News Griha :: न्यूजगृह
शुक्रबारदेखि मनसुन अझ सक्रिय हुने, आइतबारसम्म सतर्क रहनुहोला : मौसमविद्
शुक्रबारदेखि मनसुन अझ सक्रिय हुने, आइतबारसम्म सतर्क रहनुहोला : मौसमविद् केही दिनयता देशभर सक्रिय मनसुन (पानी पार्ने प्रणाली) शुक्रबारदेखि अझ सक्रिय हुने र वर्षाको मात्रा बढ्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
रारा तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु रारा तालको पूर्वी भागमा पौडी खेल्ने क्रममा छाँयानाथ रारा नगरपालिका–५ का २१ वर्षीय शिशिरजङ रावलको डुबेर बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ। 
सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति
सरकार र आन्दोलनरत क्रसर उद्योगीबीच सहमति सरकार र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घबीच सहमति भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आज भएको छलफलपछि आन्दोलनरत पक्षसँग तीनबुँदे सहमति भएको हो।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूिर्त मन्त्रालयका सचिव, नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासङ्घका अध्यक्ष तथा प्रतिनिधिसमेतको...
कञ्चनपुरका आठ विद्यालयको एसईई नतिजा शून्य
कञ्चनपुरका आठ विद्यालयको एसईई नतिजा शून्य केही दिनअघि सार्वजनिक एसईई नतिजामा कञ्चनपुरका आठ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ।शिक्षा विकास तथा समन्वय इकाइ कञ्चनपुरका निमित्त प्रमुख राजेन्द्रप्रसाद भट्टले यहाँका विभिन्न पालिकाका आठ वटा विद्यालयको नतिजा शून्य भएको बताए। 
बैतडीका १८ विद्यालयको एसईई नतिजा शून्य
बैतडीका १८ विद्यालयको एसईई नतिजा शून्य जिल्लाका १८ विद्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शून्य नतिजा ल्याएका छन्। एक सय २८ सामुदायिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको हो।परीक्षामा एक सय २८ सामुदायिक र चार संस्थागत विद्यालयको सहभागिता रहेको बताउँदै १८ सामुदायिक विद्यालयको नतिजा शून्य आएको जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाईका प्राविधिक सहायक रामचन्द्र...
विभिन्न माग राख्दै सामान्य प्रशासन मन्त्रालयको कृषि सेवा अन्तर्गतका कर्मचारीहरु आन्दोलित 
विभिन्न माग राख्दै सामान्य प्रशासन मन्त्रालयको कृषि सेवा अन्तर्गतका कर्मचारीहरु आन्दोलित  संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरु विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन्। बिहीबार संघमा समायोजन भएका कृषि सेवा अन्तर्गतका प्राविधिक कर्मचारीहरुको वृत्ति विकास सुनिश्चित हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरेका हुन्। 
वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना
वानटाङ खोलामा पुल बनाउँदै तनहुँ जलविद्युत् आयोजना जिल्लाको भिमाद नगरपालिका–५ स्थित वानटाङ खोलामा पक्की पुल निर्माण हुने भएको छ। एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाले डुबान क्षेत्रमा पर्ने वानटाङ खोलामा पक्की पुल निर्माण प्रक्रिया सुरु गरेको हो। 
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना आज दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने छ। देशैभरका धेरै स्थानहरूका चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो
मन्थली–खिम्ती सडक कालोपत्र भएको १५ दिन नबित्दै उप्कियो मन्थली–खिम्ति सडकअन्तर्गत हालै गरिएको कालोपत्र उप्किन थालेको छ। मन्थली बजारस्थित देवकोटा चोकमा १५ दिनअघि मात्र गरिएको कालोपत्र उप्किसकेको छ। 
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै मुलुकमा रासायनिक मल उत्पादन गर्ने कारखाना नभएकाले कृषि तथा पशुपक्षी विकास मन्त्रालयमार्फत अनुदानमा अन्तर्राष्ट्रिय बजारबाट आयात गरेर किसानसम्म पुर्‍याइने भएको छ। 
नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ। विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो। 
सोह्रखुट्टेमा भासियो सडक 
सोह्रखुट्टेमा भासियो सडक  काठमाडौं महानगरपालिका—१६ स्थित सोह्रखुट्टे–बालाजु सडक भासिएको छ। 
Weather Update