News Griha :: न्यूजगृह
आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन
आजदेखि विश्व सामाजिक मञ्चको सम्मेलन ‘अर्को विश्व सम्भव छ’ भन्ने नाराका साथ विश्व सामाजिक मञ्चको १६ औँ संस्करणको सम्मेलन हुँदैछ।
कपिलवस्तुमा यात्रुबस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते
कपिलवस्तुमा यात्रुबस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते  कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। बिहीबार बिहान १ बजे महेन्द्रनगर बाट काठमाडौं आउँदै गरेको सुनौलो महाकाली यातायातको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।
कसरी सुरु हुन्छ तपाईंको दिन ? हेर्नुहोस् राशिफल
कसरी सुरु हुन्छ तपाईंको दिन ? हेर्नुहोस् राशिफल तपाईंको मेहनतले नै तपाईंलाई सफल बनाउँछ। नियमित मेहनतका साथ काममा खटिनुहोस् अवश्य सफलता तपाईंका हातमा आउने छ।
ललिता निवास जग्गा हिनामिनाको मुद्दा हेर्दाहेर्दैमा, फैसला बिहीबार
ललिता निवास जग्गा हिनामिनाको मुद्दा हेर्दाहेर्दैमा, फैसला बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, पूर्व भूमिसुधार मन्त्री डम्बर श्रेष्ठ र चन्द्रदेव जोशी पूर्व सचिवहरू दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारीसहित ११० जनालाई बिगो, कैद र जरिवाना तथा ६५ जनालाई जग्गा जफतका लागि प्रतिवादी बनाई २०७६ माघ २२ गते विशेष अदालतमा अभियोग दायर गरेको थियो । यही जग्गा...
अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौं ल्याएर बन्धक, ७ जनाको उद्धार
अमेरिका लैजाने भन्दै भारतीय नागरिकलाई काठमाडौं ल्याएर बन्धक, ७ जनाको उद्धार उनीहरूलाई अमेरिका लैजाने भन्दै रकम असुली गरेर नेपालमा ल्याएर अलपत्र पारिएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ‘घर नै भाडामा लिएर उनीहरूलाई राखेको पाइएको छ,’ स्रोतले भन्यो, ‘केही नयाँ तथ्यहरू पनि फेला परेका छन् ।’
नामिबिया र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गर्छौँ : कप्तान पौडेल 
नामिबिया र नेदरल्याण्ड्सविरुद्ध राम्रो प्रदर्शन गर्छौँ : कप्तान पौडेल  नामिबिया र नेदरल्याण्ड्ससँगको लिग–२ चरणका खेलको पूर्वसन्ध्यामा बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान पौडेलले महत्वपूर्ण खेल भएकाले त्यसैअनुसार तयारी गरेको बताउँदै राम्रो नतिजा निकाल्ने विश्वास रहेको बताए । 
क्यानाडा दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुल्यो
क्यानाडा दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुल्यो क्यानाडाको अन्टारियो प्रान्तस्थित लण्डन शहरमा मंगलबार भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीको पहिचान खुलेको छ । दुर्घटनामा घाइते भएकाहरूको पनि पहिचान खुलेको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुपाल्चोकका सुशील भट्टराई र सोलुखुम्बुकी पासाङ डोमा शेर्पा रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए), क्यानाडाको लण्डन क्षेत्रका संयोजक कुबेर बुर्लाकोटीले जानकारी...
कांग्रेस महासमिति बैठकअघि किन आयो प्रधानमन्त्रीको अडिट रिपोर्ट?  
कांग्रेस महासमिति बैठकअघि किन आयो प्रधानमन्त्रीको अडिट रिपोर्ट?   कांग्रेस महासमिति बैठक पार्टीभित्र मात्र नभइ राष्ट्रिय राजनीतिमा पनि उत्तिकै चासोको विषय बनेको छ । सत्ता गठबन्धनको भविष्यमाथि स्वयं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रश्न उठाइसकेका छन् भने कांग्रेससँगको सहयात्रालाई विश्राम दिने मनसाय उनले प्रकट पनि गरिसकेका छन् । त्यसैले पनि कांग्रेस महासमिति बैठक सबैका लागि चासोको विषय बनेको छ । ...
रवि र जीबीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान, कारोबारको विवरण पठाउन बैंकहरुलाई पत्र
रवि र जीबीविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान, कारोबारको विवरण पठाउन बैंकहरुलाई पत्र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि अनुसन्धान थालेको छ । विभागले रविसँगै ग्यालेक्सी फोर–के टेलिभिजन सञ्चालन गरेका जितेन्द्र बाबु राई (जीबी राई)माथि पनि अनुसन्धान थालेको हो ।
बुधबार काठमाडौं र मधेस प्रदेशका केही ठाउँमा छिटपुट वर्षा, बिहीबारदेखि मौसममा सुधार आउने
बुधबार काठमाडौं र मधेस प्रदेशका केही ठाउँमा छिटपुट वर्षा, बिहीबारदेखि मौसममा सुधार आउने आज (बुधबार) दिनभर देशभर नै आंशिकदेखि सामान्य बदली रहे पनि बिहीबारदेखि भने मौसममा सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार बुधबार देशका केही ठाउँमा हल्का वर्षा समेत भएको छ । केही प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात समेत भएको विभागले जनाएको छ । 
शेयर बजार : ५ कम्पनीका शेयरमूल्यमा सकारात्मक सर्किट  
शेयर बजार : ५ कम्पनीका शेयरमूल्यमा सकारात्मक सर्किट   सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बरमा रह्यो। हिमालयनको १७ करोड १७ लाखको शेयर किनबेच भएको छ। यो कम्पनीको शेयरमूल्य प्रति कित्ता ६ सय ६८ रुपैयाँ १० पैसा रहको छ। यस्तै दोस्रोमा गुर्खा फाइनान्सको १२ करोड ५९ लाख, प्राइम कमर्सियल बैंकको संस्थापक शेयर ११ करोड ६४ लाख, जोशी...
दुर्गा प्रसाईँको आरोप—नेताहरूले मारवाडी र व्यापारीसँग पार्टनरसिप गरे, भुइँमान्छेलाई हेरेनन्
दुर्गा प्रसाईँको आरोप—नेताहरूले मारवाडी र व्यापारीसँग पार्टनरसिप गरे, भुइँमान्छेलाई हेरेनन् राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले आफू सरकारमा पुगे लघुवित्त र सहकारीको ऋणबाट पीडितहरूको ऋण मिनाहा गरिदिने बचन दिएका छन्।बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उनले आफू सरकारमा नभएकोले पीडितहरूका लागि केही गर्न सक्ने अवस्थामा नरहेको बताए। बुधबार प्रसाईँको अभियानको एक वर्ष पुगेको अवसरमा गरिएको...
Weather Update