनले सरकारमा कुनै पद लिने छैनन् ।

फिल्म ‘ऊनको स्वीटर’को टाइटल गीतको पूरा अंश सार्वजनिक बिहीबार, फागुन ३, २०८० ६ महिनाअघि फिल्म ‘ऊनको स्वीटर’ घोषणा गर्दा सार्वजनिक गरिएको टाइटल गीतको सानो अंश धेरैको मनमा बसेको थियो। गायक सुजन चापागाईंको स्वर र संगीत रहेको गीतको पूर्ण अंश पर्खनेहरूको प्रश्न थियो, ‘फूल गीतचाहिँ कहिले आउँछ?’

नामिबियाविरुद्ध नेपालको खराब सुरुवात बिहीबार, फागुन ३, २०८० कीर्तिपुरमा जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृङ्खलाअन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपालले खराब सुरुवात गरेको छ।

अपडेट: कपिलवस्तु दुर्घटनाका मृतक सबैको सनाखत बिहीबार, फागुन ३, २०८० कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुल नजिकै आज बिहान भएको बस दुर्घटनामा मृत्यु भएका दशजनाको पहिचान खुलेको छ।

स्क्रिप्टका कारण अड्कियो अक्षयको ‘साइको’ बिहीबार, फागुन ३, २०८०
![त्रिवि क्रिकेट मैदानमा उत्रिएका खेलाडी [तस्बिरहरू]](https://newsgriha.com/uploads/posts/Nepali_Batter-1707972557.jpg)
त्रिवि क्रिकेट मैदानमा उत्रिएका खेलाडी [तस्बिरहरू] बिहीबार, फागुन ३, २०८०









