News Griha :: न्यूजगृह
दुर्गा प्रसाईंलाई हत्याको धम्की दिई ३० कराेड फिरौती माग गर्ने पक्राउ
दुर्गा प्रसाईंलाई हत्याको धम्की दिई ३० कराेड फिरौती माग गर्ने पक्राउ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
दिनभरका मुख्य मुख्य समाचार
दिनभरका मुख्य मुख्य समाचार
‘निर्वाचनमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चितका लागि बहस जरुरी’
‘निर्वाचनमा ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चितका लागि बहस जरुरी’ प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको बैठकमा ५० प्रतिशत महिलाको सहभागिता गराउन निर्वाचनमा हुने विकृति रोक्नुपर्नेमा जोड दिइएको छ ।
देशको विकास गर्न सबै एकजुट हुनुपर्छ : सिंह
देशको विकास गर्न सबै एकजुट हुनुपर्छ : सिंह नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन् ।
काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न गुरु योजना बनाउँदै सरकार
काठमाडौं उपत्यकालाई व्यवस्थित गर्न गुरु योजना बनाउँदै सरकार शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताएकी छन् । 
घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ
घुससहित अध्यक्ष र प्रधानाध्यापक पक्राउ आयोगको टोलीले कागेश्वरी–मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सिद्दिगणेश माध्यामिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा र प्रधानाध्यापक बुद्धिविलास धिताललाई घुस लिँदै गर्दा मंगलबार पक्राउ गरेको हो ।
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । 
सर्पको डसाइबाट कपिलवस्तुमा चार जनाको मृत्यु
सर्पको डसाइबाट कपिलवस्तुमा चार जनाको मृत्यु कपिलवस्तुमा सर्पले डसाइबाट दुई दिनमा चार जनाको मृत्यु भएको छ । सोमबार राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको मृत्यु भएको थियो । 
तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन
तिलिचो ताल क्षेत्रबाट १५० किलो फोहोर सङ्कलन अन्नपूर्ण पदमार्गअन्तर्गतको तिलिचो तालतर्फ आवतजावत गर्ने क्षेत्रमा सरसफाइ गरिएको छ । फोहोरको मात्रा बढ्दै गएपछि मनाङ ङिस्याङ गाउँपालिका–९, खाङसारका होटेल व्यवसायी, अन्नपूर्ण संरक्षण क्षेत्र संरक्षण व्यवस्थापन समिति खाङसार, सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय हुम्दे र स्थानीयको सक्रियतामा फोहोर सङ्कलन गरिएको हो ।
Weather Update