News Griha :: न्यूजगृह
जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ सहभागी
जगन्नाथ रथयात्रा महोत्सवमा हजारौँ सहभागी नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा  आयोजित  जगन्नाथ रथयात्रा  महोत्सवमा हजारौँ मानिस सहभागी भएका छन्।
भरतपुरको दियालो बङ्गला आजबाट सर्वसाधारणका लागि खुला 
भरतपुरको दियालो बङ्गला आजबाट सर्वसाधारणका लागि खुला  भरतपुरमा रहेको दियालो बङ्गला आजबाट सबैका लागि खुला गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले बङ्गला सबै नागरिकले अवलोकन गर्ने गरी उद्घाटन गरेका हुन्।नेपाल ट्रष्टको मातहतमा रहेको बङ्गला भरतपुर महानगरपालिकाको आग्रहमा खुला गरिएको हो। मन्त्री तामाङले इतिहास जोडिएको बङ्गला सबैका लागि खुला गरिएसँगै शासन व्यवस्थाको अध्ययन गर्न...
नाबालिकालाई पोखरा पुर्‍याइ सामूहिक करणी, एक भारतीयसहित २ जना पक्राउ 
नाबालिकालाई पोखरा पुर्‍याइ सामूहिक करणी, एक भारतीयसहित २ जना पक्राउ  अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी मुद्दामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको  छ।  
राष्ट्रपति पौडेलले गरे जगन्नाथ रथयात्राको शुभारम्भ
राष्ट्रपति पौडेलले गरे जगन्नाथ रथयात्राको शुभारम्भ राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (इस्कोन) द्वारा आयोजित  जगन्नाथ रथयात्रा महोत्सवको शुभारम्भ गरेका छन्।  राष्ट्रपति पौडेलले कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा आज आयोजित एक समारोहमा महोत्सवको शुभारम्भ गरेका हुन्। 
स्याङ्जामा पहिरोमा पुरिएर बेपत्ता वृद्धाको शव फेला
स्याङ्जामा पहिरोमा पुरिएर बेपत्ता वृद्धाको शव फेला स्याङ्जाको भीरकोट–५ ज्यामिरेमा पहिरोमा पुरिएर बेपत्ता भएकी वृद्धाको शव भेटिएको छ। 
पहिरोमा पुरिएका तीनै जनाको शव भेटियो
पहिरोमा पुरिएका तीनै जनाको शव भेटियो तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा शनिबार पहिरोले घर पुरिएर बेपत्ता भएका तीन जनाकै शव फेला परेको छ। पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये एक जनाको शनिबार राति र दुई जनाको आज बिहान शव फेला परेको हो।     जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक दीपक रायका अनुसार पहिरोले पुरिएर बेपत्ता भएका ४० वर्षीया...
मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक जनाको मृत्यु
मोटरसाइकलको ठक्करबाट सर्लाहीमा एक जनाको मृत्यु दुर्घटनामा स्थानीय ३८ वर्षीय इन्द्रहरी पोखरेलको मृत्यु भएको हो।
निरन्तरको वर्षाले मुगु, जुम्ला र हुम्लामा चार दिनदेखि हवाईसेवा अवरुद्ध
निरन्तरको वर्षाले मुगु, जुम्ला र हुम्लामा चार दिनदेखि हवाईसेवा अवरुद्ध हवाईसेवा अवरुद्ध भएपछि यात्रु मर्कामा परेका छन्। नेपालकै प्रमुख पर्यटकीय क्षेत्र रारा घुम्न आउने पर्यटक रारा विमानस्थलबाट हवाई यात्रा गर्ने गर्दछन्। यो विमानस्थलमा निजी तथा सरकारी स्वामित्वको विमानले दैनिक तीन/चार उडान भर्दै आएको रारा नागरिक उड्डयन कार्यालय ताल्चाले जनाएको छ।
हनुमन्तेको बाढीले भक्तपुरमा डुबान, ६ सय ५० घर जोखिममा
हनुमन्तेको बाढीले भक्तपुरमा डुबान, ६ सय ५० घर जोखिममा भारी वर्षाका कारण खोलाको तटीय क्षेत्रमा बाढी  बस्तीमा पसेपछि भक्तपुरको हनुमान घाँट, सूर्यविनायकका राममन्दिर, शान्ति निकेतन माध्यमिक विद्यालय, बाराहीस्थानलगायत क्षेत्र डुबानमा परेको छ। राममन्दिर, बाराही स्थानका मन्दिर, विद्यालय र नदी किनारका बस्तीमा पानी पसेको छ।
भोटेकोशी जलविद्युत् आयोजनाको ढलानमा पुरिएका मजदुरको शव फेला
भोटेकोशी जलविद्युत् आयोजनाको ढलानमा पुरिएका मजदुरको शव फेला गएराति उद्धारकार्य थालिए पनि शनिबार बिहान ४ बजे दुवै मजदुर मृत भेटिएका हुन्। आयोजनाको डिसेन्डर कभर स्ल्याबमा च्यापिएर ज्यान गुमाउनेमा बर्दिया नगरपालिकाका रामजिन थारु र सुमन थारु छन्। 
अविरल वर्षासँगै देशका मुख्य सडक अवरुद्ध, तराईमा डुबान
अविरल वर्षासँगै देशका मुख्य सडक अवरुद्ध, तराईमा डुबान अविरल वर्षासँगै देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण विभिन्न सडक अवरुद्ध भएका छन्। वर्षा नरोकिएका कारण सडक अवरुद्ध हुने क्रम बढ्दै गएको छ। तराईमा बाढीका कारण बस्ती डुबानमा परेका छन्। 
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्यो, सूर्यविनायक क्षेत्र डुबानमा
भक्तपुरको हनुमन्ते खोलामा आएको बाढी बस्तीमा पस्यो, सूर्यविनायक क्षेत्र डुबानमा अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका विभिन्न स्थानमा डुबानमा परेका छन्। बाढी बस्तीमा पसेपछि सूर्यविनायक स्थित राम मन्दिर क्षेत्र, विद्यालय क्षेत्र डुबानमा परेका हुन्। 
Weather Update